Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वीर अस्पतालमा पहिलोपटक गरियो मुटुको जटिल शल्यक्रिया

64x64
नेपाल लाइभ शुक्रबार, पुस २७, २०८०  २०:०३
1140x725

काठमाडौं– नेपालकै जेठो तथा केन्द्रीयस्तरको अस्पताल वीरमा पहिलोपटक टेट्रालोजी अफ फ्यालट नामक मुटुको जटिल प्रकारको शल्यक्रिया गरिएको छ। शल्यक्रिया पश्चात्  ३१ वर्षीय पुरुष बिरामी पूर्ण रुपमा निको भइ डिस्चार्ज भइसकेका छन्।  शल्यक्रिया पश्चात् मुटुको सम्पूर्ण जाँचमा बिरामीको स्वास्थ्य अवस्था सामान्य देखिएको चिकित्सकको भनाइ छ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान् कोइरालाको नेतृत्वमा वीर अस्पतालमा उक्त शल्यक्रिया सम्पन्न भएको हो।  एनेस्थेसिया तथा सर्जन सहित शल्यक्रिया करिब ७ जना चिकित्सकको नेतृत्वमा भएको थियो।

वीर अस्पतालका मुटु रोग विशेषज्ञ डा किरण श्रेष्ठका अनुसार जन्मजात रुपमा मुटुमा हुने भिन्न प्रकारका ४ समस्या हुँदा यस प्रकारको शल्यक्रिया गर्ने गरिन्छ। सामान्यतया मुटुको अन्य समस्यामा कुनै एक प्रकारको मात्रै समस्या हुने गरेको पाइन्छ। तर यस प्रकारको समस्यामा भने मुटुको भिन्न भिन्नै ४ प्रकारको समस्यामा हुने भएकोले अन्य प्रकारका मुटुको शल्यक्रिया भन्दा यो भिन्न भएको डा श्रेष्ठ बताउँछन्। 

शल्यक्रियामा के गरियो?
यस्तो समस्यामा पहिलो भनेको मुटुको भेन्ट्रिकल वालमा समस्या रहेको हुन्छ। जसलाई भेन्ट्रिकल सेप्टल डिफेक्ट पनि भन्ने गरिन्छ। त्यस्तै मुटुबाट रगत बाहिर निस्किई फोक्सोमा जाने बाटो अर्थात् पल्मोनरी भाग साँगुरिने। सामान्यतया मुटुको बायाँ भागले दायाँ भागको भन्दा बढी काम गर्नुपर्ने हुन्छ, त्यसले गर्दा सामान्य अवस्थामा मानव मुटुको बायाँ भाग बाक्लो तथा दायाँ भाग पातलो हुने गर्छ। तर यस्तो समस्या हुँदा यसको ठीक विपरीत हुने गर्छ। शरीरभरि रगत प्रवाह गर्ने मुख्य धमनी मुटुको बायाँ भागबाट निस्किनुपर्नेमा यस प्रकारको समस्या हुँदा दायाँ तथा बायाँ दुवैतर्फबाट निस्किने गर्छ।

मुटुमा रहेका यी चारै प्रकारका समस्यालाई हटाउनका लागि यस प्रकारको सर्जरी गरिने डा श्रेष्ठ बताउँछन्। एकैपटकको उपचारमा मुटुमा रहेका यी चारै प्रकारका समस्यालाई निको गराउनका लागि गरिने भएकोले यो जटिल तथा दुर्लभ प्रकृतिको शल्यक्रिया भएको डा श्रेष्ठले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

धेरै प्रकारको समस्यालाई एकै प्रकारको शल्यक्रियाको माध्यमबाट निको बनाउनपर्ने भएकोले शल्यक्रियाका क्रममा मुटुलाई लामो समयसम्म बन्द गर्नुपरेको थियो। शल्यक्रियाका क्रममा मुटुलाई जति लामो समयसम्म बन्द गरिन्छ, त्यति नै जोखिमको मात्रा पनि बढ्दै जाने गर्छ। शल्यक्रियाका लागि मुटुलाई करिब ४५ मिनेटसम्म बन्द गरिएको थियो, उक्त अवधिमा कृत्रिम रुपमा श्वासप्रश्वासको व्यवस्थापन गरिएको डा श्रेष्ठ बताउँछन्। 

किन आउँछ यस्तो समस्या?
मुख्यतया गर्भावस्थाको पहिलो ३ महिनामा बच्चाको शरीरको सम्पूर्ण अंगहरुको विकास भइसकेको हुन्छ। ३ महिनाभित्र मुटु पनि बनिसकेको हुन्छ। गर्भ रहेको ३ महिनाभित्र कुनै पनि बाह्य तत्वहरुले अंग निर्माणमा अवरोध गरेको अवस्थामा यस्तो समस्या आउन सक्छ। बाहिरी रुपमा रेडियसनको प्रभाव तथा विभिन्न प्रकारका इन्फेक्सनका कारण बनिरहेको मुटु निर्माणमा समस्या आउन सक्छ।

शल्यक्रियापश्चात्  तीन महिना, ६ महिना र एक वर्षमा फलोअपका लागि मुटुको इको गर्नुपर्ने चिकित्सकको भनाइ छ। नेपालको गंगालाल तथा मनमोहन कार्डियो सेन्टरमा यस अगाडि नै यस प्रकारको शल्यक्रिया भएपनि वीर अस्पतालमा भने पहिलोपटक भएको हो।  बालबालिकामा के कारणले यस प्रकारको समस्या देखिन्छ भन्ने वास्तविक तथ्यहरु हालसम्म पनि फेला परेको छैन।  

Xtrem
Xtrem

यद्यपि यस प्रकारको समस्या जीन तथा क्रोमोजोमहरुमा परिवर्तन हुँदा आउने विज्ञहरु बताउँछन्। यस प्रकारको समस्यामा उपचार नगरिएको अवस्थामा यसले रगत जम्ने तथा मस्तिष्कमा स्ट्रोक हुने जस्ता समस्या निम्त्याउन सक्छ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने
सम्बन्धित सामग्री
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई १२ घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्... बिहीबार, असोज २२, २०८३
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल कीर्तिपुरस्थित त्रिभुवन स्मृति आज भवनमा आयोजित त्रिवि सभाको ६७औँ वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै उनले विश्वविद्यालयलाई समयसापे... बिहीबार, असोज २२, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने दोलखा घर भएका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्