डडेल्धुरा– नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको चौथो जिल्ला अविधेशनबाट अध्यक्षमा धनबहादुर भण्डारी सर्वसम्मत चयन भएका छन् ।
_x000D_
_x000D_
युनियनको जिल्ला सम्मेलनबाट भण्डारीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको छ।
_x000D_
_x000D_
समितिमा उपाध्यक्ष खुल्लामा योगेन्द्र रावल, उपाध्यक्ष समाबेशीमा भानबहादुर बिक, सचिबमा पुष्कार भण्डारी, सह–सचिब कञ्चन थापा मगर, कोषाध्यक्षमा राम बहादुर खत्री सहित १३ सदस्यीय समिति चयन भएको हो।
_x000D_
_x000D_
अन्य सदस्यमा गणेश बहादुर थापा मगर, आशिष मल्ल, पदम जोरा, गजेद्र ऐर, कलावती देउवा, प्रमीता ऐरी, र रबिना आलेलाई चयन गरिएको छ।
_x000D_
_x000D_
अध्यक्षमा चयन भएका भण्डारी राससकर्मी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।