• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

वायु प्रदूषणले भयावह बन्दै लुम्बिनी

64x64
नेपाल लाइभ शनिबार, असोज २०, २०७५  ११:५१
1140x725

लुम्बिनी- विश्व सम्पदामा सूचीकृत पुरातात्विक सम्पदा लुम्बिनी वायु प्रदूषणको उच्च चपेटामा रहेको छ। सन् २०१६ अक्टोबरसम्म प्रदूषणको त्यति धेरै समस्या नभोगेको बुद्ध जन्मस्थल लुम्बिनी दुई वर्षयता निकै जोखिममा छ।

_x000D_ _x000D_

वातावरण मन्त्रालय र इसिमोडको तथ्यांक अनुसार लुम्बिनीको प्रदूषणको कण २.५ पार्टिकुलेट म्याटर (पिएम) मा मापन गर्दा एक सय ५५ मिलिग्राम प्रतिघनमिटर रहेको छ। जनवरी २०१७ सम्म २.५ पिएममा मापन गर्दा एक सय ४५ मिलिग्राम प्रतिघनमिटर थियो। राष्ट्रिय मापदण्ड अनुसार पिएम २.५ मा प्रदूषण मापन गर्दा ४० हुनुपर्छ।  

_x000D_ _x000D_

यस्तै, डिसेम्बर २०१६ मा पिएम १० मा लुम्बिनीमा प्रदूषण मापन गर्दा १ सय ८५ मिलिग्राम प्रतिघनमिटर पुगेको थियो। जनवरी २०१७ मा पिएम १० मा मापन गर्दा प्रदूषण १ सय ८० मिलिग्राम प्रतिघनमिटर पुगेको थियो। पिएम १० मा प्रदूषण मापन गर्दा १ सय २० हुनुपर्छ। नेपालमा प्रदूषणको कण पिएम २.५ र पिएम १० मा मापन गरिन्छ। विश्व स्वाथ्य संगठनको मापदण्ड अनुसार पिएम २.५ मा मापन गर्दा १० मिलिग्राम प्रतिघनमिटर प्रदूषण सामान्य कायम गरिएको छ। 

_x000D_ _x000D_

लुम्बिनीमा यो निकै डरलाग्दो अवस्था हो। 

_x000D_ _x000D_

पिएम २.५ कण धेरै साना हुन्छन्। जुन कपालको मोटाइभन्दा निकै मसिनो हुने वैज्ञानिकहरुले पुष्टि गरेका छन्। कपालको मोटाइ सामान्यता ७० माइक्रोमिटर हुन्छ। पिएम २.५ का मापन गर्ने प्रदूषणका कण आँखाले देख्न नसकिने निकै मसिना हुने हुदाँ स्वास लिँदासमेत सिधै सहज रुपमा फोक्सोमा जाने गर्दछ। लुम्बिनीको अहिलेको प्रदूषणका कारण थुप्रै प्रभावित बनेका छन्। 

_x000D_ _x000D_

कारण
_x000D_ लुम्बिनी वरिपरि दुई दर्जनभन्दा बढी उद्योगहरु रहेका छन्। सिमेन्ट, स्टिल, कागज, फ्लोर मिल, इँटा, सेन्थेटिक, खाद्य लगायतका उद्योगले बढी प्रदूषण फैलाउने गरेको वातावरण सम्बन्धी जानकारहरु बताउँछन्। नेपाल-भारत सीमा नाकाको उत्तर प्रदेश र बिहार प्रदेशमा वैध र अवैध गरी करिब एक लाख इँटा उद्योग छन्। ती उद्योगबाट निस्किने धुवाँ नेपालमा सिधै आउने र त्यसले लुम्बिनीलाई अत्याधिक प्रदूषित बनाएको वातावरण विभागका महानिर्देशक झलकराम अधिकारी बताउँछन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

उनका अनुसार स्थानीय स्तरमा प्रयोग गरिने गुइँठा, धान, गहुँ र पराल बाल्दा निस्किने धुवाँ, सिमेन्ट उद्योगको धुलो, रासायनिक तत्व मिसिएको धुवाँ तथा भारतबाट आउने प्रदूषण नै लुम्बिनी जोखिमको कारक हो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

'सीमा क्षेत्रमा हुने फोहोर तथा प्रदूषण सीमा क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने गर्छ, यसले लुम्बिनीमा निकै असर पुर्याउने गरेको छ,' महानिर्देशक अधिकारीले भने, 'उच्च सरकारी तहबाट यसको नियन्त्रणका लागि पहल गर्न जरुरी छ।' पुस र माघमा लुम्बिनीमा अत्याधिक प्रदूषण हुने उनले बताए। यी दुई महिना सीमावर्ती भारतको बिहार राज्यमा रहेका इँटा उद्योगले इँटा पोल्ने गर्छन्। पुरानै प्रविधिमा इँट्टा पोलिने भएकाले अत्यधिक धुवाँ निस्कन्छ, जुन सिधै लुम्बिनी क्षेत्रमा प्रवेश गर्ने गरेको छ। अन्तरदेशीय प्रदूषणका कारण लुम्बिनी उच्च जोखिममा परेकाले भारतसँग नेपाली पक्षले उच्च सरकारी तहबाट मुद्दाको रुपमा स्थापित गर्नुपर्ने उनी बताउँछन्।

_x000D_ _x000D_
_x000D_

विभागले राखेको प्रदूषण मापकका अनुसार लुम्बिनीपछि चितवनको सौराहा र काठमाडौंको रत्नपार्क सबैभन्दा धेरै प्रदूषण हुने क्षेत्रमा पर्छन्।

_x000D_
_x000D_ _x000D_

नेपाल वातावरण पत्रकार समूहका कार्यकारी निर्देशक सुबोध गौतम लुम्बिनीमा उच्च प्रदूषण बढ्नुमा तीन वटा कारण देख्छन्। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको अध्ययन अनुसन्धान प्रतिवेदन अनुसार स्थानीय, औद्योगिक र अन्तरदेशीय प्रदूषणले लुम्बिनी उच्च जोखिममा रहेको उनले बताए। 

_x000D_ _x000D_

मृत्यु 
_x000D_ विश्व स्वास्थ्य संगठनको सन् २०१६ मा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण ९ हजार ९ सय ४३ जनाको मृत्यु हुने गरेको छ। त्यसमध्ये ३४ प्रतिशत मुटुरोगबाट, ३२ प्रतिशत मस्तिष्कघात, १८ प्रतिशत श्वासप्रश्वास, ९ प्रतिशत फोक्सो क्यान्सर र ७ प्रतिशत एलर्जीबाट मृत्यु हुने गरेको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

_x000D_ _x000D_

विश्व बैंकको २०१६ को प्रतिवेदन अनुसार कुल गार्हस्थ उत्पादनको ४ दशमलव ७ प्रतिशत वायु प्रदूषणका कारण अर्थतन्त्रमा ह्रास आएको छ। यसबाट २ दशमलव ८ अर्ब वार्षिक रुपमा नोक्सान हुने गरेको विश्व बैंकको तथ्यांकमा उल्लेख छ। प्रदूषणका कारण नेपालको अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि पनि सरकारले ध्यान दिनुपर्ने वातावरण सम्बद्ध सरोकारवालाले जोड दिएका छन्। 

_x000D_ _x000D_

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष अर्जुन ढकालले लुम्बिनी औद्योगिक करिडोरका उद्योगहरुको कार्बन उत्सर्जनले लुम्बिनीलाई प्रदूषणयुक्त बनाएको बताए। 'विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनले पनि नेपालमै सबैभन्दा धेरै प्रदूषण लुम्बिनी क्षेत्रमा भएको देखाएको छ,' उनले सुझाए, 'नियन्त्रण नगरे मुलककै लागि ठूलो नोक्सानी हुन्छ। यसमा सरकारले बेलैमा ध्यान देओस्।'

_x000D_ _x000D_

विभागले राखेको प्रदूषण मापकका अनुसार लुम्बिनीपछि चितवनको सौराहा र काठमाडौंको रत्नपार्क सबैभन्दा धेरै प्रदूषण हुने क्षेत्रमा पर्छन्। वातावरण यी दुई स्थानबाहेक ललितपुरको पुल्चोक, काभ्रेको धुलिखेल र लुम्बिनीमा प्रदूषणको अवस्था जाँच गर्दै आइरहेको छ। आगामी २१ गतेदेखि यी क्षेत्रको प्रदूषणको अवस्था 'एप'बाटै थाहा पाउने विभगको भनाइ छ। 

_x000D_ _x000D_

पुरातत्वविद्को चिन्ता
_x000D_ वायु प्रदूषणका कारण मायादेवी मन्दिरभित्रको भग्नावशेष, अशोका पिलर, पुरातात्विक इँटा लगायतका बुद्धकालीन सम्पदामा असर परेको भन्दै पुरातत्वविद्‌हरुले चिन्ता व्यक्त गरेका छन्।

_x000D_ _x000D_

लुम्बिनी विकास कोषको पुरातात्विक अधिकृत हिमाल उप्रेती लुम्बिनीमा बढ्दो वायु प्रदूषणले भग्नावशेषमा धेरै असर परेको बताए। 'लुम्बिनी वरिपरि तथा सीमाक्षेत्र भारतसँग जोडिएर रहेका कार्बन उत्सर्जन गर्ने खालका उद्योगका कारण प्रदूषणको अवस्था भयावह बनिसक्यो,' उनले भने।

_x000D_ _x000D_
_x000D_

महानिर्देशक अधिकारीका अनुसार गुइँठा, गहुँ र धानका ठुटा नबाल्ने तथा खेतमा आगो नलगाउने हो भने प्रदूषणको दर कम हुँदै जान्छ। सिमेन्ट उद्योगबाट निस्किने धुलो तथा धुवाँ नियन्त्रण गर्न अत्याधुनिक उपकरण जडान गरिनुपर्छ।

_x000D_
_x000D_ _x000D_

_x000D_ _x000D_

मायादेवी मन्दिरमा रहेका भग्नावशेष, अशोका पिलर लगायत सम्पदामा केमिकलको सहयोगमा प्रदूषणको जाँच गर्दा सिमेन्टको धुलो फेला परेका थिए। सन् २०११ र २०१२ मा गरिएको जाँचबारे सरकारलाई आग्रह गरे पनि सुनुवाइ नभएको उनी बताउँछन्। 'मायादेवी मन्दिरको जमिनमुनि रहेको पानीको सतह बढ्न थालेको छ,' उनी भन्छन्, 'पानीमा नुनको मात्रासमेत बढी देखिँदा त्यसको असर पुरातात्विक इँटामा परिरहेको छ।' पानीमा नुनको मात्रा र ह्युमिडिटी बढी हुँदा त्यसको असरले इँटा गल्दै जाने उनको भनाइ छ।

_x000D_ _x000D_

उत्खननमा सहभागी युनेस्कोका अनुसन्धानकर्ताले पानीको सतह घटाउन ड्रेन बनाएर पोखरीमा पानी फाल्नुपर्ने सुझावसमेत दिएका थिए। तर पुरातात्विक वस्तु भएकाले त्यसो गर्न सम्भव नभएको उप्रेती बताउँछन्।

_x000D_ _x000D_

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी भने वायु प्रदूषणको काम प्रभावकारी हुन नसकेको बताउँछन्। सबैभन्दा बढी प्रदूषण फैलाउने इँटा उद्योग भएकाले उद्योगीसँग बसेर छलफल गर्ने उनको भनाइ छ। 'प्रदूषण नियन्त्रणका लागि ‘फिल्टर’ लगाएर उद्योग सञ्चालन गर्न आग्रह गर्ने योजना छ,' उनले भने। 

_x000D_ _x000D_

_x000D_ _x000D_

'ग्रेटर लुम्बिनी क्षेत्र'का विषयमा काठमाडौंमा डाकिएको बैठकमा समेत प्रदूषण फैलाउने उद्योगलाई रोक लगाउने विषयमा छलफल गरेर अगाडि बढ्ने उनले बताए।

_x000D_ _x000D_

विभागका महानिर्देशक अधिकारीका अनुसार गुइँठा, गहुँ र धानका ठुटा नबाल्ने तथा खेतमा आगो नलगाउने हो भने प्रदूषणको दर कम हुँदै जान्छ। सिमेन्ट उद्योगबाट निस्किने धुलो तथा धुवाँ नियन्त्रण गर्न अत्याधुनिक उपकरण जडान गरिनुपर्छ। साथै सबै सडकहरु कालोपत्रे गर्ने तथा सडक किनारामा बिरुवा रोपेर हरियाली प्रवर्द्धन गर्नुपर्छ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०७५  ११:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्