गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
शनिबार, माघ १०, २०८२
Sat, Jan 24, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
केहीबेरमै सकियो एमाले स्थायी कमिटी बैठक, के भयो निर्णय?
नेकपा (एमाले)को स्थायी कमिटी बैठक आइतबार केहीबेर बसेर सोमबारसम्मका लागि स्थगित भएको छ। बैठक सोमबार दिउँसो ३ बजे फेरि बस्नेछ। बैठक सकेर एमाले अध्यक्ष केपी शर्मा ओली तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी भएका छन्। अरु नेताहरु भने बाहिरिएका छन्।
आइतबार, साउन १७, २०७८
यो सरकार कुबाटोबाट बन्यो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार कुबाटोबाट बनेको बताएका छन्। आइतबार पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्...
आइतबार, साउन १७, २०७८
कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले सय दिने योजना बनाउने
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक सय दिने योजना बनाउने भएको छ। गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्य राज्यमन्त्री उमेश श्र...
आइतबार, साउन १७, २०७८
ए डिजिभन लिग कात्तिक अन्तिम साताबाट, विजेतालाई ७५ लाख
शहिद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम साताबाट सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र सहभागी १४ क्लबका प्रतिनिधिबीच आइतबा...
आइतबार, साउन १७, २०७८
दार्चुला घटनाको विरोधमा युवा संघको प्रदर्शन
नेपाली नागरिकले नदी पार गरिरहेका बेला तुइन काट्ने भारतीय सुरक्षाकर्मीलाई कारबाहीको माग गर्दै राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरे...
आइतबार, साउन १७, २०७८
दुई हजार २० जना कोरोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरो...
आइतबार, साउन १७, २०७८
दार्चुला घटनाको छानबिन गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दार्चुला घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आइतबार बसेको बैठकले द...
आइतबार, साउन १७, २०७८
२ हजार ५ सय संक्रमित थपिँदा १८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५६८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३६ जनाको पर...
आइतबार, साउन १७, २०७८
कर्णाली नदीमा डुङ्गा पल्टिँदा १ जनाको मृत्यु, ३ जना बेपत्ता
कर्णाली नदीमा डुङ्गा पल्टिँदा १ जनाको मृत्यु भएको छ। डुङ्गा दुर्घटनामा अन्य ३ जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिकाबाट...
आइतबार, साउन १७, २०७८
२ वटा मोटरसाइकलसहित चोरीमा संलग्न ३ जना पक्राउ
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ। भक्तपुर सरस्वतीखेलका ब...
आइतबार, साउन १७, २०७८
झापामा धान बाली नष्ट गर्दै भारतबाट आएको हात्ती जंगली हात्ती
झापाको पूर्वोत्तर क्षेत्रमा बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धानखेतीमा क्षति पुर्याउन थालेको छ। विग...
आइतबार, साउन १७, २०७८
प्रसूति गृहमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने सरकारको तयारी
सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंक...
आइतबार, साउन १७, २०७८
महन्थ ठाकुरको रिट हेर्न नभ्याइनेमा
पार्टी आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का 'नेता' महन्थ ठाकुरले दायर गरेको रिट हेर्न...
आइतबार, साउन १७, २०७८
एमाले स्थायी कमिटी बैठक सुरु, वामदेव पनि सहभागी
नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी एकताको पहल गर्न भन्दै शनिबार केहीबेर बसेर स्थगित भएको बैठक आज बसेको हो। तुलसील...
आइतबार, साउन १७, २०७८
ईपीएस परीक्षा पास गरेकालाई कोरिया पठाउन निर्देशन
संसदीय समितिले ईपीएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ।
आइतबार, साउन १७, २०७८
कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्ध लगाएको खोपको प्रमाण पत्र निःशुल्क रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालय...
आइतबार, साउन १७, २०७८
राष्ट्रपतिले तोकिन् बलाधिकृत रथी शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएकी छन्।
आइतबार, साउन १७, २०७८
Previous
5180
5181
5182
5183
5184
Next
ताजा समाचार
सबै
बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर स्कटल्यान्डलाई स्थान दिने निर्णय
शनिबार, माघ १०, २०८२
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
शनिबार, माघ १०, २०८२
उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
शनिबार, माघ १०, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड
शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न
शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ १०, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे
शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
शुक्रबार, माघ ९, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन
शुक्रबार, माघ ९, २०८२
डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ताको घोषणा
शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
विचार
सबै
न बदलिएको समाज
सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय
नेपाल लाइभ
मुटुमा तार पुर्याउने मूर्ख डाक्टर
डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ?
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा
नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search