काठमाडौं– बेलायतका स्वास्थ्यमन्त्री म्याट हङ्कलाई पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ।
राजकुमार चार्ल्स, प्रधानमन्त्री बोरिस जोनसनपछि बेलायतमा कोरोना संक्रमण हुने उनी तेस्रा ‘हाइप्रोफाइल’ हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।