• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत २३, २०८२ Mon, Apr 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आर्थिक वर्ष सुरु भएसँगै रोकियो नुवाकोटका कर्मचारीको तलब

64x64
नेपाल लाइभ शनिबार, असोज १३, २०७५  ०९:३०
1140x725

नुवाकोट- देश संघीयतामा गएसँगै खारेजीमा परेका जिल्लास्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीले तीन महिनायता तलबभत्ता पाउन सकेका छैनन्। साविकका सरकारी कार्यालय कुन रूपमा राख्ने र कर्मचारीको समायोजन कसरी गर्ने भनी टुंगो लाग्न नसक्दा कर्मचारीले तलब नपाएका हुन्। 

_x000D_ _x000D_

‘नयाँ आर्थिक वर्ष सुरु भएपछि कर्मचारीले तलबभत्ता नपाएको र चाडपर्व समेत नजिकँदै गएको अवस्थामा नुवाकोटका कर्मचारीमा अन्यौल देखा परेको छ। साउनदेखि नै तलबभत्ता पाएको छैन, कर्मचारीको बिजोक हुन लागिसक्यो’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ईन्जिनियर राजीव रिमालले भने।

_x000D_ _x000D_

सरकारी बजेट विनियोजन नभएकोले तलबभत्ता कहाँबाट खुवाउने अन्यौल भएको जिल्ला पशु कार्यालय नुवाकोटको कामु प्रमुख वकहर मण्डलले बताए। कामु मण्डलले कार्यलयका कर्मचारीले तलब नपाएको ३ महिना हुन लागेको जानकारी दिए। कार्यालय प्रदेश सरकार मातहत नै रहने निश्चित भएपनि तलब निकासा नभएकोमा कर्मचारीको काम गर्ने उत्साह कमजोर भएको उल्लेख गरे। 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

लामो समयसम्म कर्मचारीको तलब निकासा नहुँदा कर्मचारीको मनोबल कमजोर हुने आधिकारिक ट्रेड युनियन नुवाकोटका कार्यवाहक अध्यक्ष मछिन्द्रसिंह क्षेत्रीले बताए। ‘परिवार र बालबच्चा सम्हाल्न समेत समस्या पर्न थालिसक्यो’ क्षेत्रीले भने। 

_x000D_ _x000D_

तत्कालीन जिल्ला कृषि विकास कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, जिल्ला वन कार्यलयका कर्मचारीले तलबभत्ता पाएका छैनन्। नयाँ व्यवस्था अनुसार काम कारबाहीको प्रकृति फेरिएको शिक्षा विकास तथा समन्वय एकाईका कार्यलयको कर्मचारीले पनि तलबभत्ता पाएका छैनन्। समयमा नै तलबभत्ता प्राप्त नहुँदा शिक्षा विकास तथा समन्वय एकाई नुवाकोटका कर्मचारीमा समेत अन्यौल छाएको एकाइ प्रमुख मदनकुमार थापाले बताए। एकाइमा कार्यरत कर्मचारीको तलब शिक्षा विभागबाट आउने निश्चत भएपनि निकासा नहुँदा कर्मचारी मर्कामा परेको बताए।

_x000D_ _x000D_

प्रदेश सरकार मातहत रहने कार्यालयको तलब निकासा नभएको कोष तथा लेखा नियन्त्रण कार्यलय नुवाकोटले जानकारी दिएको छ। कार्यालयका अनुसार जिल्ला कृषि विकास कार्यालय, पशु विकास कार्यालय, जिल्ला वन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाई, खानेपानी डिभिजन कार्यालय र भु–संरक्षण कार्यालयका कर्मचारीको तलब निकासा साउन महिनादेखि भएको छैन।

_x000D_ _x000D_


_x000D_  

प्रकाशित मिति: शनिबार, असोज १३, २०७५  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेकपा केन्द्रीय कार्य संयोजन समितिकाे बैठक जारी
कम्बोडियाका स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सम्बन्धित सामग्री
कम्बोडियाका स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको हो । सोमबार, चैत २३, २०८२
बागमती प्रदेश सभा चैत २४ गते बस्ने बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेश सभाको बैठक बस्न आह्वान गरेको उनको सचिवालयका सूचना अधि... सोमबार, चैत २३, २०८२
८ बजे नै कार्यालय पुगे सरकारी कर्मचारीहरु मंगलबारदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । बिदाको दिन थपिएसँगै कार्यालय समयमा पनि परिमार्जन गरिए... सोमबार, चैत २३, २०८२
ताजा समाचारसबै
नेकपा केन्द्रीय कार्य संयोजन समितिकाे बैठक जारी सोमबार, चैत २३, २०८२
कम्बोडियाका स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार सोमबार, चैत २३, २०८२
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, चैत २३, २०८२
बागमती प्रदेश सभा चैत २४ गते बस्ने सोमबार, चैत २३, २०८२
संसदीय दलको नेता छान्न कांग्रेस संसदीय दलको बैठक बस्दै सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
हाजिरी जमानीमा छुटे शंकरलाल अग्रवाल आइतबार, चैत २२, २०८२
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्