• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्यै-समस्या, लगानीकर्ता निराश

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २६, २०७५  १०:०७
1140x725

काठमाडौं– लामो प्रयासपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ। कार्तिक २० गते निकै तामझामका साथ अर्थमन्त्री डा युवराज खतिवडाले उद्घाटन गरेको अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएको ६ दिन बितिसक्दा पनि पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन।

_x000D_ _x000D_

तिहार अघि गएको मंगलबार एकदिन मात्र सञ्चालनमा आएको अनलाइन प्रणलीले पहिलो दिन देखिनै पूर्णरुपमा काम गर्न सकेको थिएन। तिहारपछिको दुई दिनको कारोबारमा पनि यसले प्रभावकारी काम गर्न नसक्दा कारोबार रकममा गिरावट आएको छ भने लगानीकर्तामा नैरस्यता छाएको छ।

_x000D_ _x000D_

नेपाल ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले अनलाइन प्रणाली परिपक्क नहुँदै सञ्चालनमा ल्याउँदा समस्या थपिएको बताए। भने, ‘हिजोभन्दा आज केही समस्याको समाधान भए पनि सहज रुपमा सञ्चालन गर्न गाह्रो भएको छ। यसको मुख्य कारण भने अनलाइन प्रणालीको अपरिपक्कता हो।’

_x000D_ _x000D_

उनले कारोबारका क्रममा ‘फ्लोर सिट’ नदेखिँदा समस्या आएको बताए। ‘आज लगानीकर्ताको अडर क्रेट गर्न गाह्रो भएको छ भने लगानीकर्ताले वेभ साइटमा मार्केट डेप्थ हेर्न पाएका छैनन्। जसले गर्दा सेयर कारोबारमा सुस्तता देखिएको छ।’, रानाभाटले भने।

_x000D_ _x000D_

पछिल्लो समय सेयर बजार निरन्तर खस्किँदै आएको छ। सेयरको पूर्णस्वचालित प्रणाली लागू भएपश्चात् कारोबारमा वृद्धि हुने र बजारले सुधारको गति लिने अपेक्षा लिएका लगानीकर्ता अनलाइन प्रणाली प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा चिन्तित बनेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

लगानीकर्ताहरुको छाता संगठन नेपाल इन्भेस्टर्स फोरमले आइतबार विज्ञप्ति जारी गर्दै सञ्चालनमा आएको ५ दिन बितिसक्दा पनि अनलाइन प्रणालीले लगानीकर्ताको भावनालाई सम्बोधन गर्न नसकेको प्रति असन्तुष्टि जनाएको छ। उसले प्रविधिक त्रुटिको सम्बोधन गरी लगानीकर्तालाई सुचित गर्न आग्रह गरेको छ।

_x000D_ _x000D_

अर्थमन्त्री डा युवराज खतिवडाले अनलाइन कारोबार प्रणालीको उद्घाटन गर्दै गत मंगलबार नेपाल सरकारले लिएको इ–गभर्नेन्सको लक्ष्यलाई पनि यो प्रणालीले सहयोग गर्ने बताएका थिए।

_x000D_ _x000D_

समस्याको निराकरण भइसक्यो : नेप्से

Xtrem
Xtrem
_x000D_ _x000D_

यता नेप्सेले भने अनलाइन प्रणालीमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेप्सेले नयाँ प्रणाली स्थापनापछि लगानीकर्ताले सामना गरेको मुख्य समस्या कारोबारको विवरण ‘रियल टाइम’मा हेर्न नपाउने समस्या समधान भइसकेको जनाएको छ।

_x000D_ _x000D_

नेप्सेले कारोबार प्रणाली र वेबसाइट छुट्टाछुट्टै डाटा सेन्टरमा सञ्चालन भएको जनाएको छ। साथै नेप्से कारोबारमा भएको विवरण ‘एप्लिकेसन प्रोग्राम इन्टरफेस’ मार्फत नेप्से वेबसाइटमा ‘डिस्प्ले’ गर्दा ‘डाटा एक्सचेन्ज’मा केही समस्या भएको हुँदा कारोबार विवरण पठाउन समस्या भएको र उक्त समस्याको पनि समाधान भइसकेको नेप्सेले जनाएको छ।

_x000D_ _x000D_

स्टकले गत १ साउनदेखि नै परीक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणाली गएको मंगलबारदेखि सुरु गरेको थियो। त्यसमा विद्यमान सम्पूर्ण धितोपत्र व्यवसायी आबद्ध थिए।  उनीहरुले आवश्यक भौतिक तयारीसमेत गरिसकेका थिए।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  १०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्