• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तरण

64x64
नेपाल लाइभ शनिबार, असोज १३, २०७५  ०७:४६
1140x725

दाङ– राप्ती उपक्षेत्रीय अस्पताल औपचारिक रुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण भएको  छ। लामो  विवाद र छलफलको  विषय बन्दै  आएको  प्रतिष्ठानले  स्थापना भएको  झण्डै  एक वर्षपछि अस्पताल पाएको  हो।

_x000D_ _x000D_

स्वास्थ्य मन्त्रालयका प्रतिनिधिको  उपस्थितिमा एक कार्यक्रम गरी अस्पतालको  चल–अचल सम्पत्ति र जनशक्ति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको  छ।

_x000D_ _x000D_

प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारी र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थीले  संयुक्त विज्ञप्तिमार्फत अस्पतालको  सम्पत्ति तथा कारो बार प्रतिष्ठानलाई हस्तान्तरण गरे।

_x000D_ _x000D_

मन्त्रालयका प्रतिनिधि डा. विनोदकुमार गिरी, जिल्ला प्रशासन कार्यालय दाङका प्रतिनिधि र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिको  रोहवरमा प्रतिष्ठानका उपकुलपति डा. भण्डारी, रजिष्ट्रार रामप्रसाद प्याकुरेल र अस्पताल निर्देशक प्रा.डा. ऋतु शर्मा बराललाई अस्पताल हस्तान्तरण गरिएको  हो।

_x000D_ _x000D_

अब अस्पतालबाट पुर्‍याउँदै  आएको  सेवा प्रतिष्ठान मार्फत सञ्चालन हुने बताइएको छ। 

_x000D_ _x000D_

गुणस्तरीय सेवामा केन्द्रित हुन्छौं : प्रतिष्ठान 

_x000D_ _x000D_

यसैबीच अस्पतालका निर्देशक डा. बरालले  आफूहरु अब गुणस्तरीय सेवामा केन्द्रित रहने  बताएका छन् ।

_x000D_ _x000D_

स्वास्थ्य सेवा, पढाइ र अनुसन्धान प्रतिष्ठानका मुख्य काम भएको  उल्लेख गर्दै उनले  अन्य काम विस्तारै सुरु हुने  भएकाले  अहिले  सम्पूर्ण ध्यान स्वास्थ्य सेवामा केन्द्रित गर्ने बताए ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उनले अब अस्पतालको  अवस्था अध्ययन गरेर आइसियू र एनआइसियू, डायलासिस लगायतमा ध्यान दिने  बताए ।उनले  यहाँ आउने  विरामीलाई अन्यत्र रिफर गर्ने स्थिति रो क्न आफूहरु पूर्णरुपमा लाग्ने  बताए ।

_x000D_ _x000D_

जनशक्ति कति चाहिन्छ अध्ययन गरेर सिनेटले  पास गरेको  योग्यताअनुसार जनशक्ति पूर्ति गरिने  पनि उनले बताए। 

_x000D_ _x000D_

उपकूलपति डा. भण्डारीले  पनि प्रतिष्ठानको  पुरै ध्यान स्वास् थ्य सेवामा केन्द्रित हुने  बताए । ‘दाङबासीको  चाहना हामीले  बुझेका छौं’, उनले भने, ‘हामी तुरुन्त परिणाम देखाउने  गरी काम गर्नेछौं, यहाँ आएका को ही पनि बिरामी आर्थिक समस्याले  फर्कनुपर्ने छै न ।’ भएको  जनशक्तिलाई अपग्रेड र नयाँ जनशक्ति थप गरेर काम अघि बढाउने  उनले बताए। 

_x000D_ _x000D_

सफलता समन्वयमा निर्भरः मन्त्रालय 

Xtrem

Xtrem
_x000D_ _x000D_

स्वास्थ्य मन्त्रालयको  प्रतिनिधिको  रुपमा आएका प्रदेश नम्बर ५ का स्वास् थ्य निर्देशक डा. विनोदकुमार गिरीले  समन्वय गरेर अघि बढ्न प्रतिष्ठानलाई सुझाव दिए।

_x000D_ _x000D_

अब संघीय सरकार, विकास समिति र प्रतिष्ठानका गरी तीन तहका चिकित्सक कर्मचारी रहने  उल्लेख गर्दै उनले  तीन तहका कर्मचारी र स्थानीयबासीसँग सहकार्य गरेर अघि बढ्न नसके  प्रतिष्ठान धराशायी हुनसक्ने  खतरा औंल्याए।

_x000D_ _x000D_

पोखराको  अनुभव सुनाउँदै  उनले भने , ‘समन्वय नगरे र प्रतिष्ठान एक्लै  अघि बढ्न खोजे  धेरै  समस्या आउने  गरेका छन्, कर्मचारी नियमावली नबनाएर आफूखुशी कर्मचारी नियुक्त गर्दा मुद्दा पर्ने सम्भावना पनि उत्तिकै  रहन्छ, यसप्रति सजग रहनुहो ला।’

_x000D_ _x000D_

अब प्रतिष्ठान बलियो  बनाएर जानुपर्ने उल्ले ख गर्दै उनले  मन्त्रालय मातहतका चिकित्सक कर्मचारीलाई नआत्तिन पनि आग्रह गरे।

_x000D_ _x000D_

विस् तारै  प्रतिष्ठान बलियो  बन्दै  गए मन्त्रालयले  कर्मचारीलाई तान्दै  लैजाने  भएकाले  कोही पनि आत्तिन जरुरी नभएको  उनले बताए। 

प्रकाशित मिति: शनिबार, असोज १३, २०७५  ०७:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी
सम्बन्धित सामग्री
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम मौसमविद् रोजन लामिछानेका अनुसार शनिबार पूर्वी क्षेत्रमा वर्षाको मात्रा केही घट्ने भए पनि पश्चिमी भूभागमा भने शुक्रबार रातिदेखि वर्षा... शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १:१५ बजेसम्म पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर वर्षा भएको छ । शुक्रबार, असोज ९, २०८३
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा पहिरोका कारण राजमार्गमा यात्रा गर्ने सवारीसाधन तथा यात्रुहरू जोखिममा पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । सडकको... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्