Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

उमेरले होइन पार्टी विचारले सञ्चालन हुन्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रूपान्तरण आवश्यक भएको बताएका छन्। पार्टी कार्यक्रमका लागि तनहुँ पुगेका वरिष्ठ नेता पौडेलले शुक्रबार पार्टी लोकतन्त्रको मर्ममा चल्न नसकेको भन्दै रूपान्तरण आवश्यक भएको बताएका हुन्। शुक्रबार, असोज १५, २०७८

माओवादीबाट फुटेर गएकालाई प्रचण्डको प्रस्ताव– आत्मसमीक्षा गरेर एकता गरौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्व माओवादीहरुको एकता जरुरी भएको बताएका छन्। माओवादीबाट फुटेर गएका नेता... शुक्रबार, असोज १५, २०७८

पार्टी सुदृढीकरणका लागि विधान महाधिवेशन 'माइलस्टोन' हुनेछ : ज्ञवाली

नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले पार्टी सुदृढीकरणका निम्ति जारी विधान महाधिवेशन 'माइलस्टोन' हुने बताएका छन्। शुक्रबार, असोज १५, २०७८

भ्रष्टाचारबारे ओलीको प्रतिवेदन : यति, ओम्नी र सेक्युरिटी प्रेसबारे मौन

नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा भ्रष्टाचारको बारेमा सबैभन्दा कम उल्लेख गरेको... शुक्रबार, असोज १५, २०७८

राजनीतिक प्रतिवेदनमा एमसीसीबारे मौन देखिए ओली

शुक्रबारबाट सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन अमेरिकी आर्थिक परिय... शुक्रबार, असोज १५, २०७८

ओलीको राजनीतिक प्रतिवेदन वाचन हुँदै गर्दा नेता-कार्यकर्ता गफ र फोटो खिच्‍न व्यस्त [तस्बिरहरु]

नेकपा (एमाले)को गोदावरीमा जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेता-कार्यकर्ताको चासो क... शुक्रबार, असोज १५, २०७८

कांग्रेसबारे ओलीको टिप्पणी– कालो धनलाई सेतो बनाउने पार्टी !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस दलाल पुँजीवादी वर्ग चरित्रको पार्टी भएको आरोप लगाएका छन्। दलाल पुँजीवाद वर्गक... शुक्रबार, असोज १५, २०७८

ओलीको राजनीतिक प्रतिवेदन– अदालतको फैसला कम्युनिस्ट आन्दोलनका लागि चुनौती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधानको अपब्याख्या गरेको आरोप लगाएका छन्। शुक्रबारदेखि ललितपुरको गोदाबरीमा... शुक्रबार, असोज १५, २०७८

ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेस मुख्य प्रतिस्पर्धी, 'दल विशेषलाई प्रमुख दुश्मन घोषणा गर्ने अतिवादी गल्तीबाट भने मुक्त'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई मुख्य प्रतिस्पर्धीका रुपमा उभ्याएका छन्। शुक्रबारदेखि सुरु भएको पार्टीको व... शुक्रबार, असोज १५, २०७८

ओलीको राजनीतिक प्रतिवेदन– माधव हरहालतमा पार्टी विभाजन गर्ने पक्षमा थिए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन नेता माधवकुमार नेपाल हरहालतमा पार्टी विभाजको पक्षमा रहेको बताएका छन्। ललितप... शुक्रबार, असोज १५, २०७८

ओलीको प्रतिवेदनमा प्रचण्डको आलोचना

नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। शुक्रबार सुरु भएको महाधिवेशनको खुला... शुक्रबार, असोज १५, २०७८

विदेश नीतिबारे ओलीको प्रतिवेदन– चीन र भारतसँग सार्थक वार्ता गरेर सीमा समस्या समाधान 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल र भारतबीच देखिएका सीमा लगायतका समस्या समाधानका गर्न जिम्मेवारीपूर्ण कूटनीतिक पहल गरिनुप... शुक्रबार, असोज १५, २०७८

ओलीलाई राजनीतिक प्रतिवेदन पढ्दापढ्दै 'समस्या' : बाँकी प्रतिवेदन पढ्दै शंकर पोखरेल

नेकपा एमालेको शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली प्रतिवेदन पढ्दापढ्दै रोकिएका छन्। बाँकी प्रतिवेदन शंकर... शुक्रबार, असोज १५, २०७८

ओलीको दाबी– एमालेको हस्तक्षेपकारी भूमिकाले संविधान जारी सम्भव भयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको हस्तक्षेपकारी (निर्णायक) भूमिकाका कारण ३ असोज २०७२ मा संविधान जारी हुन सम्भव भएको दाब... शुक्रबार, असोज १५, २०७८

एमालेको होइन, यो एकीकृत पार्टीको विधान अधिवेशन हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको नभई एकीकृत पार्टीको विधान महाधिवेशन भइरहेको बताएका छन्। उनले फागुन २३ गतेको सर्वोच्च... शुक्रबार, असोज १५, २०७८

ओलीको प्रतिवेदन : माधव नेपाल नवौं महाधिवेशनदेखि नै अन्त्यहीन गुटबन्दी, किचलो र असहयोगमा संलग्न थिए

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव प्रस्तुत गरिरहेका छन्। प्रस्तावमा उनले पार्टी विभाजनका सन्दर्भमा आफ्ना पार्टीका तत्कालीन... शुक्रबार, असोज १५, २०७८

पार्टीविरुद्ध नयाँ घेराबन्दी : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई घेराबन्दी गर्ने नयाँ श्रृङखला सुरु भएको बताएका छन्। शुक्रबार विधान महाधिवेशनको उद्ध... शुक्रबार, असोज १५, २०७८
Previous 1975 1976 1977 1978 1979 Next
ताजा समाचारसबै
१०औँ राष्ट्रिय खेलकुद : ९ खेलमा प्रतिस्पर्धा हुँदै शनिबार, मंसिर १२, २०८३
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन शनिबार, मंसिर १२, २०८३
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ शनिबार, मंसिर १२, २०८३
भोजपुरमा बेवारिसे भरुवा बन्दुक बरामद शनिबार, मंसिर १२, २०८३
तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्