• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सुन व्यवसायीमाथि आक्रमण घटनाः व्यवसायीहरुको सीसीटीभी फुटेज खोज्दै प्रहरी

64x64
शेरबहादुर ऐर मंगलबार, पुस ५, २०७९  ०७:११
1140x725

धनगढी– कैलालीको गोदावरी नगरपालिकाको मुख्य बजारमा सुन व्यवसायीमाथि गोली प्रहार गर्ने व्यक्तिहरु अहिलेसम्म पक्राउ परेका छैनन्। प्रहरीले अनुसन्धान तीव्र बनाए पनि आक्रमणकारी पहिचान गर्न सकेको छैन। 

आइतबार साँझ ६ बजेर २० मिनेटमा पसल बन्द गरेर फर्कने क्रममा सुन व्यवसायी विकास गौतम (सुनार) माथि दुई जना व्यक्ति मोटरसाइकलमा आएर गोली प्रहार गरेका थिए।

उद्योगीले उक्त आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही गरी व्यवसायीको सुरक्षा गर्न माग गरेका छन्। उद्योगी व्यवसायीलाई शान्ति, सुरक्षा प्रदान गरी भयरहित तरिकाले व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन व्यवसायीहरुले माग गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश कमिटिले एक विज्ञप्ति जारी गर्दै दिनदहाडै सुरक्षाकर्मीको नजिकै भिडभाडयुक्त ठाउँमा व्यापारीमाथि ज्यान मार्ने उद्देश्यका साथ भएको आक्रमण प्रति घोर भत्र्सना गरेको छ।

सुनचाँदी व्यवसायी संघ कैलालीले पनि घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ। गोली प्रहारपछि व्यवसायीबाट अज्ञात व्यक्तिहरुले करिब ३० तोला सुनका गरगहना र दुई लाख नगद रहेको झोला लुटपाट गरेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

व्यवसायीहरुको सीसीटीभी फुटेज खोज्दै प्रहरी
२०७८ साल असोजमा राजमार्गमा हुने अपराधको निगरानी गर्न सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सीसीटीभी जडान गरेको थियो। झण्डै डेढ महिनादेखि मर्मत नहुँदा प्रयोगविहीन रहेको छ।

आइतबार राति व्यवसायीमाथि आक्रमण गर्ने व्यक्तिको पहिचान गर्न प्रहरीले निजी व्यवसायीहरुको सीसीटीभी फुटेज अध्ययन गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेती इन्स्पेक्टर बासुदेव भट्टले बताए। 

उनले भने, ‘प्रदेश सरकार र गोदावरी नगरपालिकाले जडान गरेका सीसीटीभीहरु बिग्रेका छन्। अहिले हामी व्यवसायीहरुका सीसीटीभी फुटेज खोज्दै घटनामा संलग्न रहेका व्यक्तिहरुको पहिचान गरिरहेका छौं।’

सुदूरपश्चिम प्रदेश सरकारले राजमार्गमा एक सय ३८ वटा सीसीटीभी क्यामेरा जडान गरी संविधान दिवसको अवसरमा प्रहरीलाई हस्तान्तरण गरेको थियो। कैलालीको चिसापानीदेखि गड्डा चौकीसम्म जडान गरिएको सो सीसीटीभीबाट राजमार्ग किनारमा रहेका प्रहरी कार्यालयहरुले निरन्तर निगरानी गर्ने गरि हस्तान्तरण गरिएको थियो।

यद्यपि अहिले मर्मत नहुँदा व्यवसायीमाथि आक्रमण गर्ने व्यक्ति पहिचान गर्न प्रहरीलाई चुनौती थपिएको छ। मन्त्रालयले गत आर्थिक वर्षमा एक करोड ७१ लाख रुपैयाँ खर्च गरेर राजमार्गमा अपराध नियन्त्रण गर्न सिसिटिभी जडान गरेको थियो। 

उनले बाइकको मोडल, नम्बर, कलर पहिचान भए पनि घटनामा संलग्न व्यक्तिहरु पहिचान हुन नसकेको बताए। मन्त्रालयले लाखौं खर्च गरेर सवारी साधन खरिद गर्न तयार हुने तर, अपराध न्यूनीकरण गर्न जडान भएका सीसीटीभी मर्मत गर्नमा ध्यान नदिएकोप्रति स्थानीयहरुको आक्रोश रहेको छ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ०७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
दिनभर दुर्गा प्रसाईंको घरमा प्रहरी, पक्राउ नगरी फिर्ता लघुवित्त पीडितहरूको आन्दोनलन भड्काएको भन्दै भक्तपुरस्थित निवासमा प्रहरी थियो । लघुवित्तपीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेक... शनिबार, साउन ३०, २०८३
मुस्ताङको घरपझोङमा भन्सारबिनै भित्रिएका ८ कन्टेनर प्रहरी नियन्त्रणमा, चालक पनि पक्राउ शंकास्पद लागेर चेकजाँच गर्दा भन्सार जाँच नभएको पाइएपछि आठवटा कन्टेनर र आठ जना चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि राजस्... शनिबार, साउन ३०, २०८३
दुर्गा प्रसाईको घरमा पुग्यो प्रहरी दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरी उनकै घरमा पुगेको छ । शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना आइतबार, साउन ३१, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर आइतबार, साउन ३१, २०८३
एभरेस्ट वुमन्स भलिबल लिग असोजमा आइतबार, साउन ३१, २०८३
अपडेट : पहिरो पन्छाएसँगै खुल्यो पृथ्वीराजमार्ग आइतबार, साउन ३१, २०८३
भारतीय सेनाध्यक्ष काठमाडौँ आउँदै, तर प्रधानमन्त्रीसँग अहिलेसम्म तय छैन भेट ! आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
दिनभर दुर्गा प्रसाईंको घरमा प्रहरी, पक्राउ नगरी फिर्ता शनिबार, साउन ३०, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्