गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२
Mon, Apr 13, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
प्रधानन्यायाधीशले गरे पाँच मुद्दामा सुनुवाइ : दुई मुद्दामा कारण देखाऊ आदेश जारी
विवाद र अरु न्यायाधीशको इजलास बहिष्कारकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो एकल इजलामा ५ मुद्दाको सुनुवाइ गरेका छन्। उनले दुई मुद्दामा कारण देखाऊ आदेश जारी गरेका छन् भने एउटालाई तामेलीमा पठाउने र एउटाको निवेदन फिर्ता हुने आदेश गरेका छन्। यस्तै, एक मुद्दामा कैफियत प्रतिवेदन झिकाउने उनको इजलासले आदेश गरेको हो।
बुधबार, कात्तिक १०, २०७८
बेलायती राजदूतले प्रधानमन्त्री देउवालाई भेटिन्, चिनियाँ राजदूतले रक्षामन्त्रीलाई
दुई शक्तिशाली देशका राजदूतले प्रधानमन्त्री र रक्षामन्त्रीलाई छुट्टाछुट्टै भेट गरेका छन्। नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले...
बुधबार, कात्तिक १०, २०७८
विवादकै बीच प्रधानन्यायाधीश राणाले सुरु गरे एकल इजलास
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले एकल इजलास सुरु गरेका छन्। बुधबारका लागि प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित ११ वटा इजलास तो...
बुधबार, कात्तिक १०, २०७८
निर्वाचन क्षेत्रको घरदैलोमा प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल 'प्रचण्ड' यतिबेला गृहजिल्ला चितवनमा छन्। मंगलबार चितवन पुगेका उनी आफ्नो निर्वाचन क्षे...
बुधबार, कात्तिक १०, २०७८
सिन्धुपाल्चोकमा एमाले पालिका अधिवेशन: इन्द्रावतीमा सर्वसम्मत
नेकपा (एमाले) ले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। एमालेले मंगलबार देशभर पालिका अधिवेशन आयोजना...
बुधबार, कात्तिक १०, २०७८
बुधबारका लागि प्रधानन्यायाधीश राणाले तोके संवैधानिक सहितका ११ इजलास
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेको बेला उनले बुधबारको पेसी तोकेका छन्। बुधबारका लागि प्रधा...
बुधबार, कात्तिक १०, २०७८
एमाले पालिका अधिवेशन : दाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन
मंगलबार सम्मपन्न दाङका १० वटै पालिका अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेको हो। मङ्गलबारदेखि सुरु भएको पहिलो पालिका अधिवेशनमा घोराही,...
बुधबार, कात्तिक १०, २०७८
स्याङ्जाको नौ पालिकामा एमालेको नेतृत्व चयन, पुतलीबजार र वालिङमा सहमतिको प्रयास
स्याङ्जाको ११ मध्ये नौ पालिकामा नेकपा (एमाले)को नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। मङ्गलबारदेखि सुरु भएको पहिलो पालिका अधिवेशनमा...
बुधबार, कात्तिक १०, २०७८
गण्डकी प्रदेश एमाले पालिका अधिवेशन : मादी, रुपा र अन्नपूर्णमा सर्वसम्मत
नेकपा (एमाले)ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। मङ्गलबारदेखि सुरु भएको पहिलो पालिका अधिवेशनमा मादी, रुपा र अन्न...
बुधबार, कात्तिक १०, २०७८
७ मध्ये ६ प्रदेशमा सरकारको नेतृत्व गर्ने ध्याउन्नमा कांग्रेस
संघीय सरकारको नेतृत्व गरिरहेको कांग्रेसले अधिकांश प्रदेशमा पनि आलोपालो गरी सत्ता सञ्चालन गर्ने ध्याउन्नमा लागेको छ। प्रदेश २ र गण्डक...
बुधबार, कात्तिक १०, २०७८
कर्णाली प्रदेश सरकारले ल्यायो लोकसेवासम्बन्धी अध्यादेश
कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गरेका छन्।
बुधबार, कात्तिक १०, २०७८
मुलुकको समृद्धिका लागि एमाले बलियो हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ
नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताएका छन्।
बुधबार, कात्तिक १०, २०७८
फेरि सर्यो एमालेको मेलम्ची नगर अधिवेशन, १५ गते गर्ने तयारी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन फेरि सारेको छ।
बुधबार, कात्तिक १०, २०७८
बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पदको छिनोफानो आज
बाग्मती प्रदेशसभाको आज (बुधबार) बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन्। सभामा विश्वासको मतका लागि...
बुधबार, कात्तिक १०, २०७८
सर्वोच्चका 'विद्रोही' न्यायाधीशहरुको विश्लेषण- प्रधानन्यायाधीश राणालाई केपी ओलीको ब्याकअप!
मंगलबारको भेटमा राणाले पनि ओलीकै शैलीमा संसद पुन:स्थापनाको फैसला सुनाउने आफू नेतृत्वको संवैधानिक इजलासका अन्य ४ जना न्यायाधीशको राजी...
मंगलबार, कात्तिक ९, २०७८
नेपाल बारले माग्यो प्रधानन्यायाधीश राणाको राजीनामा, पद त्याग नगरे देशभर आन्दोलन गर्ने चेतावनी
नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पद त्याग (राजीनामा) गर्ने आग्रह गरेको छ। प्रधानन्यायाधीश राणाले राजीनाम...
मंगलबार, कात्तिक ९, २०७८
माओवादी निकट कानुन व्यवसायी संगठनको संयोजक बने वरिष्ठ अधिवक्ता श्रेष्ठ
वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायीहरुको संगठनको संयोजक बनेका छन्। माओवादी केन्द्रले श्रेष्ठलाई पा...
मंगलबार, कात्तिक ९, २०७८
Previous
1772
1773
1774
1775
1776
Next
ताजा समाचार
सबै
यस्तो छ नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको सन्देशको पूर्णपाठ
सोमबार, चैत ३०, २०८२
परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता
सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस्
सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्रीले गरे बागमतीका सांसदसँग छलफल
सोमबार, चैत ३०, २०८२
संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग
सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?
आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ?
आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर
आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा
आइतबार, चैत २९, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ
सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
विचार
सबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी
विप्लव अधिकारी
न बदलिएको समाज
सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय
नेपाल लाइभ
मुटुमा तार पुर्याउने मूर्ख डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा
नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search