• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन १६, २०८२ Sat, Feb 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

हिजो प्रश्न गर्ने ठाउँमा थिएँ, अब जवाफ दिने ठाउँमा पुग्न उम्मेदवार बनेँ : देवेन्द्र वर्मा

64x64
नेपाल लाइभ सोमबार, वैशाख २६, २०७९  १६:४०
1140x725

प्युठान नगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उपमेयर उम्मेदवार देवेन्द्र वर्मा पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका हुन्। उनले हिमालयन टाइम्स, अन्नपूर्ण पोष्ट, एपी वान, नेपाल वानलगायत सञ्चारमाध्यममा काम गरे। झन्डै २० वर्ष पत्रकारिता गरेपछि उनी राजनीतितिर लागे। विगत चार वर्षदेखि पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेका छन्। उनी कांग्रेस प्युठानको जिल्ला उपसभापति पनि हुन्। उनको उम्मेदवारीबारे नेपाल लाइभले गरेको कुराकानीको अंश–

तपाईं पत्रकारिता छाडेर किन राजनितिमा आउनुभयो? 
मेरो परिवार नेपाली कांग्रेससँग पहिलेदेखि नै आस्थावान हो। बुवा प्युठानमा नेपाली कांग्रेसको सँस्थापक हुनुहुन्छ। म १२ वर्षको उमेरमा नै २०४६ सालको आन्दोलनमा लागेको थिएँ। पत्रकारिता २०५६ सालदेखी सुरु गरेको हो। पत्रकारिताबाट समाजका केही विषय त परिवर्तन गर्न सकिन्छ, तर राजनीतिबाट समाजलाई सही ठाउँमा ल्याउन सकिन्छ भन्ने लाग्यो। अनि पत्रकारिता छाडेर राजनीतिमा आएँ। मलाई पत्रकारिताले नै राजनीतिमा लाग्न प्रेरित गरेको हो। हिजो प्रश्न गर्ने ठाउँमा थिए, अब उत्तर दिने ठाउँमा पुग्न चाहन्छु। त्यसैले गठबन्धनबाट उपमेयरको उम्मेदवार स्वीकार गरेँ।

Ncell 2
Ncell 2

तपाईंका अजेण्डा के–के हुन्?
पहिलो पाँच वर्षको स्थानीय सरकारले गरेको कामहरू नजिकबाट नियालेको छु। ती काम एक व्यक्तिको सोच र सीमित व्यक्तिका प्राथमिकतामा परेर गरेको देखेको छु। त्यसैले मैले मुख्य अजेण्डा बनाउँदा यस्तो विभेद हुन नदिने प्रतिवद्धता व्यक्त गरेको छु। समान शिक्षा, पर्यटन, रोजगारी, खानेपानी, यातायात, सञ्चार, स्वास्थ बीमा, प्रत्येक युवाको हातमा सीप र नगरपालिकाका सबै १० वटा वडामा कालोपत्रे सडक बनाउने संकल्प गरेको छु। प्युठानको मध्यविन्दुमा यो नगर भएकाले सडक विस्तारलाई प्रमुख रूपमा अगाडि बढाइनेछ। युवा उद्यमशीलतालाई केन्द्रमा राखिनेछ। यहाँका स्थानीय उत्पादनलाई बुटवल, दाङ र नेपालगञ्जसम्म लैजाने अवस्था सिर्जना गरिनेछ।

भौगोलिक विकटताका कारण केही वडामा ६ महिना मात्र गाडी चल्छन्। अब १२ महिना नै गाडी चल्न सक्ने गरी सडकको स्तरोन्नती गरिनेछ। हाम्रो गठबन्धनले जित्यो भने विज्ञ राखेर १५ वर्षीय गुरुयोजना निर्माण गरिनेछ। म यही गुरुयोजनालाई आत्मसाथ गर्दै अघि बढ्ने छु।

तपाईंका प्रतिस्पर्धीलाई कसरी लिनु भएको छ?
मैले प्रतिस्पर्धीलाई कमजोर ठानेको छैन। मेरो प्रतिस्पर्धी  भनेको विपक्षी पार्टीको नेता मात्र नभएर मतदाता पनि हुन्। डराएर हिँड्नुपर्ने अवस्था छैन। हामी गठबन्धनमा छौँ, आआफ्‍ना अजेण्डा जनतालाई बुझाउने हो। कसले कति गर्छ भन्ने जनताले बुझिसकेका छन्। त्यसको परिणाम ३० गतेपछि थाहा हुन्छ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित
त्रिभुवन विमानस्थलले भन्यो- सम्बन्धित एयरलाइन्ससँग उडानको अवस्था बुझेर मात्र आउनू
हिमालयन एयरलाइन्सले रद्ध गर्‍यो कतार, साउदी र युएईको उडान
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित शनिबार, फागुन १६, २०८२
त्रिभुवन विमानस्थलले भन्यो- सम्बन्धित एयरलाइन्ससँग उडानको अवस्था बुझेर मात्र आउनू शनिबार, फागुन १६, २०८२
हिमालयन एयरलाइन्सले रद्ध गर्‍यो कतार, साउदी र युएईको उडान शनिबार, फागुन १६, २०८२
इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या ४० पुग्यो शनिबार, फागुन १६, २०८२
इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या २४ पुग्यो शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो शनिबार, फागुन १६, २०८२
इरानद्वारा नागरिकलाई तेहरान छोड्न निर्देशन शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्