गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३
Mon, Oct 12, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
एक सातामै ३ लाख कोरोना संक्रमित
भाइरसको संक्रमण सुरु भएको १८ हप्तासम्म ३ लाख संक्रमित थिए। अहिले पछिल्लो एकै हप्तामा ३ लाख संक्रमित बढेर संक्रमितको संख्या ६ लाख १८ हजार ४३ पुगिसकेको छ। विश्वभर अहिलेसम्म २८ हजार ८ सय २२ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ भने करिब साढे एक लाख मानिस निको भएर घर फर्किसकेका छन्।
शनिबार, चैत १५, २०७६
‘लकडाउन’को २ महिनापछि आंशिकरुपमा खुल्यो वुहान
हुवे प्रान्तको राजधानी समेत रहेको वुहानमा ५० हजारलाई कोरोना संक्रमण भएको थियो भने हुवे प्रान्तमा कोरोनाबाट ३ हजारको मृत्यु भएको थियो...
शनिबार, चैत १५, २०७६
कोरोना संक्रमितकाे संख्या ६ लाख नाघ्यो, २८ हजार बढीको मृत्यु
विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेहरुको संख्या ६ लाख नाघेको छ। पछिल्लो विवरण अनुसार ६ लाख १४ हज...
शनिबार, चैत १५, २०७६
राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना संक्रमण
संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...
शनिबार, चैत १५, २०७६
अमेरिकी औषधि उत्पादक कम्पनी एबोटले बनायो ५ मिनेटमै कोरोना जाँच गर्ने किट
अमेरिकी औषधि उत्पादक कम्पनी एबोट ल्याब्रोटोरिजले ५ मिनेटभन्दा कम समयमै कोरोना भाइरस जाँच गर्ने किट सार्वजनिक गरेको छ। यसबाट छोटो समय...
शनिबार, चैत १५, २०७६
न्युयोर्कबाट आएकालाई यात्रामा प्रतिवन्ध
अमेरिकाको न्युयोर्कबाट आएका व्यक्तिलाई विभिन्न राज्यमा हिडडुल गर्न प्रतिवन्ध लगाइएको छ। अमेरिकाको टेक्सास, फ्लोरिडा, मेरिल्याण्ड र स...
शनिबार, चैत १५, २०७६
इटाली र स्पेनमा विकराल बन्दै कोरोना, २४ घन्टामा १६८८ को मृत्यु
जोन हप्किन्स विश्वविद्यालयको शुक्रबार बिहान ८ बजेसम्मको तथ्यांक अनुसार १ लाख ३१ हजार ७ जना उपचारपछि निको भएका छन्। चीनको वुहानवाट सु...
शनिबार, चैत १५, २०७६
कोरोनासँग जुध्न स्पेनका सबै निजी अस्पताल राष्ट्रियकरण
विभिन्न सञ्चारमाध्यमले प्रधानमन्त्री पेड्रो सान्चेज प्रशासनका स्वास्थ्यमन्त्रीले स्पेनका निजी स्वास्थ्य सेवा प्रदायक र उनीहरुको सुवि...
शनिबार, चैत १५, २०७६
कोरोना संक्रमित ‘हाई प्रोफाइल’
विश्वभर कोरोना भाइरस (कोभिड–१९)को महामारी तीव्र गतिमा फैलिइरहेको छ। यसले न कुनै सीमा चिनेको छ, न त कुनै व्यक्ति नै। कोरोनाबाट संक्रम...
शनिबार, चैत १५, २०७६
कोरोना कहर इटाली : मृतकको अन्तिम बिदाइ पनि गर्न सक्दैनन् आफन्त
जब कोही प्रिय व्यक्तिको मृत्यु हुन्छ, तपाईं उसलाई अन्तिम पटक हेर्न र पुरै सम्मानका साथ बिदाइ गर्न तपाईंको साथ दिन अवश्य पनि जानुहुन...
शनिबार, चैत १५, २०७६
कोरोना राहत प्याकेज अमेरिकाको दुवै सदनबाट पारित, ट्रम्पले गरे हस्ताक्षर
कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँग जुध्न अमेरिकामा हरेक करदातालाई १२ सय डलर दिने लगायतका विषय समेटिएको प्याकेजमा अमेरिकी राष्ट्र...
शनिबार, चैत १५, २०७६
सबैभन्दा धेरै कोरोना संक्रमितको देश बन्यो अमेरिका, ९७ हजार पुगे संक्रमित
अमेरिकामा कोरोना संक्रमण बढ्ने क्रम रोकिने संकेत देखिएको छैन। हरेक दिन अमेरिकामा कोरोनाका संक्रमितको संख्या बढीरहेको छ। शनिबार विहान...
शनिबार, चैत १५, २०७६
न्युयोर्कमा ५ सय ४२ प्रहरी कोरोना संक्रमित
अमेरिकामा कोरोना भाइरसको संक्रमण बढेसँगै चिकित्सकसँग सुरक्षामा खटिने प्रहरी समेत त्यसको मारमा परेका छन्। सिएनएनका अनुसार न्यूयोर्क...
शुक्रबार, चैत १४, २०७६
स्पेनमा २४ घन्टामा ७६९ कोरोना संक्रमितको मृत्यु
स्पेनमा पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या ६ सय ६९ पुगेको छ। बिहीबार ६ सय ५५ जनाको मृत्यु भएको थियो। शुक्रबार बिहीबारको भन्दा १...
शुक्रबार, चैत १४, २०७६
बेलायती स्वास्थ्य मन्त्रीलाई पनि कोरोना संक्रमण
बेलायतका स्वास्थ्यमन्त्री म्याट हङ्कलाई पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ। राजकुमार चार्ल्स, प्रधानमन्त्री बोरिस जोनसनपछि बेलाय...
शुक्रबार, चैत १४, २०७६
दुःखद् खबर : इटालीमा कोरोना भाइरसको संक्रमणबाट ४५ चिकित्सकको मृत्यु
कोरोना भाइरसको संक्रमणमा परेर इटालीमा ४५ जना चिकित्सकले ज्यान गुमाएका छन्। सिएनएनका अनुसार इटालीका चिकित्सकहरुको संघका अनुसार अहिले...
शुक्रबार, चैत १४, २०७६
सुखद समाचार : कोरोना संक्रमित एक सय एक वर्षका व्यक्ति उपचारपछि निको भए
साठी वर्ष माथिकालाई कोरोना भाइरस संक्रमण भए उच्च जोखिम हुने विश्लेषण भइरहेको बेला इटालीमा कोरोना भाइरस संक्रमित एक सय एक वर्षका एक व...
शुक्रबार, चैत १४, २०७६
Previous
570
571
572
573
574
Next
ताजा समाचार
सबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता
आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो
आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द
आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने?
शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ?
आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु
शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना
आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
विचार
सबै
परिवारभित्रको पर्व जितिया
रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम
गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ
नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं
थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ?
शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन
सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर
सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’
नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी
नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search