• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा सूत्रपातको एक वर्ष : मनसँग मन मिल्न बाँकी छ

64x64
नेपाल लाइभ आइतबार, असोज २१, २०७५  ०४:५७
1140x725

सुर्खेत– सुर्खेतस्थित तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को जिल्ला पार्टी कार्यालय करिब ५० मिटरको दुरीमा छन्। निर्वाचनताकाको जस्तो बाक्लो भिड नभए पनि यी दुई कार्यालयमा जिल्लास्थित नेता तथा कार्यकर्ताहरुको हरेक दिनजसो सानोतिनो जमघट भने भइरहन्छ। पार्टी कार्यालयमा नेता–कार्यकर्ताको जमघट हुनु कुनै अनौठो कुरा भएन तर तिनै जमघटको दृष्यभित्र लुकेको रोचक कुरा चाहिं के भने पूर्ववत पार्टी कार्यालयमा पूर्वपार्टीकै नेता तथा कार्यकर्ताहरु मात्र देखिन्छन्।

_x000D_ _x000D_

जिल्ला तथा स्थानीय तहसम्मको एकता प्रक्रियामा भएको ढिलाइले यतिबेला दुवै पक्षका नेता तथा कार्यकर्ताहरु अन्यौलपूर्ण अवस्थामा देखिन्छन्। पार्टी एकता प्रक्रियाको सूत्रपात भएको एक वर्ष र एकता घोषणाको पाँच महिना पुग्नैलाग्दा पनि जिल्ला तथा स्थानीय तहमा भने नेता तथा कार्यकर्ताहरुबीच अझै पनि मतभेद देखिन्छ। पार्टीका नेताहरुकै भाषणलाई आधार मान्ने हो भने पनि यसबीचमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्लास्थित नेता तथा कार्यकर्ताहरु आ–आफ्नै पूर्व पार्टी कार्यालयमा जमघट हुनु र एकअर्कासँग घुलमिल हुन नसक्नुलाई सायद यही नै भन्न सकिन्छ कि ‘मनसँग मन मिल्न अझै बाँकी छ’।

_x000D_ _x000D_

कमिटीविहिन पाँच महिना

_x000D_ _x000D_

दुई पार्टी एकताको घोषणासँगै पूर्ववत कमिटी विघटन गरिएको थियो। त्यसयता संयुक्त कमिटीहरु बन्न सकिरहेका छैनन्। केन्द्रमा दुई पार्टीका अध्यक्षहरु संयुक्त अध्यक्ष हुने गरी स्थायी समिति, केन्द्रीय समिति र सचिवालयको टुंगो लगाइएको छ भने केही समयअघि मात्रै प्रदेश कमिटीका पदाधिकारीहरु चयन पनि गरिएको छ। तर त्यसबाहेक जिल्ला र स्थानीय तहमा भने नेकपा नेतृत्वविहिन छ।

_x000D_ _x000D_

कमिटी विहिनताको अवस्थाले जिल्लास्थित नेता तथा कार्यकर्तामा पनि निराशा छाएको छ। विगतमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेकाहरु नेताहरु यतिबेला जिम्मेवारीविहिन छन्। संगठनका कुनै पनि काम हुन सकेको छैन। पार्टी कमिटिविहिन हुँदा सांगठनिक गतिविधिहरु नै सञ्चालन हुन नसकेको बताउँछन् नेकपाका नेता एवम् पूर्व एमालेका जिल्ला सचिवसमेत रहेका मोहन बडुवाल।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उनले जतिसक्दो छिटो स्थानीय तहसम्म एकता प्रक्रियालाई टुंग्याउनुपर्ने बताए। ‘जति ढिला हुन्छ, त्यसले पार्टीको संगठनलाई नै कमजोर बनाउँछ र कार्यकर्तामा झन निराशा बढ्छ’, बडुवालले भने, ‘त्यसकारण पनि जतिसक्दो छिटो यसलाई टुंग्याउन जरुरी छ।’

_x000D_ _x000D_

भावनात्मक एकता बाँकी

_x000D_ _x000D_

नेता बडुवालले दुई पार्टी एक घोषणा भएको लामो समय बितिसक्दा पनि तल्लो तहमा अझै भावनात्मक एकता हुन बाँकी नै रहेको जस्तो महसुस भइरहेको बताए। ‘दुवै पक्षका नेता तथा कार्यकर्ताहरु आ–आफ्नै ढंगबाट अघि बढिरहेका छन्’, उनले भने, ‘पार्टीको आन्तरिक जीवन मजबुत बनाउने गरी कुनै काम हुन सकिरहेको छैन।’

Xtrem
Xtrem
_x000D_ _x000D_

कतिपय स्थानमा दुवैतर्फका नेता तथा कार्यकर्ताहरुबीच समन्वय भइरहेको भए पनि अधिकांश स्थानमा आ–आफ्नै ढंगबाट काम गरिरहेको पाइन्छ। स्थानीय स्तरका सामुदायिक वन उपभोक्ता समितिदेखि सहकारी र विद्यालय व्यवस्थापन समितिको नेतृत्व गर्ने विषयमा पनि दुई पक्षका कार्यकर्ताबीच टकराव हुने गरेको छ।

_x000D_ _x000D_

नेकपा नेता एवम् माओवादी केन्द्रका पूर्व जिल्ला अध्यक्ष कृष्ण जिसी(जितेन्द्र) कमिटी एउटै नहुँदा यसअघिकै पार्टीगत मनोविज्ञान मेटिन बाँकी देखिएको बताउँछन्। उनले समयमै एकता प्रक्रियालाई पूर्णरुपमा टुंग्याएको भए यस्तो समस्या नआउने भन्दै जतिसक्दो छिटो स्थानीय तहसम्मका एकताका प्राविधिक पक्षहरुमा देखिएका कठिनाइ समाधान गर्नुपर्नेमा जोड दिए।

_x000D_ _x000D_

यी दुई पार्टीबीच चुनावी गठबन्धन गर्दै पार्टी एकता प्रक्रियामा जाने ६ बुँदे सहमति भएको एक वर्ष पूरा भएको छ। गत असोज १७ गते डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसहित एमाले र माओवादीबीच पार्टी एकता तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको थियो। भागबन्डामा कुरा नमिलेपछि नयाँशक्ति पार्टी सहमति गरेको १० दिनमै गठबन्धनबाट बाहिरिएको थियो।

_x000D_ _x000D_

तर, एमाले र माओवादीले भने सोही सहमतिलाई कार्यान्वयन गर्दै चुनावमा भाग लिए। संसदीय निर्वाचनमा गठबन्धनलाई दुई तिहाइ मत पनि प्राप्त भयो। एकतालाई लिएर पटक–पटकको विवाद र रस्साकस्सीपछि अन्ततः गत जेठ ३ गते नेकपा घोषणा भएको थियो।

प्रकाशित मिति: आइतबार, असोज २१, २०७५  ०४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? प्रधानन्यायाधीश शर्मालाई भेट्न आइजिपी कार्की मंगलबार सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च स्रोतका अनुसार शर्मा र कार्कीबीच करिब ४० मि... मंगलबार, असोज १३, २०८३
महिलाका संघर्ष र अनुभव समेटिएको ‘सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक द स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय (त्रिवि) लैङ्गिक अध्ययन केन्द्रीय विभागको सहकार्यमा प्रकाशित पुस्तक मंगलबार कमलादीस्थित नेपा... मंगलबार, असोज १३, २०८३
कांग्रेस महाधिवेशनको नयाँ तालिका : १८ गते उद्घाटन, २१ गते मतदान निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिअनुसार उद्घाटन समारोह दिउँसो २ बजे सुरु हुनेछ। त्यसपछि असोज १९ र २० गत... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्