काठमाडौं- नेपाल प्रहरीले ११ जना प्रहरी अधिकृतलाई एसएसपीबाट डीआईजीमा बढुवा गर्ने निर्णय गरेकाे छ। शनिबार बसेको बढुवा समितिले ती प्रहरी अधिकृतको बढुवा गर्न सिफारिस गरेको हो।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।