काठमाडौं- पुत्र प्रकाशको निधन भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता बेहोस भएकी छिन्।
आफ्नै निवास लाजिम्पाटमा बेहोस भएपछि चिकित्सकहरुको टोली अहिले उनको घरमा पुगेको छ।
आइतबार बिहान अचेत अवस्थामा भेटिएका प्रकाशको अस्पताल लैजाँदा मृत्यु भएको थियो। उनको शव अहिले नर्भिक अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।