गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३
Fri, Sep 18, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
कतार प्रहरीका लागि पैसा र पासपोर्ट बुझाएकाहरुलाई सम्पर्कमा आउन विभागको आग्रह
वैदेशिक रोजगार विभागले कतार पुलिसमा जाने भन्दै पैसा र पासपोर्ट बुझाएकाहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ। उनीहरुलाई ३० दिनभित्र उपस्थित हुन विभागले आग्रह गरेको हो।
सोमबार, मंसिर २२, २०७७
रोजगारीको आशले दलालको पासोमा युवा
रसुवाकी सोममाया तामाङ (नाम, ठेगाना परिवर्तन) लाई बेरोजगारी समस्याले निकै सताएको थियो। कामको खोजीमा भौतारिइरहेकी उनले कुवेतमा आकर्षक...
सोमबार, मंसिर २२, २०७७
सामाजिक सुरक्षा कोषले घर खरिद गर्न ७५ लाख र विवाहका लागि ५ लाख सापटी दिने
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरुका लागि विभिन्न ४ किसिमका सापटी सुविधाहरु अघि सारेको छ। मंसिर १० गतेको मन्त्रिप...
शुक्रबार, मंसिर १९, २०७७
न परदेश सोचेजस्तो भयो, न स्वदेश
हिजोआज भारी कुर्दाकुर्दै बिहान बित्छ। कुनै दिन भारी पाइहालिन्छ पनि। कुनै दिन त उनलाई एउटा भारी बोकेर २० रुपैयाँ पनि कमाउन मुस्किल पर...
शुक्रबार, मंसिर १९, २०७७
रोकिएको कोरिया जाने प्रक्रिया तत्काल सुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने
कोरोना महामारीका कारण रोकिएको कोरिया जाने प्रक्रिया तत्काल सुरु हुने भएको छ। त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्...
बिहीबार, मंसिर १८, २०७७
'वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढ्यो, सरकार उदासीन'
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य सांसद डा. डिला संग्रौलाले नेपालमा रोजगारी नहुनु त्यसमाथि कोरोनाका कारण कतिपय गन्तव्य मुलुकमा व...
बुधबार, मंसिर १७, २०७७
भिजिट भिसामार्फत् वैदेशिक रोजगारीमा नजान विभागको आग्रह
युएईलगायत मुलुकमा आकर्षक रोजगारीको प्रलोभनमा पारी विभिन्न व्यक्ति तथा म्यानपावर कम्पनीहरुले समेत भिजिट भिसामा पठाइ कामदार अलपत्र पार...
बुधबार, मंसिर १७, २०७७
वैदेशिक रोजगारीमा जानेले म्यादी बिमा र कोषको रकम अनलाईनबाटै भुक्तानी गर्न सक्ने
वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले म्यादी जीवन बिमा तथा वैदेशिक रोजगार कल्याणकारी कोषमा बुझाउनुपर्ने रकम अनलाईनमार्फत् भुक्तानी गर्न...
बुधबार, मंसिर १७, २०७७
विदेशबाट फर्किएर अलमलिएकालाई ई-रिक्साको बाटो
साउदीमा पनि श्रम गरी फर्किएकी लक्ष्मी आचार्य पनि हिजोआज ई-रिक्सा चलाउँछिन्। अर्काको देशमा काम गर्नुभन्दा आफ्नै देशमा काम गर्न पाउँदा...
बुधबार, मंसिर १७, २०७७
राज्य संयन्त्रकै आडमा यसरी हुँदैछ कतार रोजगारीमा सिन्डिकेट लाद्ने चलखेल
केही समयअघिसम्म वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसिया रहे पनि पछिल्लो समय कतार बनेको छ। कतारमा नेपाली...
सोमबार, मंसिर १५, २०७७
विदेशमा थप ६ काेराेना संक्रमित नेपालीको मृत्युु
विदेशमा थप ६ काेराेना संक्रमित नेपालीको मृत्युु काठमाडौं-कोभिड–१९ का कारण विदेशमा थप ६ जना नेपालीको मृत्युु भएको छ। योसँगै कोरोना भ...
आइतबार, मंसिर १४, २०७७
श्रम स्वीकृति लिएर मात्रै टिकट लिन आग्रह
केही दिनयता टिक लिएर श्रम स्वीकृतिका लागि जाने सेवाग्राहीहरुको चाप बढ्दै गएकाले श्रम स्वीकृति हुन नसके कार्यालय जवाफदेही नहुने उल्ले...
शनिबार, मंसिर १३, २०७७
सामाजिक सुरक्षा योजना : अवकाशमा एक तिहाई रकम दिने व्यवस्था गरिँदै
सामाजिक सुरक्षा योजनाअन्तर्गत वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत रोजगारीबाट अवकाश प्राप्त गरिसकेका योगदानकर्ताले पेन्सन प्राप्त गर्न...
शुक्रबार, मंसिर १२, २०७७
सामाजिक सुरक्षा कार्यविधि परिमार्जन गर्न माग
रोजगारीको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यविधिले नसमेटेको बेरोजगारीमा योजनालाई तत्काल सुरु गर्न समेत ट्रेड युनियनले माग गरेका छन...
बुधबार, मंसिर १०, २०७७
अनधिकृत अन्तर्वार्ता लिने ३ म्यानपावरको कारोबार रोक्का, थालियो अनुसन्धान
युवाहरुलाई कतार पुलिसमा रोजगारीको प्रलोभन देखाएर अनधिकृत रुपमा बिना पूर्वस्वीकृति अन्तर्वार्ता लिने ३ वटा म्यानपावर कम्पनीहरुको कारो...
बुधबार, मंसिर १०, २०७७
कतारको भिजिट भिसामा युवा ओसार्न म्यानपावर सक्रिय
केही दिनयता कतार रोजगारीमा अनधिकृत रुपमा कामदार पठाउने काममा म्यानपावरहरु नै सक्रिय देखिएका छन्। केही म्यानपावरहरुले पूर्वस्वीकृति न...
बुधबार, मंसिर १०, २०७७
कतारी दूतावास भन्छ- अनधिकृत अन्तर्वार्तामा संलग्नता छैन, गाडीमा जाँचबुझ टाेली पठाइएको हो
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पुलिसमा नेपाली नागरिकलाई लैजान कतारी नागरिक अन्तर्वार्ता लिन आएकाे विषयमा कतार राजदूतावा...
मंगलबार, मंसिर ९, २०७७
Previous
23
24
25
26
27
Next
ताजा समाचार
सबै
सुनको भाउ तोलामा ३६ सय रुपैयाँले बढ्यो
शुक्रबार, असोज २, २०८३
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर)
शुक्रबार, असोज २, २०८३
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान
शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीमा ६७७ जना यातायात मजदुर सम्पर्कविहीन
शुक्रबार, असोज २, २०८३
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख
बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ
बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ?
शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ
बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
विचार
सबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच
गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ?
प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति
धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज
प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर
सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’
नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी
नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search