• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

लगानीको वातावरण बनाउन नीतिगत सुधार गर्दै सुदूरपश्चिम सरकार

64x64
नेपाल लाइभ शनिबार, मंसिर २३, २०८०  २०:१५
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशमा लगानीको वातावरण बनाउन प्रदेश सरकारका तर्फबाट हुन सक्ने नीतिगत सुधार गर्ने निर्णय गरिएको छ।

आगामी फागुन २३ र २४ गते हुने लगानी तथा विकास सम्मेलनको तयारी गर्न मुख्यमन्त्रीको अध्यक्षतामा गठित मूल समितिको शनिबार बसेको बैठकले सो निर्णय गरेको हो।

मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिममा लगानीको वातावरण बनाउन कुनै पनि प्रकारका बन्द हड्ताल गर्न नदिन आवश्यक कानुनी कारबाही गर्ने निर्णय गरिएको बताए।

‘सुदूरपश्चिममा लगानीको वातावरण बनाउन नीतिगत सुधार हुनपर्ने माग बैठकमा आएको थियो,’ मुख्यमन्त्री शाहले भने, ‘सोही कुरालाई सम्बोधन गर्न प्रदेश सरकारको क्षेत्राधिकारमा रहेर आवश्यक नितीगत सुधार गर्ने निर्णय गरिएको छ।’

बैठकले प्रदेशमा लगानीमैत्री वातावरणका लागि कुनै पनि प्रकारका बन्द हड्ताल हुन नदिन कानुनी कारबाहीको बाटोमा जाने निर्णय पनि गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

लगानी तथा विकास सम्मेलनका लागि गठित समितिको शनिबारको बैठकले सदस्यहरुको राय माग गरेको मुख्यमन्त्री शाहले बताए। ‘कात्तिक २ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलन गर्ने निर्णय गरेको थियो,’ मुख्यमन्त्री शाहले भने, ‘सोही निर्णय अनुसार ९ वटै जिल्लाका समन्वय प्रमुख तथा ८८ वटै पालिका प्रमुखलाई बोलाएर उहाँहरुको राय मागेका हौं, उहाँहरुले दिएका सुझावलाई समेटेर आगामी दिनमा प्रदेश सरकारले धारणा बनाउने छ।’

मुख्यमन्त्री शाहले शनिबारको बैठकमा आएका सुझावलाई समेटेर प्रदेश सरकारले लगानी तथा विकास सम्मेलनका लागि आफ्नो धारणा बनाउने र सो धारणा बनाएपछि पुनः अर्को बैठक बस्ने बताए।

बैठकमा जोरायल गाउँपालिका डोटीका अध्यक्ष दुर्गादत्त ओझाले सुदूरपश्चिममा थुप्रै सम्भावना भए पनि लगानीकर्तालाई आकर्षित गर्न सक्नु पर्ने बताए। उनले लगानी तथा बिकास सम्मेलनले कृषि, पर्यटन, तथा जलश्रोतलाई मुख्य अजेण्डा बनाउनु पर्ने बताए।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले लगानी सम्मेलनका लागि प्रदेश सरकारको स्पष्ट खाका छिटो ल्याइनु पर्नेमा जोड दिए। शिक्षा र स्वास्थ्यलाई पनि बिकास सम्मेलनको एजेण्डामा राख्न उनले सुझाव दिएका छन्।

सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामीले सुदूरपश्चिममा बाह्य लगानी कसरी भित्र्याउने भन्ने बारेमा प्रदेश सरकारले धारणा बनाउनु आवश्यक रहेको बताए।

उनले सुदूरपश्चिममा लगानी गर्न चाहने लगानीकर्ताका लागि जग्गा प्राप्ति मुख्य समस्या भएको बताए।  ‘वनको जग्गामा प्रदेशको स्वामित्व छैन, जग्गा किन्न परे लगानीकर्ता त्यसैमा रुमल्लिन सक्छ, त्यसैले यस विषयमा प्रदेश सरकारले गहन भएर सोच्नु आवश्यक छ, सुरुवाती चरणमा लगानीकर्तालाई नि:शुल्क जग्गा उपलब्ध गराउन सके राम्रो सन्देश जान सक्दछ।’

सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले बैठक बस्नुअधि प्रदेश सरकारले आफ्नो धारणा बनाएको भए अझ राम्रो हुने बताए। लगानी कसरी भित्र्याउने? यसअघि भएको वित्तीय सम्मेलनले के कति फाइदा भयो भन्ने कुरा प्रदेश सरकारले सुरुवाती चरणमै भन्नु सक्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : महासचिव पोखरेल
मन्त्रिपरिषद् बैठक बस्दै
सम्बन्धित सामग्री
सुनको मूल्य घट्यो आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, वैशाख २८, २०८३
सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्... आइतबार, वैशाख २७, २०८३
सुनको मूल्य घट्यो सुन तोलामा १ हजारले घटेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । आइतबार, वैशाख २७, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद्ले गर्‍याे राष्ट्रपतिकाे सम्बोधन स्वीकृत गर्ने निर्णय सोमबार, वैशाख २८, २०८३
सुनको मूल्य घट्यो सोमबार, वैशाख २८, २०८३
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : महासचिव पोखरेल सोमबार, वैशाख २८, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय आइतबार, वैशाख २७, २०८३
एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक, कसरी हेर्न सकिन्छ ? (सूचनासहित) आइतबार, वैशाख २७, २०८३
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २७, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
अभ्यास खेलमा आज अमेरिकासँग अन्तिम खेल खेल्दै नेपाल ‘ए’ सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्