• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

इराकस्थित अमेरिकी दूतावास नजिकै रकेट आक्रमण

बग्दादको‘ग्रीन जोन’मा अवस्थित अमेरिकी दूतावास नजिकै रकेट आक्रमण भएको छ। रकेट प्रहारबाट दूतावासमा कुनै हानी वा क्षति नपुगेको एक इराकी सुरक्षा अधिकारीले बताएका छन्।  बिहीबार, साउन १४, २०७८

अमेरिकाले अफगानिस्तानको अवस्था बिगारेको हो : प्रधानमन्त्री खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकाको कारण अफगानिस्तानको अवस्था बिग्रिएको आरोप लगाएका छन्। पीबीएस नेटवर्कसँगको अन्तर्वार्त... बिहीबार, साउन १४, २०७८

चिनियाँ अर्बपतिलाई १८ वर्षको जेल सजाय

चीनको उत्तरी हेबेई प्रान्तमा रहेको देशको सबैभन्दा ठूलामध्ये एक निजी कृषि व्यवसाय सञ्चालन गर्दै आएका चर्चित अर्बपतिलाई सरकारले १८ वर्... बिहीबार, साउन १४, २०७८

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरिएन्ट

डब्लुएचओले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरिएन्ट फैलिएको जानकारी दिएको छ। त्यसैगरी अल्फा भेरिएन्ट १८२ देशमा, बेटा भेरिएन्ट... बिहीबार, साउन १४, २०७८

अमेरिकाको अलास्का द्वीपमा ८.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

अमेरिकाको अलास्का द्वीपमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बुधबार राति सवा १० बजे ८.२ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकाक... बिहीबार, साउन १४, २०७८

विश्वमा एक सातामा ३८ लाख सङ्क्रमित थपिए, ६९ हजारको मृत्यु

विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण गएको साता उच्च दरले वृद्धि भएको छ। गएको साता ३८ लाख नयाँ सङ्क्रमित थपिएका छन्। जुन एक साता अघिको भन्... बिहीबार, साउन १४, २०७८

ओलम्पिक भइरहेकाे टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित भेटिए

ओलम्पिक खेलकुद प्रतियोगिता सुरु भएको जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन्। बुधबार, साउन १३, २०७८

जम्मूको किश्तवारमा चट्याङ र बाढीका कारण २० जनाभन्दा बढी बेपत्ता

जम्मूको किश्तवार जिल्लाको होन्जर गाउँमा चट्याङ र बाढीका कारण २० जनाभन्दा बढी मानिस बेपत्ता भएका छन्। प्रहरीका अनुसार हालसम्म ५ जनाको... बुधबार, साउन १३, २०७८

ईटीआईएमसँग सम्बन्ध तोडे अफगानिस्तान पुनःनिर्माणमा तालिबानलाई साथ दिने चीनकाे वाचा

इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्ट (ईटीआईएम)सँग सम्बन्ध तोडे अफगानिस्तान पुनःनिर्माणमा  तालिबानलाई साथ दिने वाचा गरेको छ। बुधबार, साउन १३, २०७८

जर्मनीको आधाभन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप

जर्मनीको आधाभन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको छ।  स्वास्थ्य मन्त्री जेन्स स्पानका अनुसार ४ करोड १८... बुधबार, साउन १३, २०७८

साउदी सरकारद्वारा भारत र पाकिस्तानलगायत केही देश भ्रमणमा प्रतिबन्ध

कोरोना भाइरस र त्यसको नयाँ भेरियन्टबाट बच्नको लागि साउदी सरकारलदे आफ्ना नागरिकलाई भ्रमण गर्न रोकेको हो। साउदी सरकारले भारत र पाकिस्त... बुधबार, साउन १३, २०७८

दक्षिण कोरियामा बढ्दै कोरोना संक्रमित

कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आएको भनिएको दक्षिण कोरियामा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको छ। बुधबार, साउन १३, २०७८

खाल्डो खन्दा फेला पर्‍यो ५१० किलो निलम, मूल्य १२ अर्ब

श्रीलंकामा ठूलो मात्रामा नीलम(एक प्रकारको मणी) फेला परेको छ। श्रीलंकाली अधिकारीहरुका अनुसार रत्नका एक व्यापारीको घरमा खाल्डो खन्ने क... बुधबार, साउन १३, २०७८

भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु 

भारतको उत्तर प्रदेश राज्यको बाराबंकी जिल्लामा भएको सडक दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ। ट्रकले बसलाई ठक्कर दिँदा भएको दुर्घटना... बुधबार, साउन १३, २०७८

इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राऊ

टर्कीको प्रहरीले टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राउ गरेको यहाँको अनादोलु न्यूज एजेन्सीले मंगलबार सम्... मंगलबार, साउन १२, २०७८

अफगानिस्तानमा एक हप्तामा १ हजार ५०० तालिबान विद्रोही मारिएको सेनाको दाबी

अफगानिस्तानमा गत एक हप्तामा देशभर चलाइएको सैन्य अभियानमा एक हजार ५०० भन्दा बढी तालिबान विद्रोही मारिएको र ८०० भन्दा बढी घाइते भएको अ... मंगलबार, साउन १२, २०७८

उत्तर र दक्षिण कोरियाबीच फेरि सुरु भयो हटलाइन

उत्तर र दक्षिण कोरियाबीचमा फेरि हटलाइन सुरु भएको छ। उत्तर कोरियाले गत वर्षको जुनमा दुई देशबीचको हटलाईन बन्द गरिदिएको थियो। दक्षिण को... मंगलबार, साउन १२, २०७८
Previous 337 338 339 340 341 Next
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्