सरकारको एक वर्ष : के छ प्रधानमन्त्रीको विशेष सम्बोधनमा? [पूर्णपाठ]

नेपाल लाइभ

Nepal Live

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक वर्ष आधार वर्ष भएको बताएका छन्। 

सरकारको एकवर्षे कार्यकालको उपलब्धि सुनाउने क्रममा उलने एकवर्षे कार्यकाल आधार र व्यवस्थापनको वर्ष भएको उल्लेख गरे। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा उनले तीन तहका सरकारलाई आवश्यक मात्रामा बजेट विनियोजन गरेको बताए।

विदेशी लगानीको मात्रा घटेको भन्दै सरकारको आलोचना बढिरहेका बेला ओलीले उल्लेख्य मात्रामा विदेशी लगानी भित्रने वातावरण बनेको बताए। विदेशी मुद्राको सञ्चिती सन्तोषजनक रहेको उनको भनाइ छ।

प्रधानमन्त्रीको सम्बोधनको मूलपाठ

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने