• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

के चीन ताइवान कब्जा गर्न अगाडि बढ्दैछ? 

64x64
नेपाल लाइभ सोमबार, असोज २५, २०७८  १२:१८
1140x725

ताइवानको सुरक्षा क्षेत्रमा पर्ने आकाशमा अक्टुबरको पहिलो शनिबार चीनका लडाकु विमान प्रवेश गरे। त्यस दिन मात्र ३९ वटा लडाकु विमान आफ्नो आकाशमा घुसेको ताइवानले जनाएको छ। त्यसको अघिल्लो दिन पनि परमाणु बमवर्षक क्षमता भएकासहित ३८ वटा लडाकु विमान ताइवान क्षेत्रमा प्रवेश गरेका थिए।

अक्टोबरको पहिलो चार दिनमा चीनका १५० वटा लडाकु विमान आफ्नो सुरक्षा आकाशमा पसेको ताइवानले जनाएको छ। चीनको कदमप्रति ताइवानले आक्रोश पोखेको छ।

ताइवानकी राष्ट्रपति साई इङ–वेनले आफ्नो देशलाई यदि चीनले नियन्त्रणमा लियो भने विनाशकारी परिणाम निम्तिने चेतावनी दिएकी छिन्। फरेन अफेयर्समा एक लेख लेख्दै इङ–वेनले चीनको आक्रमणकारी नीति क्षेत्रीय शान्तिका लागि खतरा भएको र ताइवान सतर्क हुन जरुरी भएको उल्लेख गरेकी छन्।

ताइवानकी राष्ट्रपति साई इङ–वेन।

उनले लेखेकी छन्, ‘हामी शान्ति चाहन्छौँ। तर, हाम्रो लोकतन्त्र र जीवनशैलीलाई खतरा भयो भने ताइवान आत्मरक्षाका लागि जे आवश्यक ठान्छ त्यो गर्न तयार छ।’ ताइवानले विश्वका अन्य देशसँग चीनलाई एउटा खतराको रुपमा हेर्न आग्रह गरेको छ।

ताइवानका रक्षमन्त्री चिउ कुओ–चेङले पछिल्लो ४० वर्षमा चीन र ताइवानबीचको सैन्य सम्बन्ध सबैभन्दा खराब अवस्थामा पुगेको बताएका छन्। चीनले सन् २०२५ सम्ममा ताइवानमाथि आक्रमण गर्नसक्ने पनि उनले बताएका छन्। उनले भने, ‘चीनसँग त्यो क्षमता छ, तर युद्ध यति सहज हुँदैन। कयौँ अन्य विषयमा पनि विचार गर्नुपर्छ।’

‘देश’ बचाउने ताइवानको प्रतिबद्धता
ताइवान आफ्नो एक प्रान्त भएको भन्दै नियन्त्रणमा लिन चीन प्रतिबद्ध छ। त्यसका लागि शक्तिको प्रयोग गर्नु परे पनि तयार रहेको चीनले बताउने गरेको छ। ताइवानमा राष्ट्रपति साई इङ–वेनको सरकारलाई चीन पृथकतावादी मान्छ।

तर, राष्ट्रपति इङ–वेन ताइवान एउटा सार्वभौम देश भएको र फेरि स्वतन्त्र घोषणा गर्न जरुरी नभएको बताउँछिन्। उनले आफूहरुले द्वन्द्व नचाहेको पनि बताएकी छन्। उनले आफ्नो लेखमा लेखेकी छन्, ‘दैनिक चिनियाँ सेनाको घुसपैठका बावजूद चीनसँगको हाम्रो सम्बन्ध फेरिएको छैन। ताइवान दबाबका सामु झुक्दैन। उसलाई (चीनलाई) अन्तर्राष्ट्रिय समर्थन मिले पनि यसो हुनसक्दैन।’

केही देशले ताइवानलाई सार्वभौम देशका रुपमा मान्यता दिएका छन्। कतिपय देशका साथ ताइवानले अनाधिकारिक साझेदारी र सम्झौता गरेको छ। अन्तराष्ट्रिय मञ्चहरुमा ‘गैरराज्य पक्ष’को रुपमा सहभागी हुने गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रपति इङ–वेनले लेखेकी छन्, ‘यदि यो क्षेत्रको शान्ति तोडियो भने यसको परिणामस्वरुप अन्तर्राष्ट्रिय व्यापार डामाडोल हुनेछ र पूरा पश्चिमी प्रशान्त अस्थिर हुनेछ।’ विश्लेषकहरुले यो धम्की कति जायज छ भनेर बहस गरिरहेका छन्। तर, यो हप्ता नै चीनको सैन्य गतिविधि बढेपछि कैयौँ देशले कान ठाडा बनाएका छन्।

मंगलबार जापानका विदेशमन्त्री तोशिमित्सु मोटेगीले भनेका छन्, ‘चीन र ताइवानबीचको विवाद शान्तिपूर्ण तरिकाले सुल्झाउने हामी आशा गर्दछौँ। हामी यो क्षेत्रलाई नियालिरहेका छौँ र आफ्नो मूल्यांकन पनि गरिरहेका छौँ।’ टापुहरुले बनेको ताइवानको नजिकको देश जापान पनि हो।

अमेरिका र अष्ट्रेलियाले पनि यो क्षेत्रमा चीनले तनाव कम गर्नुपर्ने र शक्तिको प्रयोग गर्न नहुने बताएका छन्। ह्वाइट हाउसले भनेको छ कि चीनले आक्रामकपनबारे राजनीतिकस्तरमा छलफल हुनुपर्छ। ताइवानका विदेशमन्त्रीले मंगलबार घोषणा गरेअनुसार फ्रान्सका सिनेटरहरुको एक समूह यही हप्ता ताइवान जाँदैछ।

बलियो अन्तराष्ट्रिय समर्थन र सहयोगबाट चीनलाई रोक्न मद्दत मिल्ने ताइवानको विश्वास छ। उसले अमेरिकाको सहयोगमा आफ्नो सुरक्षा क्षमता बढाउने प्रयास पनि गरिरहेको छ।

Xtrem

Xtrem

यस्तो छ ताइवान र चीनको विगत
चीन विश्वकै एक महाशक्ति र तस्रो ठूलो देश हो। ताइवान साना टापुहरुले बनेको छ, जुन क्युबा जति ठूलो पनि छैन। ताइवान चीनभन्दा १८० किलोमिटर टाढा मात्र छ। ताइवानको भाषा र पूर्वज चिनियाँ हुन्। तर, त्यहाँ छुट्टै राजनीतिक व्यवस्था छ। यो नै चीन र ताइवानबीचको दुश्मनीको कारण हो। 

चीनको जनसंख्या एक अर्ब ३० करोडभन्दा बढी छ र त्यहाँ एकदलीय व्यवस्था छ। ताइवानको जनसंख्या करिब दुई करोड ३० लाख छ । त्यहाँ लोकतान्त्रिक व्यवस्था छ। चीन र ताइवानबीच सन् १९४९ देखि विवाद चलिरहेको छ। विवादकै कारण ताइवानलाई अन्तराष्ट्रिय संगठनहरुको सदस्यता मिलेको छैन, सीमित अन्तराष्ट्रिय मान्यता मात्र मिलेको छ। विश्वका १५ देशले मात्र ताइवानलाई स्वतन्त्र देश मान्छन्।

चीन ताइवानलाई आफ्नो अलग भएको एक हिस्सा र एक विद्रोही प्रान्त मान्छ। सन् २००५ मा चीनले पृथकतावाद विरोधी कानुन पारित गरेको थियो, जसले ताइवानलाई बलपूर्वक ‘मूल भूमि’मा मिलाउने अधिकार दिन्छ। यसपछि, यदि ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गरे चीनका सेनाले ताइवानमाथि आक्रमण गर्न सक्छन्।

सन् १६४२ देखि १६६१ सम्म ताइवान नेदरल्याण्ड्सको उपनिवेश थियो। चीनका चिङ राजवंशले सन् १६८३ देखि १८९५ सम्म ताइवानमा शासन गरेको थियो। तर, सन् १८९५ मा जापानसँग चीनको हार भएपछि ताइवान जापानको हिस्सा भएको थियो।

च्याङ काई शेक।

दोस्रो विश्वयुद्धमा जापानको हार भएपछि अमेरिका र बेलायतले ताइवानलाई उनीहरुका सहयोगी तथा चीनका राजनेता र सैन्य कमाण्डर च्याङ काई शेकको हातमा सुम्पिने निर्णय गरे। त्यस बेला चीनको ठूलो हिस्सा च्याङ काई शेकको पार्टीको नियन्त्रणमा थियो। तर, सन् १९४९ मा माओत्से तुङ नेतृत्वको जनसेनाले च्याङ काई शेकका सेनालाई पराजित गरेर कम्युनिष्ट व्यवस्था स्थापना गरे।

च्याङ काई शेक र उनका सहयोगी चीनबाट भागेर ताइवान गए। त्यति बेला ताइवानको जनसंख्या करिब १५ लाख मात्र थियो। च्याङ काई शेकले त्यहीँ आफ्नो शासन व्यवस्था चलाए। चीन र ताइवानबीच लामो समयसम्म खराब सम्बन्ध चलिरह्यो। 

सन् १९८० को दशकमा मात्र सम्बन्ध सुधार हुन सुरु भएको थियो। त्यति बेला चीनले ‘एक देश दुई प्रणाली’ अन्तर्गत रहन ताइवानसँग प्रस्ताव राख्दै यदि आफैंले चीनको हिस्सा माने स्वायत्तता प्रदान गर्ने बताएको थियो। तर, ताइवानले उक्त प्रस्ताव अस्वीकार गरेको थियो।

-बीबीसी हिन्दीबाट

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
न्यायाधीश सिफारिसको विषयमा बोल्यो नेपाल बार: ‘समावेशी सिद्धान्त लत्याइयो’
सञ्चारमन्त्री डा.तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको शिष्टाचार भेट
मुगुमा पहिरोले बोलेरो जिप पुरियो
सम्बन्धित सामग्री
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताए । बुधबार, असोज २१, २०८३
शिक्षामा बजेट माग्दै फ्रान्सभर आन्दोलन, २ लाख ६६ हजारभन्दा बढी विद्यार्थी सडकमा विद्यालयका लागि थप बजेट र स्रोतसाधनको माग गर्दै फ्रान्सभर विद्यार्थीको आन्दोलन चर्किएको छ। मंगलबार देशभर भएका प्रदर्शनमा २ लाख ६६ हज... बुधबार, असोज २१, २०८३
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
न्यायाधीश सिफारिसको विषयमा बोल्यो नेपाल बार: ‘समावेशी सिद्धान्त लत्याइयो’ बुधबार, असोज २१, २०८३
सञ्चारमन्त्री डा.तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको शिष्टाचार भेट बुधबार, असोज २१, २०८३
मुगुमा पहिरोले बोलेरो जिप पुरियो बुधबार, असोज २१, २०८३
अर्घाखाँचीमा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा, यी जिल्लामा पनि भारी बुधबार, असोज २१, २०८३
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्