• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ २४, २०८२ Sat, Feb 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

​​नियम विपरीत विदेशी पाइलटलाई जहाज उडान गर्न दिँदै नेपाल एयरलाइन्स

64x64
उत्तम काप्री मंगलबार, वैशाख ३१, २०७६  १८:१४
1140x725

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले 'अपरेसन म्यानुअल'को 'पार्ट-ए' मिचेर विदेशी पाइलटलाई जहाज उडान गर्ने दिने तयारी गरेको छ।

म्यानुअलको ५.२.१७ मा उल्लेख गरेको प्रावाधानभन्दा बाहिर गएर नेपाल एयरलाइन्समा प्रवेश गरेका पाकिस्तानी पाइलटलाई जहाज उडान गर्न दिन लागेको हो।

एयरलाइन्सका अपरेसन विभाग प्रमुख आरके शेरचनले म्यानुअल विपरीत एयरबस-३२० का पाकिस्तानी पाइलट मोहमद घानीलाई जहाज उडान गर्न दिन लागेका छन्।

शेरचनले जेठ १ गते काठमाडौं-दिल्लीका २ उडानमा नियम विपरीत पाकिस्तानी पाइलट घानीलाई जहाज उडान गर्न दिने गरी सेड्युल तय गरेको एयरलाइन्सका एक वरिष्ठ पाइलटले जानकारी दिए।

म्यानुअलमा कुनै विदेशी पाइलटले नेपाल आएर जहाज उडान गर्दा सबैभन्दा पहिलो नेपाल नागरिक उड्डयन प्राधिकरणको सिंनामंगलको स्वीकृतिप्राप्ट सिमिलेटर  ट्रेनिङ लिएको हुनु पर्ने उल्लेख छ। 

यसैगरी, २ वटा सेक्टरमा अनुभवी पाइलटले गरेको उडान निरीक्षण (उडान गरेको हेर्ने मात्र) र ८ वटा उडान जुन फिडको जहाज उडान गर्ने हो त्यही फिडको प्रशिक्षक पाइलटसँग उडान गर्नु पर्ने उल्लेख छ। 

तर, एयरलाइन्सको 'फुल-फेज'मा पाइलट नरहेका (सबै को-पाइलटसँग उडान गर्न नपाउने) पाइलट शेरचनको सिफरिसमा जहाज उडान गर्न दिने तयारी भएको हो।

पाकिस्तानी पाइलट घानीले नेपाल एयरलाइन्सको एयरबस-३२० उडान गर्ने आइपी पाइलटसँग कुनै पनि उडान गरेका छैनन्। तर, उनलाई शेरचनले उडान गर्न योग्य रहेको भन्दै सिफरिस गरका हुन्।

Ncell 2
Ncell 2

उडानका लागि सिफारिस गर्दा आइपी पाइलटकै अनुमति लिनुपर्छ। 

शेरचनले नै पाकिस्तानी पाइलट घानीको 'अब्जर' उडान गराएका थिए भने सिनामंगल अफिसबाट उजुरी परेपछि मात्र तालिमको प्रमाणपत्र लिएका थिए।

तर शेरचनलाई नयाँ पाइलटको अब्जर उडान गर्ने अधिकार पनि म्यानुअलले दिएको छैन। 

तर घानीले आइपी पाइलटसँग कुनै पनि उडान गरेका छैनन्। दुई वटा प्रक्रिया पूरा गरेकै आधारमा उनले पाकिस्तानी पाइलटलाई जहाज उडान गर्न दिने तयारी भएको छ।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले भने यस विषयमा अनुसन्धान गरेर निर्णय गर्ने बताएको छ।

‘नेपाल एयरलाइन्सले विगतमा भएका अभ्यास देखाउँदै पाकिस्तानी पाइलटलाई जहाज उडान गर्न अनुमति मागको थियो,' प्राधिकरण स्रोतले भन्यो, ‘तर, नेपाल एयरलाइन्सले अपरेसन म्यानुअल विपरीत जहाज उडाएको अवस्थामा कारबाही हुन्छ। प्राधिकरणले अनुमति दिँदा एरलाइन्सको म्यानुअल हेरेको छैन।’ 

यो विषय उजागर भएसँग म्यानुअल समेत हेरिने नेपाल एयरलाइन्स स्रोतले दाबी गरेको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  १८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इराकी सुरक्षाबलको कारबाहीमा सात जना आतंककारी मारिए शनिबार, माघ २४, २०८२
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : महामन्त्री पौडेल शनिबार, माघ २४, २०८२
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको जुम बैठक, यी हुन् छलफलका एजेन्डा शनिबार, माघ २४, २०८२
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा शनिबार, माघ २४, २०८२
चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
रूसी जनरलमाथि गोली प्रहार शुक्रबार, माघ २३, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्