भक्तपुर– भक्तपुरमा जुवा खेलिरहेका १४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
_x000D_
_x000D_
मध्यपुरठिमी नगरपालिका–७ नगदेश बस्ने साबित्री श्रेष्ठको चिया पसलमा जुवातास खेलिरहेका १४ जनालाई ९४ हजार ७ सय ३० सहित प्रहरीले शनिबार पक्राउ गरेको हाे।
_x000D_
_x000D_
जुवाताससहित प्रहरीले पक्राउ गरेको सबैलाई प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।