काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले आज विराटनगरमा एकता सन्देश सभा गर्दै छ ।
विराटनगरस्थित जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा हुने पार्टीले जनाइएको छ ।
सभामा नेकपा संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सभामा शक्ति प्रदर्शनको रूपमा विभिन्न ठाउँबाट कार्यकर्ता भेला भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।