• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू

64x64
शेरबहादुर ऐर शुक्रबार, कात्तिक ३०, २०८१  १२:४२
1140x725

धनगढी– ‘हामीबिच बहस गर्नुभन्दा सर्वोच्च अदालतमा पुगेको विषयमा अब सर्वोच्च अदालतको फैसलालाई प्रतीक्षा गरौं। अदालतले धनगढी उपमहानगरलाई जितायो भने धनगढीका सडकमा १० मिटर कायम हुन्छ। हरायो भने २० फिटनै कायम हुन्छ’ एक वर्षअघि उपमहानगरले विवादकाबीच जग्गा कित्तासम्बन्धी कार्यविधि राजपत्रमा प्रकाशित गरेपछि सर्वोच्च अदालतमा मुद्दा पर्दा धनगढी नगर प्रमुख गोपाल हमालले दिएको प्रतिक्रिया हो यो। 

तर, अहिले अदालतमै विचाराधीन रहेको सो कार्यविधिबारेको मुद्दालाई प्रभावित पार्ने गरी उपमहानगरपालिकाले कडाईका साथ कार्यान्वयन गरिरहेको छ। गत मंसिर २४ गते बसेको धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकमा छलफलमै रहेको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि उपमहानगरपालिकाले स्वीकृत नहुँदै २५ गते राजपत्रमा प्रकाशित गर्यो। त्यसपछि विवादित बनेको सो कार्यविधि संशोधन नहुँदै केही दिन अघिदेखि उपमहानगरपालिकाले कडाईका रुपमा कार्यान्वयनमा लगेको छ।

पाँच कठ्ठा बराबर २० फिट, १० कठ्ठासम्म ८ मिटर र १० देखि माथि १० मिटर कायम संशोधन ल्याउने प्रस्ताव थियो। ‘संशोधन प्रक्रिया ३५ दिनपछि अघि बढाइने छ’ विवादित कार्यविधिबारे सर्वोच्च अदालतमा मुद्दा परेपछि नगर प्रमुख गोपाल हमालले भनेका थिए –‘हामी यो फाइलको प्रक्रिया अघि बढाउन असमर्थ छु। किनभने सर्वोच्च अदालतमा मुद्दा पर्यो। मुद्दा परिसकेपछि यो प्रक्रिया अघि बढाउनुको भनेको हामीले मुद्दालाई प्रभावित गर्न खोजेको अर्थ लाग्न जान्छ। अब जबसम्म अदालतको मुद्दा किनारा लाग्दैन्। यो फाइल अघि बढ्दैन।’
 
२०८० साल पुस ८ गते उपेन्द्रबहादुर अवस्थीले अदालतमा रिट दायर गरेका थिए। सोही दिन अदालतले उपमहानगरपालिकासंग कारण देखाउ आदेश र अन्तरिम आदेश जारी नहुने जनाएको थियो। त्यसपछि २०८१ साल असार २३ गते पेशी मिति रहेकोमा अहिले तेस्रो पेशी मिति माघ २१ गते पेशी तारिख तोकिएको छ। अदालतमा मुद्दा चलिरहेकै अवस्थामा उपमहानगरपालिकाले कार्यविधि अनुसार यस वर्षदेखि जग्गा कित्ताकाटमा १० मिटर कायम हुने गरि लागू गरेको जनाएको छ।

धनगढी उपमहानगरपालिकाले यो नियमलाई कडाइका साथ लागु गरेपछि अहिले घर निर्माणका लागि जाने सेवाग्राहीहरुले सास्ती भोग्नुपरिरहेको छ। स्थानीयका अनुसार घर निर्माणका लागि बाटोको चौडाई लगायतको मापदण्ड पूरा नभएको भन्दै घर निर्माण इजाजत नदिने गरेको उनीहरुको गुनासो रहेको छ।

कार्यविधि विवादित भएपछि नगर प्रमुख हमालले जसको पैतृक सम्पत्ति जति सुकै होस अंशबन्डामा १० मिटर को कुरा लागू नहुने बताउँदै ‘त्यसमा २० फिटे नै नियम हो। ढुक्क हुनुस्। बिक्री प्रयोजनमा मात्र हो यो नियम लागू हुने। त्यो पनि छ कठ्ठासम्म ५ मिटर, छ देखि १० सम्म ८ मिटर, १० देखि माथि १० मिटर हुने छ।’

Ncell 2
Ncell 2
nimb
nimb

सोही कार्यविधि अनुसार नयाँ जग्गा प्लटिङ गर्दा घडेरीको क्षेत्रफल न्यूनतम १० धुर हुनुपर्ने उल्लेख छ। सोही मापदण्डअनुसार धनगढी उपमहानगरपालिका–५ की पुष्पादेवी सिंहले नयाँ सडक खोल्दा १० मिटरको सडक कायम गरेको उपमहानगरले जनाएको छ।

उपमहानगरपालिकाका इन्जिनियर द्धिजराज भट्टले २०८१ सालदेखि जग्गा कित्ताकाट गराउँदा सो कार्यविधि लागु हुने बताए। उनले यसअघि जग्गा कित्ताकाँट गराएका तर, घर निर्माण गराउने व्यक्तिमा सो नियम लागु नहुने बताएपनि सो विपरित स्थानीयहरुलाई नक्सा पास गराउन सास्ती भोगीरहेको गुनासो छ।

नियम २१ मा भनिएको छ, ‘जग्गा प्लटिङ गर्दा घडेरीको चौडाई आठ दशमलब ५ मिटर र लम्बाई न्यूनतम २० मिटर हुनुपर्ने छ। सहरी क्षेत्रमा घडेरी न्यूनतम सात धुर, कृषि क्षेत्रमा दुई कठ्ठा र अन्य क्षेत्रमा न्यूनतम १० धुर हुनुपर्ने छ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कार्यविधिमा भनिएको छ, ‘पैत्रिक सम्पत्ति बेचविखन गर्दा र अंश बन्डा गर्दाको हकमा कार्यविधिमा भएको कित्ताकाटसम्बन्धी व्यवस्था लागू हुने छैन तर, बस्ती विकास मापदण्ड २०७२ तथा उपमहानगरपालिकाको सहरी योजना तथा भवन निर्माण मापदण्ड २०८० बमोजिम बाटोको चौडाई लगायतको मापदण्ड पूरा नभएको अवस्थामा घर निर्माण गर्न इजाजत भने दिइने छैन।’

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न २७ वटा व्यापारिक फर्म तथा उद्योगहरूमा अनुगमन तथा निरीक्षण ग... मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ । आश्विन श... मंगलबार, असोज २७, २०८३
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला पृथ्वी राजमार्गमा सवारीसाधनको आवागमन दुईतर्फी सञ्चालनमा आएको छ। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला मंगलबार, असोज २७, २०८३
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना मंगलबार, असोज २७, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्