गोरखा- नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका - १ को अन्नपूर्ण मावि खोप्लाङ केन्द्रमा मतदान गरेका छन्। मतदान स्थलमा भट्टराई पुग्दा मतदाताको संख्या बाक्लो भइसकेको थियो। नेता भट्टराईले लाइनमा बसेर भोट खसालेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।