• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २७, २०८२ Thu, Nov 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एक्लोपनबाट स्वास्थ्यमा पर्ने खतरा

64x64
नेपाल लाइभ सोमबार, असोज ८, २०७५  २३:४५
1140x725

एजेन्सी– मानिस एक समाजिक प्राणी हो जसलाई बाँचनका लागि सुरक्षा र सामाजिक वातावरणको आवश्यकता पर्छ । तापनी प्राय सबै एक्लै बस्ने क्षमता राख्छौ । निराश वा चोट पर्दा बाँकी संसारबाट एक्लै बस्नु एक्लोपनको मुख्य विशेषता हो । अहिले संसारका लाखौ मानिस एक्लोपनको शिकार भएका छन् । जसका कारण उनीहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएका छन् । जीवनमा प्राय मानिसले घरी घरी एक्लोपनको महशुस गर्नुपर्ने भए पनि निरन्तर एक्लै बस्नु भने स्वास्थ्यका लागि गम्भीर खतरा हो ।

_x000D_ _x000D_

स्वास्थ्यमा एक्लोपनको असर

_x000D_ _x000D_

डिप्रेसन र आत्महत्याः एक्लोपनका कारण डिप्रेसनको समस्या बढ्छ जसका कारण मानिसले आत्महत्याको बाटो रोज्न बाध्य हुन्छ । समाजबाटै एक्लै हुँदा बिस्तारै यसले मानसिक समस्या बढाउँछ । जब हामी सामाजिक सम्बन्धबाट टाढिन पुग्छै हामी मानसिक र शारिरिक रोगबाट पीडित बन्छौ । एक्लोपन वा सामाजिक बहिष्करणलाई सम्बोधन नगरिए यसले चरम निराशा उत्पन्न गर्छ ।

_x000D_ _x000D_

मुटुजन्य रोग र स्ट्रोकः एउटा नयाँ अध्ययन अनुसार एक्लोपन र मुटुसँग सम्बन्धित रोगबीच घनिष्ट सम्बन्ध रहने गर्छ । एक्लोपनले मुटुका धमनीलाई कठोर बनाउछ जसका कारण उच्च रक्तचाप, ह्दयघात, स्ट्रोक लगायत मुतुजन्य अन्य समस्या उत्पन्न हुन्छ । एक्लोपन हुँदा स्ट्रेस हर्मननले मुटुमा कोलेस्ट्रोल बढाउछ ।

_x000D_ _x000D_

सुताइ असन्तुलनः एक्लोपन र सुताईको असन्तुलनबीच गहिरो सम्बन्ध रहेको हुन्छ । एक्लोपनको थोरै मिनेटको अन्तरले पनि निन्द्रामा अशर गर्छ । अध्ययन अनुसार सामाजिक रुपमा एक्लो भएका मानिसहरुले निन्द्रा कम पर्ने गुनासो गर्ने गरेका छन् । निन्द्रामा हुने असन्तुलने मानिसको दैनिक जीवनमा पनि गम्भीर असर गर्नेगर्छ ।

_x000D_ _x000D_

रोग प्रतिरोध प्रणाली कमजोरः सामाजिक र मनोवैज्ञानिक चलायमानले रोग प्रतिरोध क्षमतामा असर गर्छ । एक्लोपनले मानिसको प्रतिरोध प्रणालीलाई निकै कम्जोर पार्ने विभिन्न अध्ययनले देखाएका छन् । उदाहरणको लागि एक्लोपनले नेचुरल किलर (एनके) कोषको गतिविधिलाई न्यून गर्छ र उच्च तहमा इबीभी एन्टीबोडिजालई बढाउँछ ।

_x000D_ _x000D_

मानसिक स्वास्थ्य अवस्थाः डिप्रेसनको अतिरिक्त एक्लोपनले चिन्ता र पेनिक अट्याक गराउँछ । एक्लोपनले प्रौढहरुमा बौद्धिक पतन गराइदिने विभिन्न अध्ययनले पुष्टि गरेका छन् । यसले बुढेसकालमा विर्सने रोग निम्त्याउछ ।

_x000D_ _x000D_

उपचार र एक्लोपनबाट बच्ने उपाय

Ncell 2
Ncell 2
_x000D_ _x000D_

एक्लोपनबाट बच्न विभिन्न तरिकाहरु अप्नाइएको पाइन्छ । केही बुदा यस प्रकार छन् ।

_x000D_ _x000D_

 

_x000D_ _x000D_

एक्लोपनको पहिचान र बुझ्ने प्रयास गर्नुहोस्

_x000D_ _x000D_


_x000D_ के कारणले एक्लोपन बढिरहेको छ त्यसको पहिचान गर्ने प्रयास गर्नुहोस् । त्यस्तै एक्लोपनले तपाईंको जीवनमा पार्ने प्रभावको बारेमा पनि बुझ्ने कोशिश गर्नुहोस् । एक्लोपनकै कारण तपार्इंमा विभिन्न मानसिक एवं शारिरक समस्या निम्तिएका छैनन् ? एकपटक मनन गर्ने हो कि ?

_x000D_ _x000D_

साथीभाई र परिवारसँग सम्बन्ध बढाउनुहोस् । पुनः सम्बन्ध जोडनुहोस्

_x000D_ _x000D_

तपाईंको धारणा, रुची र मुल्य र मान्यतासँग मिल्ने मानिसहरुसँगको सम्बन्धको गुणस्तरलाई ध्यान दिनुहोस् । आफूले मन परेको मानिसँग सम्पर्कमा रहँदा एक्लोपनबाट जोगाउँछ ।

_x000D_ _x000D_

बाहिरतिर जानुहोस्ः सामाजिक कार्य, व्यायम, साथीहरुसँगको भेटघाट, सपिङ अथवा सामान्य रुपमा सार्वजनिक स्थलमा घुम्न जाँदा पनि यसले आनन्द प्रदान गर्छ ।

_x000D_ _x000D_

स्वंयम्सेवीः सहयोगको बेला अरुलाई सेभ गर्दा पनि तपाईको बाहिरी मानिसहरुसँगको सम्पर्क बढ्छ ।

_x000D_ _x000D_

पाल्तु जनावरको सहयोगः एक्लो अनुभूति गर्दा पाल्तु जनाबारसँगको सामिप्यता बढाएर पनि आनन्द लिन सकिन्छ । आफूलाई सहयोग नपाएका वा एक्लै बस्ने मानिसले जनावरको सहयोग लिने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

_x000D_ _x000D_

 

प्रकाशित मिति: सोमबार, असोज ८, २०७५  २३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेश सभामा थुनिएका सांसद दुई घण्टापछि बाहिरिए, पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेश प्रदेशका सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, प्रदेशसभाभित्रै सांसदहरुबीच हात हालाहाल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
सम्बन्धित सामग्री
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार उच्च अदालत बुटवलमा न्यायधिशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा मिसिल झिकाउने(थप  प्रमाण) आदेश गरेको हो। बिहीबार, कात्तिक २७, २०८२
प्रदेशसभा कटहरीमा सर्ने भएपछि  स्थानीयवासी उत्साहित गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विराटनगरमा रहेको प्रदेशसभा भवन आगजनीबाट क्षतिग्रस्त भएपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन। क... बिहीबार, कात्तिक २७, २०८२
डिम्ब तस्करीमा होप फर्टिलिटी मुद्दा नचलाउने निर्णय, महान्याधिवक्ता भण्डारीको लगानी र छोरी कार्यरत रहेको खुलासा ती प्रहरीका अनुसार होपले १८ वर्षभन्दा कम उमेरका किशोरीलाई विभिन्न प्रलोभनमा पारेर क्लिनिकमा बोलाउने र डिम्ब निकाले राख्ने गरेको थियो... बिहीबार, कात्तिक २७, २०८२
ताजा समाचारसबै
मधेश प्रदेश सभामा थुनिएका सांसद दुई घण्टापछि बाहिरिए, पाँच सांसदलाई सभामुखले गरे पदमुक्त बिहीबार, कात्तिक २७, २०८२
मधेश प्रदेशका सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, प्रदेशसभाभित्रै सांसदहरुबीच हात हालाहाल बिहीबार, कात्तिक २७, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
प्रदेशसभा कटहरीमा सर्ने भएपछि  स्थानीयवासी उत्साहित बिहीबार, कात्तिक २७, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
नेकपामा मिसियो भीम रावलको जागरण अभियान, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर बुधबार, कात्तिक २६, २०८२
इजरायली राष्ट्रपतिलाई ट्रम्पको आग्रह : प्रधानमन्त्री नेतान्याहूलाई माफी दिनुस् बुधबार, कात्तिक २६, २०८२
ललितपुरमा स्कुटरलाई ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट बुधबार, कात्तिक २६, २०८२
निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको पार्टी खारेज गर्‍यो बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्