• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

इटाली र स्पेनमा विकराल बन्दै कोरोना, २४ घन्टामा १६८८ को मृत्यु

64x64
नेपाल लाइभ शनिबार, चैत १५, २०७६  ०९:१६
1140x725

एजेन्सी–विश्वका  १ सय ७७ देश र राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। कुल ५ लाख ९५ हजार ९ सय ५३ जना (समाचार तयार पार्दासम्म) मा  संक्रमण देखिएको छ भने २७ हजार ३ सय ३३ ले ज्यान गुमाएका छन्। नेपालमा हालसम्म चार जनामा देखिएको छ। 

जोन हप्किन्स विश्वविद्यालयको शुक्रबार बिहान ८ बजेसम्मको तथ्यांक अनुसार १ लाख ३१ हजार ७ जना उपचारपछि निको भएका छन्। चीनको वुहानवाट सुरु भएको कोरोना भाइरसले अहिले युरोप र अमेरिकामा तान्डव मच्चाइरहेको छ। अमेरिकी, इटाली , स्पेन र इरानमा यसले सबैभन्दा धेरै क्षति पुर्‍याई रहेको छ। 

संक्रमितको संख्यामा अमेरिका चीनलाई उछिनेर पहिलो नम्वरमा पुगेको छ भने मृतकहरुको संख्यामा इटाली पहिलो नम्बरमा र स्पेन दोस्रो नम्बरमा छन्। हालसम्म अमेरिकामा १ लाख ४ हजार ७ जनामा संक्रमण पाइएको छ भने १५ सय ४३ जनाको मृत्यु भएको  छ। त्यस्तै इटालीमा ८६ हजार ४ सय ९८ मानिसमा संक्रमण भएको पाइएको छ भने ९ हजार एक सय ३४ जनाले ज्यान गुमाएका छन्। त्यस्तै स्पेनमा हालसम्म ६५ हजार ७ सय १९  मानिसमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ भने ५ हजार १ सय ३८ जनाले ज्यान गुमाएका छन्। 

खासगरी इटाली र स्पेनमा ज्यान गुमाउने र संक्रमित नयाँ बिरामी फेला पर्ने संख्या हरेक दिन वृद्धि भइरहेको विषय त्यहाँको सरकारलाई टाउको दुखाइ भइरहेको छ। यसरी संक्रमित हुनेमा अस्पतालका कर्मचारी,डाक्टर र नर्ससमेत थपिँदा यी देशमा चिन्ता बढेको पाइएको  छ। 

२४ घन्टामा १६ सय ८८ ले ज्यान गुमाए 

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो २४ घन्टाको  तथ्यांक हेर्दा इटाली र स्पेनमा मात्र मृत्यु हुनेको संख्या १६ सय ८८ जना पुगेको छ। इटालीमा ९ सय १९ र स्पेनमा ७ सय ६९ जनाले ज्यान गुमाएका छन्।  यी देशहरुका हरेक दिन सयौको संख्यामा मानिसले ज्यान गुमाइरहेका छन्। इटालीमा कोरोना भाइरसको संक्रमण फैलिएपछिकै सबैभन्दा धेरै मानिसले शुक्रबार ज्यान गुमाएका छन्। 

युरोपमा इटाली सबैभन्दा नराम्रोसँग कोरोनाको चपेटामा परेको छ। पुरै इटाली बन्द रहेको छ। सबै मानिस आ–आफ्ना घरमा कैद छन्। संक्रमण र मृतकको संख्या कम नभएपछि शुक्रबार इटाली सरकारले देशभर लागेको लकडाउनलाई ३ अप्रिलसम्मका लागि थप हुनसक्ने बताएका छन् । इटालीको उत्तरी इलाका लोम्बार्डी कोरोना भाइरसले सबैभन्दा धेरै प्रभावित क्षेत्र हो । इटाली सरकारलाई डर छ कि लोम्वार्डीजस्तै दक्षिणी भाग पनि कोरोनाको चपेटामा नपरोस्।

बीबीसी संवाददाता मार्क लोबेनका अनुसार इटालीमा कोरोना त्रासदी लगातार विकराल रुप लिइरहेको छ। देशको ग्रामीण जनसंख्या हर दिन कम हुँदै गइरहेको छ। लोम्बार्डीमात्र पछिल्लो २४ घन्टामा ५ सय ४१ जनाले ज्यान गुमाएका छन्।

Xtrem
Xtrem

युरोपमा इटालीपछि सबैभन्दा बढी प्रभावित देश हो स्पेन। यहाँ कोरोना त्रासदीकै रुपमा फैलिएको छ। हरेक दिन कोरोना भाइरसका बिरामीले ज्यान गुमाइरहेका छन्। तर यहाँ संक्रमण फैलने क्रम भने केही दिनदेखि कमि आएको सरकारको दावी छ। स्पेनमा हालसम्म ६४ हजार ५९ संक्रमित छन्। स्पेनमा पछिल्लो २४ घन्टामा ७६९ जनाले ज्यान गुमाएका छन् भने मर्नेहरुको कूल संख्या ५ हजार १ सय ३८ पुगेको छ ।

स्पेन सरकारले देशभर लागू भएको आपतकाललाई बढाएर १२ अप्रिलसम्म पु¥याएको छ। युरोपको अर्को देश फ्रान्समा कोरोना भाइरसका कारण  २४ घन्टामा २९९ ले ज्यान गुमाएका छन् भने कूल संख्या १ हजार ९ सय ९५ पुगेको छ। फ्रान्सका कूल ३३ हजार मानिस संक्रमित छन्। फ्रान्सका प्रधानमन्त्रीले मानिसलाई १५ अप्रिलसम्म घरमै बस्न आग्रह गरेका छन्। 
एजेन्सीको सहयोगमा
 

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  ०९:१६
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्