• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अस्पताल जाँदै हुनुहुन्छ? यी कुरा ख्याल राख्नोस्

64x64
नेपाल लाइभ शनिबार, असोज २०, २०७५  १४:२०
1140x725

अस्पतालमा मानिसहरु बिरामी भएर उपचार गराउन जान्छन् या रोगका लक्षण देखिएमा चेकजाँजका लागि जान्छन्। बिरामी भएर जँचाउन पहिलो पटक अस्पताल पुग्नेहरु त चिकित्सक र अस्पतालबारे अनभिज्ञ नै हुन्छन्। के गर्ने, कसलाई सोध्ने, डाक्टरलाई के भन्ने जस्ता प्रश्नले उनीहरुलाई घेरिरहेको हुन्छ। विशेषगरी चिकित्सकसँग जाँचका क्रममा रोगको विषय र आफूले लिने औषधिबारे स्पष्ट कुरा हुन सकेन भने त्यसले बिरामीलाई हानी पुग्न सक्छ। डाक्टरसँग सङ्कोच नमानी आफ्ना कुरा खुलस्त राख्न सक्नुपर्छ। त्यसैले अस्पतालमा उपचार गराउन जाँदै हुनुहुन्छ भने निम्न कुरामा ध्यान दिनुहोला।

_x000D_ _x000D_

आफ्नो रोग या समस्याबारे बिनाहिच्किचाहट चिकित्सकलाई भन्ने। यसले चिकित्सकलाई रोग पत्ता लगाई उचित उपचार विधि अपनाउन मद्दत पुग्छ।
_x000D_ अरु कुनै औषधिको प्रयोग गरिरहनुभएको छ भने वा पहिले कुनै औषधि सेवन गर्दा त्यसका प्रतिअसरहरु देखा परेको भए उक्त कुराको जानकारी चिकित्सकलाई दिनुहोस्।
_x000D_ चिकित्सककहाँ जाँदा पुरानो पुर्जा र उपचार सम्बन्धी अन्य कागजपत्रहरु सबै लिएर जाने।
_x000D_ उपचारका लागि जाँदा जहिले पनि एकजना अभिभावक वा साथी सँगै लिएर जाने।
_x000D_ चेकजाँचका लागि जाँदा आफ्ना बहुमुल्य सामान या गरगहना लगाएर नजाने। कतिपय त्यस्ता सामान निकालेर जाँच गर्नुपर्ने हुनाले तपाईंको सम्पत्ति हराउने वा छुट्ने सम्भावना रहन्छ।
_x000D_ चिकित्सकसँग यी प्रश्न गर्नुहोस्

_x000D_ _x000D_

आफूलाई के रोग लागेको रहेछ?

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

चिकित्सकले कुन-कुन औषधि लेखेका छन्?
_x000D_ औषधि कसरी सेवन गर्ने वा प्रयोग गर्ने?
_x000D_ औषधि कति पटक वा कुन समयमा र कति प्रयोग गर्ने?
_x000D_ औषधि सेवन गर्दा खाने कुरा केही बार्नुपर्ने हुन्छ कि हुँदैन?
_x000D_ औषधिको नराम्रो असर वा साइड इफेक्ट केही छ कि?
_x000D_ फेरि जाँच गराउन आउनुपर्छ कि? आउने भए कहिले आउने? आदि आफूलाई शंका लागेका र जान्न मन लागेका सबै कुरा चिकित्सकलाई सोध्न पछिपर्नु हुँदैन।

_x000D_ _x000D_

औषधि प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

Xtrem
Xtrem
_x000D_ _x000D_

चिकित्सकले दिएको सल्लाहा पालना गर्ने। चिकित्सकको सल्लाहबिना आफू खुसी औषधि सेवन नगर्ने।
_x000D_ चिकित्सकले तोके बमोजिमको औषधि नियमित समयमा र सही तरिकाले सेवन गर्ने। आफूलाई मन लागेअनुसार बढी वा कम प्रयोग नगर्ने।
_x000D_ धेरै किसिमका औषधि लिनुपर्ने भएमा, सही समयमा सही औषधि छुट्याएर मात्र सेवन गर्ने।
_x000D_ औषधि सेवनले कुनै किसिमका प्रतिअसर देखिएमा तत्काल औषधि सेवन रोकेर तुरुन्तै चिकित्सकसँग वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।

_x000D_ _x000D_

ध्यान दिनुपर्ने अन्य कुरा

_x000D_ _x000D_

चिकित्सकले लेखे भन्दा फरक औषधि पसलेले भनेका आधारमा किनेर सेवन नगर्ने।
_x000D_ यदि आफूले सेवन गर्नुपर्ने औषधि बजारमा उपलब्ध छैन भने चिकित्सकलाई भेटी त्यसको जानकारी गराउने र चिकित्सकले तोकेको वैकल्पिक औषधि मात्र सेवन गर्ने।
_x000D_ औषधि किन्दा चिकित्सकले प्रेस्क्रिप्सनमा लेखे बमोजिम छ कि छैन भनेर यकिन गरेर मात्र किन्ने।
_x000D_ औषधि किन्दा औषधिको म्याद छ कि छैन भनेर हेरेर मात्र किन्ने।
_x000D_ औषधिहरु बालबालिकाले भेट्टाउन नसक्ने ठाँउमा राख्ने।

प्रकाशित मिति: शनिबार, असोज २०, २०७५  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्