केहीबेर अघि काठमाडौँको गोकर्णेश्वरमा गोली चलेको छ । प्रहरीले डलर तस्बर समात्न गोली चलाएको हो ।
नक्कली डलर देखाउँदै ठग्दै आएका तस्कर समातिएको र उनलाई घाइते अवस्थामा ट्रमा सेन्टर पुर्याइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले गोली हानेको हो । थप विवरण आउदै
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।