• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

कोरोना संक्रमित ‘हाई प्रोफाइल’

64x64
नेपाल लाइभ शनिबार, चैत १५, २०७६  ०८:०४
1140x725

काठमाडौं–विश्वभर कोरोना भाइरस (कोभिड–१९)को महामारी तीव्र गतिमा फैलिइरहेको छ। यसले न कुनै सीमा चिनेको छ, न त कुनै व्यक्ति नै। कोरोनाबाट संक्रमित हुनेहरु सामान्य मान्छेदेखि चर्चित र शक्तिशाली अनुहारसम्म छन् । 

यो सामग्रीमा कोरोना संक्रमित हुने चर्चित राजनीतिज्ञ, कलाकारदेखि खेलाडीसम्म समेटिएको छ । 

युवराज चार्ल्स
कोरोना संक्रमित विश्वभरका ६ लाखमध्ये बेलायती युवराज चार्ल्स पनि एक हुन्। ७१ वर्षीय चाल्र्सको परीक्षण रिपोर्ट बुधबार ‘पोजेटिभ’ आएको थियो । उनलाई कोरोनाको मध्यम लक्ष्ण देखिएको भए पनि स्वास्थ्य राम्रो भएको बताइएको  । उनकी पत्नि डचेज अफ कर्नवेललाई भने कोरोना भाइरस देखिएको छैन। युवराज चार्ल्सकी आमा एलिजाबेथ द्वितियाको स्वास्थ्य राम्रो रहेको बकिङघम दरबारले जनाएको छ। 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन पनि पनि कोरोना संक्रमित भएका छन्। शुक्रबार उनलाई कोरोना भएको घोषणा गरिएको हो। 
ज्वरो आउने र लगातार खोकी लाग्ने भएपछि उनका प्रमुख मेडिकल सल्लाहकारले कोरोना परीक्षण गर्न सुझाएका थिए। परीक्षणबाट उनी कोरोना भाइरस संक्रमित भएको थाहा लागेको थियो । 

‘म घरबाटै काम गरिरहेको छु, म आफैंलाई अलग–थलग गरिरहेको छु र पूर्णतः ठीक कुरा हो,’ भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘तर, यसमा केही सन्देह छैन कि काम जारी राख्न सक्छु, धन्यवाद आधुनिक प्रविधिको चमत्कारका लागि, कोरोना भाइरसविरुद्ध राष्ट्रिय लडाइँको नतृत्व गर्नका लागि मेरो सबै शीर्ष टीमको साथ संवादका लागि ।’

बेलायती स्वास्थ्यमन्त्री म्याट हङ्क
बेलायती प्रधामनन्त्री म्याट हङ्कलाई पनि कोरोना संक्रमण भएको छ। 

अमेरिकी सिनेटर र्‍यान्ड पौल
अमेरिकी सिनेटर र्‍यान्ड पौल कोरोना संक्रमित हुने पहिलो सिनेटर र तेस्रो संसद सदस्य बनेका छन्। वासिङटनस्थित उनको कार्यालय १० दिनअघि नै ‘भर्चुअल्ली' सञ्चालन भएकाले उनको सम्पर्कमा कोही पनि नआएको बताइएको छ। 

अस्ट्रेलियन गृहमन्त्री पीटर डटन
अस्पताल भर्ना भएपछि अस्ट्रेलियाका प्रधानमन्त्री पीटर डटनलाई कोरोना भाइरसको संक्रमण भएको थियो। उनी वासिङटनबाट अमेरिकी महान्याधिवक्ता विलियम बार, अमेरिकी राष्ट्रपति ट्रम्पकी छोरी इभान्का र ह्वाइट हाउसका अन्य अधिकारीलाई भेटेर फर्किएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

ब्राजिलका राष्ट्रिय सुरक्षा सल्लाकार अगस्टो हेलनो
ब्राजिलका राष्ट्रिय सुरक्षा सल्लाहाकार अगस्टो हेलनोलाई कुनै लक्षण नदेखिँदा पनि कोरोना संक्रमण भएको पुष्टि भएको थियो। 

क्यानेडाका प्रधानमन्त्रीकी पत्नि
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नि सोफी ट्रुडोलाई कोरोना संक्रमण भएको छ। बेलायतबाट फर्किएको केही दिनपछि उनलाई कोरोना संक्रमण भएको थाहा भएको थियो । उनी र उनका श्रीमान् १४ दिन स्वयं सेल्फ क्वारेन्टाइनमा गएका थिए।

फ्रान्सका संस्कृति मन्त्री 
फ्रान्सका संस्कृति मन्त्री फ्र्याङ्क रिस्टरलाई मार्चको सुरुमै कोरोना भाइरसको संक्रमण भएको थियो। कोरोना भाइरस संक्रमित हुने उनी पहिलो सरकारी मन्त्री बनेका थिए। 

इजरायली कूटनीतिज्ञ
जर्मनीका लागि इजरायली राजदूत जेरेमी इसारोफलाई जर्मनमा एक भेटपछि कोरोना संक्रमण भएको पुष्टि भएको थियो। ती सांसदको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन। 

Xtrem

Xtrem

कलाकार
इदरीस एल्बा
कलाकार इदरीस एल्बाले गत मार्च १६ मा आफूलाई कोरोना संक्रमण भएको भिडियो सामाजिक सञ्जालमा राखेका थिए। 
‘सुन्नुहोस म ठीकै गरिरहेको छु,’ श्रीमतीसहित भिडियोमा देखिएका उनले भनेका थिए, ‘मलाई कुनै पनि लक्षण देखिएको छैन।’ पछि उनकी श्रीमतीलाई पनि कोरोना संक्रमण भएको थियो। 

टोम ह्याङ्क्स र रिता विल्सन
‘दी एकेडेमी अवार्ड’ .विजेता कलाकार  र उनकी श्रीमती दुवैलाई कोरोना भाइरसको संक्रमण भएको थियो। ६३ वर्षीय दम्पति अस्ट्रेलियामा रहेका बेला कोरोना भाइरसको संक्रमण भएको हो। 

प्लासिडो डोमिङ्गो
७३ वर्षीया ओपेरा स्टारले आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकमार्फत् सार्वजनिक गरेका थिए। गत मार्च २२ मा उनले फेसवुकमा लेखेका थिए, ‘मलाई कोरोना भाइरसको संक्रमण भएको घोषणा गर्नु आफ्नो कर्तव्य ठानेँ।’ ज्वरो र खोकी देखिएपछि उनले कोरानाको परीक्षण गर्ने निर्णय गरेका थिए । 

क्रिस्टोफर हिवु
चर्चित टेलिशृंखला ‘गेम अफ थ्रोन’का कलाकार क्रिस्टोफर हिबुले गत मार्च १६ मा आफूलाई कोरोना संक्रमण भएको र परिवारसहित सेल्फ आइसोलेसनमा बसेको जानकारी इन्स्ट्राग्राममा राखेका थिए। 

‘हाम्रो स्वास्थ्य राम्रो छ, मलाई केवल कोरोनाको मध्यमखाले लक्षण देखिएको छ,’ उनले भनेको थिए । 

ओल्गा कुरलेंगोे
सन् २००८ को ‘क्वान्टाम अफ सोलिस’ फिल्मकी एक पात्र जेम्स बोन्डका लागि चर्चित उनले गत मार्च १५ मा आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी इन्स्ट्राग्राममा राखेकी थिइन । ‘ज्वरो र थकाइ मेरा मुख्य लक्षण हुन,’ उनले लेखेकी छिन्। 

टेरेन्स म्याकनेली
चार पटक टोनी अवार्ड जित्न सफल नाटकका लेखक उनको गत मार्च २४ मा कोरोना भाइरसका कारण मृत्यु भएको थियो । ८१ वर्षीय उनले धेरै नाटक लेखेका छन् । 

डेनियल डे किम
टेलिभिजन कलाकार डेनियल डे किमले गत मार्च १९ आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी इन्स्टाग्राममार्फत् गराएका थिए। 

ज्याक्सन ब्राउन
गीतकार ज्याक्सन ब्राउनलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनले आफूलाई ज्वरो र खोकी लागेको बताएका थिए। 

खेलाडी

केलम हड्सन ओडीइ
चेल्सीका फुटबलर केलम हड्सन ओडीईले इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए। कोरोनाबाट निको भए पनि आफूले स्वास्थ्य निर्देशिका पालना गर्दै अरुबाट आफू एकान्तमा रहेको उनले बताएका थिए। 

रुन्डी गोर्बट र डोनोवन मिशेल
उनीहरु दुवै जनालाई कोरोना भाइरस संक्रमण भएको थियो। उनीहरुले आफ्नो  स्वास्थ्यप्रति हेलचेक्र्याइँ गर्न नहुने बताएका छन् । 

सीन पेटन
प्रशिक्षक सीन पेटनलाई गत मार्च १९ मा कोरोना संक्रमण भएको थियो। उनले स्वास्थ्य विशेषज्ञका कुरा सुन्न आग्रह गरेका छन्। 

जेसन कालिन्स
बास्केटबल खेलाडी जेसन कालिन्सले गत मार्च २४ मा ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका थिए। गत मार्चमा न्युयोर्क यात्रामा आफूलाई कोरोना संक्रमण भएको उनको विश्वास छ। सुरुमा टाउको दुख्ने र पछि ज्वरो र खोकीको लक्षण उनलाई देखिएको थियो। (एजेन्सीको सहयोगमा) 

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  ०८:०४
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना उनले प्रधानमन्त्री कार्यालयबाट एक सूचना जारी गरेर दसैँको शुभकामना दिएका हुन् । आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पद छाड्नुपर्ने संकेत गर्दै युक्रेनलाई नयाँ राष्ट्रप... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्