• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

अफगानिस्तानमा भएको आत्मघाती विष्फोटमा आईएसको संलग्नता रहेको दाबी

अफगानिस्तानको कुन्दुज प्रान्तमा दुई दिनअघि भएको आत्मघाती विष्फोटमा आईएसको संलग्नता रहेको बताइएको छ। गत शुक्रबार भएको हिंसात्मक बिस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान गएको थियो। उक्त बिस्फोटमा आईएसको संलग्नता रहेको बताइन्छ। सोमबार, असोज २५, २०७८

जम्मू-कश्मिरमा आतंकवादी हमलामा परेर ५ जना भारतीय सेनाको मृत्यु

भारतको जम्मू–कश्मिरमा आतंककारीसँग भएको मुठभेडमा भारतीय सेनाका पाँच जनाको मृत्यु भएको छ। जम्मू–कश्मिरको पुन्छ जिल्लामा सेनाले चलाइरहे... सोमबार, असोज २५, २०७८

आईएसका वरिष्ठ सदस्य जसिम गिरफ्तार

इराकी प्रधानमन्त्री मुस्तफा अल-कादिमीले इस्लामिक स्टेट (आईएस)का उच्चपदस्थ सदस्य सामी जसिमलाई इराक बाहिरको कारबाहीमा गिरफ्तार गरेको घ... सोमबार, असोज २५, २०७८

ब्राजिलका राष्ट्रपति प्रश्न गर्छन्- फुटबल हेर्न किन खोप लगाउनु पर्‍यो?

कोरोनाविरुद्ध खोप नलगाएकै कारण ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारोलाई फुटबल खेल हेर्न प्रतिवन्ध लगाइएको छ।ब्राजिलको घरेलु टिम सान्तो... सोमबार, असोज २५, २०७८

सिरियामा कार बम विष्फोट, एक टर्की समर्थित विद्रोही लडाकुसहित ६ जनाको मृत्यु

सिरियामा भएको कार बम विष्फोटमा कम्तीमा एक टर्की समर्थित विद्रोही लडाकुसहित ६ जनाको मृत्यु भएको छ। विद्रोहीको नियन्त्रणमा रहेको उत्तर... सोमबार, असोज २५, २०७८

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी शोधकर्तालाई

अमेरिकामा रहेर प्राकृतिक प्रयोग वा अवलोकन अध्ययनको प्रयोग गरी श्रम बजारमा अनुसन्धानका लागि शोधरत अर्थशास्त्रीहरूलाई यस वर्षको अर्थशा... सोमबार, असोज २५, २०७८

उत्तर कोरियाबाट भागेर दक्षिण पुगेका जासुसी अधिकारीले खोले किम जोङ उनको राज

उत्तर कोरियाको जासुसी संस्थाका एक पूर्व वरिष्ठ सैन्य अधिकारीले शासक किम जोङ उनले कहिले पनि आफ्नो देशको परमाणु हतियार नष्ट नगर्ने बता... सोमबार, असोज २५, २०७८

के चीन ताइवान कब्जा गर्न अगाडि बढ्दैछ? 

ताइवानको सुरक्षा क्षेत्रमा पर्ने आकाशमा अक्टुबरको पहिलो शनिबार चीनका लडाकु जहाज प्रवेश गरे। उक्त दिन मात्र ३९ वटा लडाकु जहाज आफ्नो आ... सोमबार, असोज २५, २०७८

तालिबानी र अमेरिकी अधिकारीबीच दोहामा वार्ता, के भयो कुराकानी?

अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता भएपछि र तालिबान सरकार बनेपछि पहिलोपटक तालिबान सरकारका प्रतिनिधि र अमेरिकी अधिकारीबीच भेटवार्ता भ... सोमबार, असोज २५, २०७८

दुबई प्रहरीद्वारा ५०० किलो कोकिन बरामद

दुबई प्रहरीले ५०० किलो कोकिन बरामद गरेको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार एउटा कार्गो जहाजमा छापा मार्दा प्रहरीले... आइतबार, असोज २४, २०७८

किसान हत्या अभियोग : भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ

भारतको केन्द्रीय सरकारका गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रा पक्राउ परेका छन्। उत्तर प्रदेशको लखिमपुर खिरीका ८ जना किसानला... आइतबार, असोज २४, २०७८

रुसमा विमान दुर्घटना, १६ जनाको मृत्यु

रुसको ततारस्तान क्षेत्रमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। स्पुत्नीक समाचार समितिका अनुसार आइतबार एल–४१० विमान दुर्घटना... आइतबार, असोज २४, २०७८

पाकिस्तानको परमाणु हतियार कार्यक्रमका पिता खानको निधन

पाकिस्तानको परमाणु हतियार कार्यक्रमका पिताका रुपमा चिनिने अब्दुल कादिर खानको निधन भएको छ। ८५ वर्षीय खानको आइतबार बिहान पाकिस्तानको र... आइतबार, असोज २४, २०७८

लिबियाका विद्रोहीहरू विदेशी लडाकु र भाडाका सिपाही फिर्ता गर्ने सहमति नजिक

लिबियाका विद्रोहीहरु विदेशी लडाकु र भाडाका सिपाहीहरू फिर्ता लिने प्रारम्भिक सम्झौतामा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ। विदेशी स... आइतबार, असोज २४, २०७८

कंगोमा पुन: इबोला संक्रमित भेटिन थाले

महामारी समाप्त भएको घोषणा गरिएको पाँच महिनापछि कंगोमा इबोला देखिएको छ। पूर्वी सहर बेनी नजिकै एक तीन वर्षीय बालकमा गरिएको परीक्षणको न... शनिबार, असोज २३, २०७८

तालिवान सरकारलाई मान्यता दिने उद्देश्य छैन : अमेरिका

तालिवानसँग हुने उच्चस्तरीय वार्ताको उद्देश्य उनीहरुको सरकारलाई मान्यता दिनु नरहेको अमेरिकाले जनाएको छ। तालिवानले १५ अगस्टमा अफगानिस्... शनिबार, असोज २३, २०७८

तालिवानीले अफगानिस्तानमा कब्जा जमाएपछि पहिलो पटक वार्ता गर्दै अमेरिका

तालिवानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधिबीच अफगानिस्तानमा वार्ता हुँद छ। अमेरिकी सेना फिर्ता र तालिवानीहरूले अफगानिस्तानमा कब्जा... शनिबार, असोज २३, २०७८
Previous 300 301 302 303 304 Next
ताजा समाचारसबै
सञ्चारमन्त्री डा.तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको शिष्टाचार भेट बुधबार, असोज २१, २०८३
मुगुमा पहिरोले बोलेरो जिप पुरियो बुधबार, असोज २१, २०८३
अर्घाखाँचीमा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा, यी जिल्लामा पनि भारी बुधबार, असोज २१, २०८३
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै बुधबार, असोज २१, २०८३
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्