• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अब बन्न ऐनको मस्यौदामा करोडौं रुपैयाँ खर्च हुँदैन :मन्त्री अधिकारी

64x64
नेपाल लाइभ आइतबार, असोज १४, २०७५  १९:०५
1140x725

काठमाडाैं– संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणले तय गरेको नागरिक उड्डयन ऐनको मस्यौदामा आवश्यक विषयवस्तु समावेश नभएको बताएका छन्।

_x000D_ _x000D_

‘नागरिक उड्डयन ऐन नेपालको विमान क्षेत्र सुधारका लागि चाहिएको हो’, मन्त्री अधिकारीले भने, ‘कसले कति खर्च गरेर ऐन कसरी बनायो भन्दा पनि हाम्रो आवश्यकता अनुसार ऐन चाहिन्छ।’

_x000D_ _x000D_

प्राधिरकरण तथा मन्त्रालयले यसअघि जति रकम खर्च गरेर नागरिक उड्डयन ऐनको मस्यौदा तय गरेपनि अब थोरै रकममा नै ऐनको मस्यौदा बन्ने मन्त्री अधिकारीको दाबी छ।

_x000D_ _x000D_

‘यस अघिनै तय भएको नागरिक उड्डयन ऐनको मस्यौदा प्रतिवेदन जस्तो छ’, मन्त्री अधिकारीले भने, ‘ऐनको मस्यौदामा सुरुदेखि नै बनाउन पर्ने अवस्था छ।’

_x000D_ _x000D_

तर,नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नियमन र सेवा सञ्चालन फरक फरक हुने गरी नागरिक उड्डयनको क्षेत्र सञ्चालन हुने पर्ने भन्दै दिएको सुझावपछि एनेको मस्यौदा तयार गरेको थियो।

_x000D_ _x000D_

सन् २००९ (आइकाओ) को अडिड टोली नेपाल आएको थियो। टोलीले  आइकाओको नियम र विश्वको विमान क्षेत्रमा नियम र सेवा प्रदायकको काम एउटै संस्थाबाट गर्न नमिल्ने र नगरेको भन्दै नेपाललाई पनि फरकफक गर्न सुझाव दिएको थियो।

_x000D_ _x000D_

त्यसपछि सन २०१० मा नेपाल सरकार र एसियाली विकास बैंकबीच नेपालको विमान क्षेत्र सुधारका लागि भन्दै ४.२ मिलियन अर्थात ४२ करोड रुपैयाँको सम्झौता भएको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल बताउँछन्।

_x000D_ _x000D_

सन् २०१२ मा स्पेनिस कम्पनी इमेकोसँग ४० करोड रुपैयाँमा नागरिक उड्डयन ऐन, नियमावली, विजनेश प्लान, संस्थागत संरचना, हवाई नीति, म्यानेजमेन्ट इन्फरमेसन स्टिम निर्माणका लागि आवश्यक डकुमेन्ट निर्माणका लागि भन्दै प्राधिरकणले सम्झौता गर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सम्झौता अनुसार २०१५ मा इमेकोले सबै डकुमेन्ट तयार गरेर प्राधिकरणमा बुझाएको पोखरेल बताउँछन्। सोही डकुमेन्टको आधारमा प्राधिकरणले २०७१ मा नागरिक उड्डयन ऐनको मस्यौदा तयार गरेको उनको भनाइ छ।

_x000D_ _x000D_

फेरी २०७३ मा चार सदस्यले मस्यौदा परिमार्जन गरेर तत्कालीन उड्डयन मन्त्री जीवन बहादुर शाहीलाई पेस गरेको र त्यसपछिको घटनाक्रम आफूलाई थाहा नभएको पोखरेल बताउँछन्। 

_x000D_ _x000D_

तर, बीचमा स्थानीय, प्रदेश तथा संघीय निर्वाचनका तथा स्थिर सरकार हुन नसक्दा ऐनको मस्यौदा मन्त्रालयमै रोकियो।

_x000D_ _x000D_

२०७४ फागुनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेर रवीन्द अधिकारले मन्त्रालयको जिम्मेवारी सम्हाले। त्यसको एक महिना पछि मन्त्री अधिकारीले तयारी अवस्थामा रहेको नागरिक उड्डयन ऐनको मस्यौदा मन्त्रिपरिषदको पूर्वाधार समितिमा पेस गरे।

Xtrem

Xtrem
_x000D_ _x000D_

तर, पूर्वाधार समितिले मस्यौदाले पूर्ण रुप नलिएको भन्दै मन्त्रालयमा फिर्ता पठायो। तर, यो सबै पहिले तयार भएको ऐनका मस्यौदा काम नलाग्ने रहेको ठहर गर्ने योजनासहित मन्त्रिपरिषदको पूर्वाधार समितिमा लगिएको मन्त्रालयका एक सहसचिवले बताए।

_x000D_ _x000D_

तर, मन्त्री अधिकारीले फेरि पनि ४० करोड रुपैयाँ खर्च गरेर तय गरेको डकुमेन्ट अन्तर्गको नागरिक उड्डयन ऐनको तयारी मस्यौता काम लागेन भन्दै फेरि मन्त्रिपरिषदबाट ऐनको तर्जुमाको लागि सैद्धान्तिक सहमति मागेका छन्।

_x000D_ _x000D_

ऐन तर्जुमाका लागि क्याविनेटबाट सैद्धान्तिक सहमति लिनुको साटो पहिले नै तयार गरिएको ऐनको मस्यौदामा आवश्यक थपघट गरेर एेनको मस्यौता नै क्याविनेटमा लगेको भन्दै राज्यलाई करोडौं रुपैयाँ भार पर्ने अवस्था नआउने मन्त्रालय स्रोत बताउँछ।

_x000D_ _x000D_

 तर, नागरिक उडड्यन ऐनको मस्यौदा बनाउँदा भने पहिले तय भएको मस्यौदालाई केही आधार मान्नसक्ने मन्त्री अधित्रकारी बताउँछन्। ‘सबै कुरा अरुले बनाइएको लागू गर्नुपर्छ भने रहँदैन’, मन्त्री अधिकारीले भने, ‘अब बन्न ऐनको मस्यौदामा करोडौं रुपैयाँ पनि खर्च हुँदैन।’

_x000D_ _x000D_

२०७३ जेठमा गठन भएको उक्त समितिले २०७३ मंसिरमा मस्यौदा परिमार्जन गरी मन्त्रालयमा पेस गरेको थियो। ‘मन्त्रालयमा मस्यौदा पेस भएपनि ऐन तर्जुमा गर्न मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति भइसकेको थिएन’, मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले भने, ‘सोही मस्यौदालाई अन्तिम रुप दिन ऐन तर्जुमा गर्न दिने सैद्धान्तिक सहमति लिइएको हो।’

_x000D_ _x000D_

ऐन निर्माणका लागि मन्त्रिपरिषदबाट स्वीकृति नभएपनि तयारी भने गरिरहेको थियो। अब मन्त्रिपरिषद्बबाट ऐन निर्माणका लागि सैद्धान्तिक सहमति भएको छ। मन्त्रालयले अब छिट्टै तयारी अवस्थामा रहेको मस्यौदा अर्थ तथा कानुन मन्त्रालयसँग राय लिएर अगाडि बढ्ने उपाध्याय बताउँछन्।

_x000D_ _x000D_

मन्त्री अधिकारीकै प्रस्तावमा असोज ५ गते राति बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालन नियमन सम्बन्धित नयाँ ऐन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय समेत गरेसँगै ऐन निर्माणमा बहस सुरु भएको छ।

_x000D_ _x000D_

उक्त दिन मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना मन्त्री गोकुल बास्कोटाले खासगरी हवाई क्षेत्रको  नियम तथा सञ्चालन एउटै निकायबाट हुँदै आएको र यस अवस्थालाई फरक फरक हुनेगरी ऐन तर्जुमा गरिने बताएका थिए।

प्रकाशित मिति: आइतबार, असोज १४, २०७५  १९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला?
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै
सम्बन्धित सामग्री
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले ल्यान्डफिल साइटमा माथिबाट लेदोसहितको माटो खसिरहेका कारण फोहोर ढुवानी तथा विसर्जनमा असहजता... शुक्रबार, असोज ९, २०८३
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै यी दुई मोडलको आगमनसँगै जगदम्बा मोटर्स नेपालमा भारी विद्युतीय व्यावसायिक सवारीसाधनको क्षेत्रमा प्रवेश गर्ने भएको छ । व्यावसायिक तथा औ... शुक्रबार, असोज ९, २०८३
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता, ग्राहकलाई होण्डाको नयाँ गाडी किन्न अब झनै सहज हुने यो वित्तीय सुविधा होन्डाका सीआर–भी, सिटी ईःएचईभी, फिफ्थ जेनेरेसन सिटी र एलीभेट लगायतका मोडल खरिद गर्न चाहने ग्राहकका लागि उपलब्ध हुन... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध शुक्रबार, असोज ९, २०८३
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै शुक्रबार, असोज ९, २०८३
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता, ग्राहकलाई होण्डाको नयाँ गाडी किन्न अब झनै सहज हुने शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्