काठमाडौं। विशेष समितिको बैठक मंगलबार बस्ने भएको छ।
संसद् सचिवालयका अनुसार बैठक सार्वजनिक लेखा समितिको हल बसन्ने भएको हो।
बैठकमा गृह मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ।
विशेष समितिका सम्पूर्ण सदस्यहरूलाई निर्धारित समय र स्थानमा उपस्थित हुन सचिवालयले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।