• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

निर्मला हत्या प्रकरणमा नयाँ मोड : कुकुर प्रयोग गर्नसक्ने अवस्था नरहेको डग स्कुलको जवाफ

64x64
नेपाल लाइभ सोमबार, असोज ८, २०७५  २१:००
1140x725

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणले नयाँ मोड लिएको छ। हत्यापछि प्रहरीले अनुसन्धानमा चरम लापरबाही गरेको, घटनास्थलको प्रमाण नष्ट गरेको भन्ने आरोपसँगै स्थानीयबासीले अनुसन्धानमा कुकुर प्रयोग नगरेको भन्दै चर्को विरोध गरेका थिए।

_x000D_ _x000D_

स्थानीयको विरोधसँगै अनुसन्धानमा लापरबाही गरेको र प्रमाण नष्ट गरेको प्रारम्भिक अनुसन्धानको चरणमा देखिएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरेर अनुसन्धान भइरहेको छ। 
_x000D_ गृह मन्त्रालयले भदौ ७ गते सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। समितिले भदौ ३० गते प्रारम्भिक प्रतिवेदन बुझाउँदै अनुसन्धानमा खटिएको प्रहरीले गल्ती गरेको औंल्याएको थियो। 

_x000D_ _x000D_

त्यसपछि कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेटी, सिआइबीका डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो। यसभन्दा अघि नै कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट निलम्बनमा परेका थिए। 

_x000D_ _x000D_

प्रहरीको अनुसन्धानमै लापरबाही भएको पाइएपछि अनुसन्धानमा खटिएका प्रहरीको भूमिकामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एआइजी धिरु बस्न्यातको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो। समितिले आइतबार मात्रै निलम्बित पाँचैजना प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरेको छ। 

_x000D_ _x000D_

निर्मलाको सुरुवाल धोएकोलगायत प्रहरीको अन्य भूमिकाको बारेमा पोलिग्राफ परीक्षणको क्रममा सोधिएको थियो। सँगै समितिले अनुसन्धानमा खटिएको प्रहरीले कुकुर प्रयोग किन नगरेको भन्ने बारेमा पनि सोधपुछ गरेको छ। 

_x000D_ _x000D_

यसबारे अनुसन्धान समितिले प्रहरीको केन्द्रीय डग स्कुलसँग कुकुर प्रयोग गर्न सक्ने अवस्था थियो कि थिएन भनेर पनि सोधपुछ गरेको छ। डग स्कुलले जवाफ पठाइसकेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। डग स्कुलले निर्मलाको केसमा कुकुरको प्रयोग गर्नसक्ने अवस्था नरहेको भनेर जवाफ पठाएको स्रोतले जानकारी दियो।

_x000D_ _x000D_

डक स्कुलले मान्छेको गन्ध सुँघेर कुकुरले अपराधी पत्ता लगाउने तर निर्मलाको शव पानीमाथि रहेको र पानीमा गन्ध नहुने भएकाले कुकुरको प्रयोग गर्न सक्ने अवस्था नरहेको जवाफ फर्काएको छ।

_x000D_ _x000D_

‘औंठा छाप कसैसँग नमिलेजस्तोे प्रत्येक मान्छेमा हुने गन्ध फरकफरक हुन्छ, गन्ध कसैसँग पनि मिल्दैन। अपराध भएको ठाउँको गन्ध सुँघेर कुकुरले अपराधी पत्ता लगाउने हो। तर घटनास्थल पानी भएको ठाउँमा भएकाले कुकुरले गन्ध पत्ता लगाउनसक्ने अवस्था थिएन’ भन्ने जवाफ आएको स्रोतले जानकारी दियो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

किताब, साइकल देखेको भनेको ठाउँमा भोलिपल्ट स्थानीय गएर खोज्दा बोल्न नसक्ने एक व्यक्तिले साइकल पुछ्दै गरेको भनिएको थियो। किताब, साइकल भएको ठाउँ पनि सुरक्षित नभएकाले त्यहाँ पनि कुकुरको प्रयोग गर्न नसकिएको बताइएको छ।

_x000D_ _x000D_

पानीसँगै चर्को घाममा पनि मान्छेको गन्ध उडिसक्ने हुँदा त्यस्तो अवस्थामा पनि कुकुरको प्रयोग गर्न नसकिने बताइएको छ। कुकुरको प्रयोग घटनास्थल सुरक्षित राखेर जतिसक्दो छिटो २४ घण्टाभित्र प्रयोग गर्न सकिने बताइएको छ।  

_x000D_ _x000D_

अझ सिआइबीको टोली घटना भएको तीन दिनपछि कञ्चनपुर पुगेकाले त्यसबेला सबै प्रमाण नष्ट भइसकेकाले कुकुर प्रयोगको कुनै औचित्य नभएको सिआइबीका डिएसपी अंगुर जिसीले जवाफ फर्काएका छन्।

_x000D_ _x000D_

बस्न्यात नेतृत्वको समितिले प्रहरीको अन्य भूमिका बारे पनि अनुसन्धान गरिरहेको छ। एसपी विष्ट, उनका छोरा किरण विष्ट, भीमदत्त नगरपालिकका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको डिएन परीक्षण गरिएको छ। समितिले निलम्बित प्रहरी अधिकारीको मोबाइल, कल डिटेल लगायतका कुराहरु पनि चेक गरिसकेको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

अहिले निर्मला हत्याको अनुसन्धान सिआइबीका एसएसपी ठाकुर ज्ञावली, कञ्चनपुरका एसपी कुवेर कडायतले गरिरहेका छन् भने एसपी दुर्गा सिंहले पीडित परिवार र स्थानीयबासीसँग समन्वयको भूमिका निर्वाह गरेकी छिन्।

प्रकाशित मिति: सोमबार, असोज ८, २०७५  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह
आज इन्द्रजात्रा पर्व मनाइँदै
गाक्पोको गोलमा हारबाट जोगियो नेदरल्यान्ड्स
सम्बन्धित सामग्री
भारी वर्षापछि देशका विभिन्न सडकमा आवागमन प्रभावित, केही राजमार्ग पूर्णरूपमा अवरुद्ध भारीदेखि अति भारी वर्षाको सम्भावनाका कारण देशका विभिन्न जिल्लामा सडक तथा राजमार्गमा राति सवारी आवागमन रोक लगाइएको छ भने केही स्थानमा... शुक्रबार, असोज ९, २०८३
बीपी र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध काभ्रेको बीपी राजमार्गमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ भने चितवनको पृथ्वी राजमार्गमा सडक भासिएपछि ठूला सवारीसाधन सञ्चालन ह... शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक दुईतर्फी रूपमा पूर्णरूपमा अवरुद्ध भएको छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह शुक्रबार, असोज ९, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै शुक्रबार, असोज ९, २०८३
गाक्पोको गोलमा हारबाट जोगियो नेदरल्यान्ड्स शुक्रबार, असोज ९, २०८३
बालेनले भने– नेपाल एक्लैले जलवायु उत्थानशीलता निर्माण गर्न सक्दैन शुक्रबार, असोज ९, २०८३
साना र गरिब देशहरूको उपस्थिति महसुस हुने संयुक्त राष्ट्रसंघ चाहिन्छ : शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्