पाल्पा– सशस्त्र प्रहरी हवल्दार दिलिप बहादुर गुरुङ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा पक्राउ परेका छन्।
_x000D_
_x000D_
उनलाइ शसस्त्र प्रहरी गुल्म पाल्पाको जिम्मा लगाइएको पाल्पाका एसपी विश्वमणि पोखरेलले बताए। उनलाई विभागीय कारबाही हुने बताइएको छ।
_x000D_
_x000D_
हवल्दार गुरुङलाई पाल्पाको क्राउन प्लाजा होटलबाट पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।