• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर स्कटल्यान्डलाई स्थान दिने निर्णय

64x64
नेपाल लाइभ शनिबार, माघ १०, २०८२  १८:५५
1140x725

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०२६ को टी–२० विश्वकपबाट बंगलादेशलाई हटाएर स्कटल्यान्डलाई समावेश गरेको छ ।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सुरक्षा चासोका कारण भारतमा हुने प्रतियोगिताका लागि टोली पठाउन अस्वीकार गरेपछि झण्डै तीन हप्ताको वार्तापछि यो निर्णय आएको हो । 

आईसीसीले शुक्रबार साँझ बीसीबीलाई इमेल मार्फत यो निर्णयबारे जानकारी गराएको बुझिएको छ । बंगलादेश सरकारले फेब्रुअरी ७ बाट सुरु हुने उक्त प्रतियोगिताका लागि भारत भ्रमणको अनुमति नदिएको बीसीबीले जानकारी गराएको थियो । ईएसपीएन क्रिकइन्फोका अनुसार बिहीबार आईसीसीलाई पठाएको पत्रमा बीसीबीले यस विषयलाई आईसीसीको विवाद समाधान समिति (डीआरसी)मा लैजान चाहेको बताएको थियो ।

कुन आधारमा बीसीबीले यो मुद्दा उक्त समितिमा लगिरहेको छ वा आईसीसीको प्रतिक्रिया के थियो भन्ने स्पष्ट छैन । डीआरसी आईसीसीद्वारा स्थापित एक स्वतन्त्र प्यानल हो, जसले सदस्य बोर्ड र यसका निकायबिचको विवादसहित विभिन्न समस्या समाधान गर्छ । 

आईसीसी बोर्डले भारतमा बंगलादेशले नखेलेको अवस्थामा प्रतिस्थापन टोलीका लागि स्पष्ट बहुमतले मतदान गरेकोले बीसीबीले डीआरसीको बाटो लिन सक्छ कि सक्दैन भन्ने हेर्न बाँकी छ ।

Ncell 2
Ncell 2
nimb
nimb

डीआरसीको धारामा भनिएको छ– 'समितिले आईसीसी वा आईसीसीको ज्ञापनपत्र र संघका धाराहरू वा आईसीसीका कुनै पनि नियम र विनियमअन्तर्गत स्थापित कुनै पनि निर्णय गर्ने निकायको निर्णयविरुद्ध अपील गर्ने निकायको रूपमा काम गर्ने छैन, तर त्यस्ता निर्णयहरूको वैधानिकतालाई चुनौती दिन एक मात्र मञ्च र प्रक्रियाको रूपमा काम गर्नेछ, जसमा डीआरसीले पर्यवेक्षक क्षेत्राधिकार प्रयोग गर्नेछ ।' 

यो निर्णय अन्ततः आईसीसी बोर्डले बुधबार भिडियो कन्फरेन्समार्फत आपतकालीन बैठक गरेपछि आएको हो, जसमा अधिकांश निर्देशकहरूले बंगलादेश भारतमा खेल्न सहमत नभए वा आफ्ना खेलहरू श्रीलंकामा सार्न जोड दिइरहेमा बंगलादेशलाई प्रतिस्थापन गर्न मतदान गरेका थिए । 

बैठकपछि जारी विज्ञप्तिमा आईसीसीले प्रतियोगिता सुरु हुन 'धेरै नजिक' भएकाले खेल तालिका परिवर्तन गर्न 'सम्भव' नभएको बोर्ड सहमत भएको बताएको छ । आईसीसी बोर्डले भारतमा टोलीहरूका लागि 'कुनै विश्वसनीय सुरक्षा खतरा नभएको अवस्थामा' तालिका परिवर्तन गर्दा भविष्यका आईसीसी कार्यक्रमहरूको पवित्रतालाई खतरामा पार्न सक्ने र विश्वव्यापी शासी निकायको रूपमा यसको तटस्थतालाई कमजोर पार्न सक्ने नजिर स्थापित गर्न सक्ने पनि विश्वास गरेको थियो । 

बोर्डले बिहीबारसम्म बीसीबीलाई बंगलादेश सरकारसँग परामर्श गरी विद्यमान टी–२० विश्वकप तालिकाअनुसार भारत जाने कि नजाने भन्ने निर्णय गर्न समय दिएको थियो । बंगलादेश समूह 'सी' मा थियो र कोलकातामा पहिलो तीन खेल र मुम्बईमा चौथो खेल खेल्ने तालिका थियो, जुन अब स्कटल्यान्डले खेल्नेछ । तर बिहीबार बंगलादेश सरकार र बीसीबीले भारत भ्रमण नगर्ने कुरा दोहोर्‍याएका थिए । बीसीबीका अध्यक्ष अमिनुल इस्लामले आईसीसीलाई बीसीसीआईले २०२५ को च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान जान अस्वीकार गर्दाको अवस्थासँग तुलना गर्दै दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका थिए । 

नेपालले २०२६ को टी–२० विश्वकपमा बंगलादेशसँग पनि खेल्ने तालिका थियो । यस्तोमा नेपालका समूह चरणका चार खेलमध्ये बंगलादेशसँग अन्तिममा अर्थात् फेब्रअरी १७ मा खेल्नुपर्ने थियो । तर जसै बंगलादेश सहभागी नहुने भएपछि नेपालले अब स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको हो ।  

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टी एकताका लागि नरम, कमजोरी हटाउन निर्मम हुन्छु : गगन थापा
एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ : सांसद अमरेश
शेयर बजार: नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१.५५ बिन्दुमा बन्द
सम्बन्धित सामग्री
नेपालको शानदार जित, ओमान ६० रनमै अलआउट नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भयो । बिहीबार, भदौ २५, २०८३
ओमानविरुद्ध नेपाल १४७ रनमै अलआउट, दीपेन्द्रको अर्धशतक क्वालालम्पुरस्थित बायुएमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भयो। बिहीबार, भदौ २५, २०८३
फाइनलमा पुग्न नेपालले पहिला ब्याटिङ गर्ने नेपालले एसीसी पुरुष प्रिमियर कपको फाइनलमा प्रवेश गर्न पहिला ब्याटिङ गर्ने भएको छ। बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
पार्टी एकताका लागि नरम, कमजोरी हटाउन निर्मम हुन्छु : गगन थापा बिहीबार, भदौ २५, २०८३
एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ : सांसद अमरेश बिहीबार, भदौ २५, २०८३
शेयर बजार: नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१.५५ बिन्दुमा बन्द बिहीबार, भदौ २५, २०८३
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ बिहीबार, भदौ २५, २०८३
अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न सरकारी टोली राजविराज जाँदै बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्