• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अब मलेसियामा अनिवार्य फ्रि–भिसा र फ्रि–टिकट, सरकारीस्तरमै कामदार लैजाने तयारी

64x64
नेपाल लाइभ आइतबार, असोज २१, २०७५  ०३:००
1140x725

काठमाडौं- सरकारले तीन वर्षअघि लागू गरेको फ्रि-भिसा र फ्रि-टिकट मलेसियाको रोजगारीमा अब मात्र पूर्ण कार्यान्वयनमा आउने भएको छ। गत असोज १२ गते नेपाल र मलेसियाबीच कामदार आपूर्तिका विषयमा गर्न लागिएको समझदारी पत्र (एमओयु)मा रोजगारदाता कम्पनीले नै कामदार आपूर्ति गर्दा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने सहमति भएपछि यो व्यवस्था कार्यान्वयनमा आउन लागेको हो।

_x000D_ _x000D_

उक्त समझदारी पत्रमा सरकारीस्तरमा कामदार आपूर्ति गर्ने र मलेसिया रोजगारीमा नेपाली कामदारको हकमा  सम्पुर्ण खर्च रोजगारदाता देशले नै व्यहोर्ने सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। 

_x000D_ _x000D_

दुबै देशका मन्त्रीले समझदारी पत्र (एमओयु)मा हस्ताक्षर गरेपछि रोजगारीमा मलेसिया जाने कामदारका हकमा फ्रि-भिसा र फ्रि-टिकट प्रणाली अनिवार्य रुपमा लागू हुनेछ। 

_x000D_ _x000D_

मलेसियामा निशुल्क नेपाली कामदार आपूर्ति हुुनु ‘ब्रेक थ्रु’कै रुपमा नेपाली पक्षले लिएको छ। विगत १७ वर्षदेखि नेपाली युवा रोजगारीका लागि मलेसिया जान थालेका भएपनि सरकारीस्तरमा श्रम सम्झौता हुन सकेको थिएन। 

_x000D_ _x000D_

२०७२ साल साउनदेखि तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मलेसियासहित खाडीका ८ देश रोजगारीमा जाने कामदारका हकमा फ्रि-भिसा र फ्रि-टिकट लागू गरेका थिए। मलेसिया, साउदी, कतार, युएई, कुवेत, ओमन, बहराइन र जोर्डन जाने कामदारका हकमा फ्रि-भिसा र फ्रि-टिकट लागू गरिएको थियो। 

_x000D_ _x000D_

तीन वर्षको अवधिमा सरकारीस्तरमा जोर्डनसँग कामदार आपूर्तिका लागि सन् २०१७ मा श्रम सम्झौता भएको थियो। उक्त सम्झौतामा फ्रि-भिसा र फ्रि-टिकटका विषयमा उल्लेख गरिएको थिएन। युएई, साउदी, कतार र ओमनसँग पनि निशुल्क कामदार आपूर्ति गर्ने गरी श्रम सम्झौता गर्ने विषयमा छलफल भइरहेको मन्त्रालयको भनाई छ।  

_x000D_ _x000D_

मलेसिया जाने कामदारले भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमतिसँगै नेपाली कामदार निःशुल्क रुपमा मलेसिया जान पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताएका छन्। 

_x000D_ _x000D_

उनले भनेर्, मलेसिया मात्र होइन, वैदेशिक रोजगारीका लागि अन्य गन्तव्य देशपनि अनिवार्य फ्रि-भिसा र फ्रि-टिकट लागू हुन्छ। नेपाली कामदारको प्रमुख गन्तव्य देशसँग यो विषयमा सरकारीस्तरमा छलफल मन्त्रालयले गरिरहेको छ। प्राय नेपाली कामदार आपूर्ति गदै आएका देश यस सम्बन्धमा सकारात्मक नै देखिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

बाध्यकारी वैदेशिक रोजगारी अन्त्य नभएसम्म निःशुल्क दरमै कामदार आपूर्ति गर्ने योजनामा मन्त्रालय रहेको उनको भनाई छ।

_x000D_ _x000D_

श्रमिक आपूर्तिका विषयमा रोजगारदाता देशसँग सरकारीस्तरमा श्रम सम्झौता गर्दा फ्रि-भिसा र फ्रि-टिकटसँग कामदारको सामाजिक सुरक्षाको विषयलाई पनि समेट्नुपर्ने रोजगारविज्ञ गणेश गुरुङ बताँउछन्।

_x000D_ _x000D_

फ्रि-भिसा र फ्रि-टिकटभन्दा पनि कामदारको सामाजिक सुरक्षाको विषय महत्वपूर्ण विषय हो। रोजगारदाता देशमा श्रमिकले योगदान गरेको आधारमा निश्चित सुरक्षा भत्ताको माग पनि सरकारले सम्झौतामा नै उल्लेख भएको हुनुपर्छ,’ उनले भनेर्, मलेसियासँग श्रम सम्झौतामै निशुल्क सहमति हुनु राम्रो पक्ष हो। यसरी सहमति हुँदा कामदारको खर्च बचत हुन्छ। सरकारले अन्य रोजगारदाता देशसँग पनि मलेसियामा जस्तै गरी सम्झौता लागि प्रयास गुर्नपर्छ।’  

_x000D_ _x000D_

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा तीन वर्षसम्म पनि फ्रि-भिसा र फ्रि-टिकट पूर्णरुपमा कार्यन्वयनमा ल्याउन नसक्दा चौतर्फी आलोचना हुँदै आएको छ।    

Xtrem

Xtrem
_x000D_ _x000D_

मन्त्री विष्टको अडान निःशुल्कदर  
_x000D_ दुई देशबीच भएको छलफलमा मलेसिया जाने कामदारसँग थप शुल्क लिने संस्थालाई खारेज गर्ने अडानका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्ट उभिएपछि थप शुल्क पनि रोजगारदाताले नै तिर्ने गरी मलेसिया श्रम सम्झौतामा हस्ताक्षर गर्न तयार भएको थियो। मन्त्री विष्टको उक्त अडानलाई सरोकारवालाले सकारात्मक भएको बताएका छन्।  

_x000D_ _x000D_

मलेसिया जाने नेपाली कामदारमाथि विभिन्न संस्था खडा गरी आर्थिक मारमा पारिएको भन्दै श्रममन्त्री विष्टले गत जेठ २ गते बायोमेट्रिक, भिएलएन, माइग्राम्स, वान स्टप सेन्टर, ओएससी र जिएसजीका काम कारबाही बन्द गर्ने निर्णय गरेका थिए। 

_x000D_ _x000D_

ती संस्था खारेज भएपछि रोजगारीमा मलेसिया जाने कामदारको प्रक्रिया बन्द भएको थियो। यसपछि दुवै देशका सरकारले कूटनीतिक पहल गरेका थिए। जिटुजी मोडलमा नेपाली कामदार लैजाने प्रस्ताव मलेसिया सरकारले नेपालसमक्ष गरेको थियो।
_x000D_  

प्रकाशित मिति: आइतबार, असोज २१, २०७५  ०३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्