गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३
Wed, Sep 2, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
नक्कली बिल बनाएर ८ करोड राजस्व छली गरेको अभियोगमा मुद्दा दायर
नक्कली बिल विजक जारी गरेर राजस्व छली गरेको आरोपमा २ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। राजस्व अनुसन्धान विभागले अन्तरा इन्टरनेशनलका २ जना लेखापरीक्षकविरुद्ध ८ करोड ५३ लाख ७७ हजार ५ सय ५४ रुपैयाँ बिगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
सोमबार, वैशाख २६, २०७९
माओवादी रित्तो भइसक्यो, छोरी जिताउन कांग्रेसको फेरो समात्नु परेको छ: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र अब केन्द्र नभइ रित्तो भइसकेको टिप्पणी गरेका छन्। उनले २०६४ मा १२० सिट ल...
सोमबार, वैशाख २६, २०७९
वैशाख ३० गते सार्वजनिक बिदा दिन निजी क्षेत्रलाई निर्वाचन आयाेगको आग्रह
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिदा दिन आग्रह गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार पत्रकार सम्मेलनमा उ...
सोमबार, वैशाख २६, २०७९
एमालेलाई जिताए ओलीले संसद र स्थानीय तह भंग गरिदिन सक्छन् : प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले जितेमा केपी शर्मा ओलीले फेरि संसद भंग गर्दिन सक्ने भन्दै...
सोमबार, वैशाख २६, २०७९
आर्थिक संकट चुलिएपछि श्रीलंकाका प्रधानमन्त्री राजपक्षेले दिए राजीनामा
श्रीलंकामा सरकारविरुद्ध प्रदर्शन जारी रहँदा प्रधानमन्त्री महिन्दा राजपक्षेले पदबाट राजीनामा दिएका छन्। उनले राष्ट्रपति गोटाबाया राजप...
सोमबार, वैशाख २६, २०७९
मौन अवधिमा सन्देश पठाउन रोक्न दूरसञ्चार प्राधिकरणलाई निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले मौन अवधिको समयमा मतदातालाई प्रभावित पार्न र मतदान गर्न आग्रह गर्दै उम्मेदवारहरुले सन्देश पठाउन सक्ने भन्दै रोक्न नेप...
सोमबार, वैशाख २६, २०७९
फ्रान्सबाट कार्ड ल्याएर राष्ट्रिय परिचयपत्र छपाइको काम सुरु
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ । सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव...
सोमबार, वैशाख २६, २०७९
घोषणापत्रमा रोजगार : दलहरूका ‘आकर्षक’ कार्यक्रम, पाँच वर्षमा पूरा होलान्?
झण्डै आधा जनसंख्या उत्पादनशील उमेरको भएको देशमा परनिर्भरता बन्दै गएको छ। त्यति मात्र नभएर रोजगारीका लागि पनि बाहिरिनु पर्ने बाध्यता...
सोमबार, वैशाख २६, २०७९
२०७४ को भन्दा अहिलेको निर्वाचन सस्तो हुन्छ : आयोग
निर्वाचन आयोगले पाँच वर्षअघि २०७४ मा भएको स्थानीय तहको निर्वाचनको तुलनामा अहिलेको स्थानीय तहको निर्वाचन सस्तो हुने दाबी गरेको छ।
सोमबार, वैशाख २६, २०७९
सशस्त्रले सुरु गर्यो गोताखोर तालिम, प्रत्येक प्रदेशमा १० जनाको टोली राख्ने योजना
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गोताखोर तालिम सुरु भएको छ। आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनिकर...
सोमबार, वैशाख २६, २०७९
टेस्ट टोलीको भविष्य सुधार्ने प्रयासमा इङ्ल्यान्ड, चौथो नम्बरमा ब्याटिङ गर्दै रुट
जो रुट अर्को महिना न्यूजिल्यान्डविरुद्ध हुने टेस्टमा चौथो नम्बरमा ब्याटिङ गर्ने इङ्ल्यान्डका नयाँ टेस्ट कप्तान बेन स्टोक्सले पुष्टि...
सोमबार, वैशाख २६, २०७९
निर्वाचन आयोगले सोध्यो गोरखापत्रलाई २४ घण्टे स्पष्टीकरण
सोमबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शालिकराम पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाको समाचार र भरतपुरकी उम्मेदवार र...
सोमबार, वैशाख २६, २०७९
हिजो प्रश्न गर्ने ठाउँमा थिएँ, अब जवाफ दिने ठाउँमा पुग्न उम्मेदवार बनेँ : देवेन्द्र वर्मा
प्युठान नगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उपमेयर उम्मेदवार देवेन्द्र वर्मा पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका हुन्...
सोमबार, वैशाख २६, २०७९
आचारसंहिता उल्लंघनबारे आयोगको टिप्पणी : जरिवाना गर्नुमात्र कारबाही हैन
निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम पौडेलले आचारसंहिता उल्लंघन गरेको आरोपमा जरिवाना गर्नुमात्र कारबाही नभएको दाबी गरेका छन्।
सोमबार, वैशाख २६, २०७९
बागीलाई देउवाको चेतावनी– अहिले नै उम्मेदवारी फिर्ता लिनुस्, नत्र पार्टीमा ठाउँ छैन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारलाई तत्काल फिर्ता लिएको घोषणा गर्न आग्रह गरेका छन्।
सोमबार, वैशाख २६, २०७९
कांग्रेस प्रतिनिधि परियार हत्या : घटनास्थलमा भेटियो गोलीका खोका, शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा
नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) को हत्या भएको स्थलमा गोलीका खोका भेटिएका छन्। चितवनको भरतपुर महानगरपालिक...
सोमबार, वैशाख २६, २०७९
शान्तिपूर्ण र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन आईजीपी अर्यालको निर्देशन
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शान्तिपूर्ण र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने व्यवस्था मिलाउन मातहतका सुरक्षाकर्मीलाई...
सोमबार, वैशाख २६, २०७९
Previous
4057
4058
4059
4060
4061
Next
ताजा समाचार
सबै
भोटेकोशी बाढीका सम्बन्धमा संसदमा बोल्दै प्रधानमन्त्री
बुधबार, भदौ १७, २०८३
गगनविरुद्धको समूहको बैठक बस्दै, देउवा नेतृत्वमै १५औँ महाधिवेशन गर्ने तयारी
बुधबार, भदौ १७, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला
बुधबार, भदौ १७, २०८३
ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश
बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा
मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ
मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान
मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
विचार
सबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन?
कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ?
नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार?
गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर
सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल
नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती
नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search