• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कैलालीका अधिकांश कार्यालयले सिसिटिभी जडानमा चासाे दिएनन्

64x64
नेपाल लाइभ शुक्रबार, असोज ५, २०७५  ०५:३८
1140x725

कैलाली– सरकारले सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ जारी गरेको छ।तर, कैलालीका अधिकांश स्थानीय तह, सरकारी कार्यालय तथा प्रदेश मन्त्रालयले कार्यविधिको पालना गरेका छैनन्।

_x000D_ _x000D_

सरकारले जारी गरेको सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि अनुसार कुनै पनि सरकारी वा निजी संघसंस्थाले सिसिटिभी जडान गर्दा स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने प्रावधान रहेको छ।

_x000D_ _x000D_

कैलाली जिल्ला प्रशासन कार्यालयका अनुसार सिसिटिभी जडानका लागि अनुमति लिन दोस्रो पटक सूचना जारी गर्दा पनि स्थानीय तह तथा सरकारी कार्यालयहरूले अनुमतिका आवेदन दिएका छैनन्।

_x000D_ _x000D_

प्रशासन कार्यालयले साउन १ गते सार्वजनिक निकाय, व्यापारिक केन्द्र र निजी प्रयोगकर्ताहरूलाई अनिवार्य रूपमा अनुमति लिन सूचना जारी गरेको थियो।

_x000D_ _x000D_

सूचना जारी गरेको दुई महिना पुग्नै लाग्दा समेत जिल्लाको १३ वटा स्थानीय तहमध्ये जानकी कार्यपालिकाको कार्यालय, दुर्गौलीमात्र सिसिटिभी जडानका लागि आवेदन दिएको छ भने अन्य स्थानीय तहले अनुमतिका लागि कुनै सुरसार नै नगरेको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा राममुर्ति सिंहले बताए। 'हाम्रोमा स्थानीय तहमध्ये जानकी गाउँपालिकाबाहेक कसैको आवेदन आएको छैन’ उनले भने।

_x000D_ _x000D_

नायव सुुब्बा सिंहका अनुसार प्रशासन कार्यालयमा सेती अञ्चल अस्पताल, सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र, जिल्ला वन कार्यालय, धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय बाहेक अन्य सरकारी कार्यालयबाट आवेदन आएका छैनन्।

_x000D_ _x000D_

प्रदेशको अधिकांश स्थानीय तह तथा सरकारी कार्यालयहरु प्रविधिसंग जोडिने क्रम बढेको छ। कैलाली जिल्लाको जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, धनगढी उपमहानगरपालिका, शिक्षा इकाइ, आन्तरिक राजस्व, भन्सार कार्यालय लगायतले कार्यालयमा सिसिटिभी जडान गरिसकेका छन्।

_x000D_ _x000D_

तर, अनुमतिका लागि कुनै सुरसार भने गरेका छैनन्।सिसिटिभी निर्देशिकाबारे जानकारी नभएको हो वा जानकारी भएर पनि आनाकानी गरिएको हो’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी यादवप्रसाद भण्डारीले भने, ‘यसबारे केही दिनमा अनुगमन गरिने छ।’ उनले प्रदेश मन्त्रालय नयाँ भएकाले यसबारे जानकारी नभएर स्वीकृति नलिएको हुन सक्ने बताए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

‘प्रशासन कार्यालयमा सिसिटिभी जडानका लागि अनुमति लिने क्रम बढ्दै गएको छ,’ उनले भने, ‘हामी कहाँ अहिले ५२ वटा आवेदन परेका छन्। यसमध्ये २२ जनाले अनुमति लिइसकेका छन् भने बाँकीको स्वीकृत भइसकेको तर, अनुमति पत्र लिन भने आएका छैनन्।’

_x000D_ _x000D_

प्रशासन कार्यालयका नायव सुब्बा सिंहले सिसिटिभी जडानका लागि अनुमति लिन विभिन्न संघ/संस्था, बैंक, विद्यालय, व्यवसायी तथा आइएमई सेन्टर रहेका छन्।अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका लागि पछिल्लो समय होटल, सार्वजनिक सडक, सरकारी कार्यालय, संघ/संस्था, व्यवसायी लगायतले विद्युतीय उपकरण (सिसिटिभी) जडान गर्ने क्रम बढिरहेपनि निर्देशिका अनुसार अनुमति लिनेको संख्या भने न्यून रहेको छ।

_x000D_ _x000D_

निर्देशिकाको प्रभावकारी कार्यान्वयन गराउनमा भने स्थानीय प्रशासन कमजोर रहेको देखिन्छ।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भण्डारीले सरकारी तथा गैरसरकारी कार्यालयले अनिवार्य रूपमा सिसिटिभी जडानका लागि अनुमति लिनुपर्ने बताए।

_x000D_ _x000D_

निर्देशिकामा सिसिटिभीबाट खिचिएका तस्बिरहरू गोप्य रूपमा राख्नुपर्ने, भिडियोहरूलाई परिमार्जित गरी व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न नपाइने, सिसिटिभीबाट खिचिएका तस्वीर वा भिडियोलाई प्रहरीले माग गरे बमोजिम ३ महिनासम्मको लागि सुरक्षित राख्नुपर्ने प्रावधान छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

निर्देशिकामा बैंक, वित्तीय संस्था, सुनचाँदी व्यवसाय, साइबर क्याफे जस्ता व्यापारिक कारोबार हुने स्थानमा सम्बन्धित संघ/संस्थाले अनिवार्य रूपमा सिसिटिभी जडान गर्नुपर्ने प्रावधान छ।

_x000D_ _x000D_

निर्देशिकामा जडान गरिने सिसिटिभीको प्रकृति, गुणस्तर, संख्या, जडान गर्ने स्थान, मोनिटर गर्ने स्थान, मोनिटरिङ कार्यमा परिचालन हुने कर्मचारीहरूको विवरण समेत जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनुपर्ने जनाइएको छ।

_x000D_ _x000D_

सिसिटिभी शौचालय, चेन्जिङ रुम, मोनिटर गर्ने स्थान, होटलको बेथरुम आदि संवेदनशील स्थानमा राख्न नपाइने उल्लेख छ। यस्तै व्यापारिक सुरक्षा परियोजनका लागि सिसिटिभी जडान गर्न जिल्ला प्रशासन कार्यालयमा प्रयोजन खुलाई अनुमति लिनुपर्ने निर्देशिकामा उल्लेख छ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  ०५:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी न्यूयोर्कबाट सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने... बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र (डिप डिप्रेसन) हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको क्षेत्रमा रहे... बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्