काठमाडौं- प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो चरण अन्तर्गत आज ३२ जिल्लामा मतदान सुरू भएको छ।
हिमाली तथा उच्च पहाडी भेगका ३२ जिल्लामा बिहान ७ बजेदेखि मतदान सुरू भएको हो।
साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। ३२ जिल्लामा प्रतिनिधिसभाका लागि ३७ सिट र प्रदेशसभाका लागि ७४ सिटका लागि मतदान भइरहेको हो।
यी हुन् आज मतदान भइरहेका ३२ जिल्ला-

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।