काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालका निधन भएको छ।
आइतबार बिहान अचेत अवस्थामा भेटिएका प्रकाशको अस्पताल लैजाँदा मृत्यु भएको माओवादी केन्द्रकी नेता तथा पूर्व सभामुख ओनसरी घर्तीले जानकारी दिएकी छिन्।
उनले भनिन्, ‘बिहान अचेत भेटिएपछि नर्भिक अस्पताल पुर्याइएको थियो। चिकित्सकले बाटोमै मृत्यु भइसकेको जानकारी दिएका छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।