• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

श्रीलंकामा प्रदर्शनकारीले कब्जा गरे राष्ट्रपति भवन, केहीले खाना पकाएर खाए, केही राष्ट्रपतिको ओछ्यानमा सुते

64x64
नेपाल लाइभ आइतबार, असार २६, २०७९  १२:०८
1140x725

काठमाडौं- श्रीलंकामा राजनीतिक संकट चरम अवस्थामा पुगेको छ। आर्थिक परिवर्तन र पछिल्लो केही महिनाको राजनीतिक गतिरोधबाट दिक्क बनेका श्रीलंकनहरु शनिबार हजारौंको संख्यामा राष्ट्रपति गोटाबाया राजपक्षेको घरमा प्रवेश गरे। उनीहरुले अबेर राति प्रधानमन्त्री रनिल विक्रमसिंघेको घरमा आगो लगाइदिए। 

शनिबार बिहान हजारौं प्रदर्शनकारी कोलम्बोमा जम्मा भए।  प्रदर्शनकारी मार्च गर्दै राष्ट्रपति गोटाबाया राजपक्षेको घरमा प्रवेश गरे र त्यसलाई कब्जा लिए। यसबीचमा प्रहरी र सेनाका जवासँग उनीहरुको झडप भएको थियो। 

प्रहरीले उनीहरुलाई ब्यारिकेड, पानीको फोहरा र अश्रुग्यासले रोक्न चाहेको थियो तर प्रदर्शनकारी राष्ट्रपतिको आवासमा प्रवेश गर्न सफल भए। तर त्यतिबेलासम्म राष्ट्रपति आवास छाडेर हिँडिसकेका थिए।

फेसबुकमा लाइभ 
राष्ट्रपति भवनमा प्रवेशपछि प्रदर्शनकारीले फेसबुकमा लाइभ गर्न सुरु गरेका थिए। हजारौं मानिस राष्ट्रपति भवनमा प्रवेश गरे र उनीहरुले त्यहाँ रहेका कुर्सि र मेचहरुमा उफ्रिरहेका थिए। केही प्रदर्शनकारी राष्ट्रपतिको ओछ्यानमा कुदिरहेका भिडियो फुटेजहरु देख्न सकिन्छ। 

srilana31657434053.png

केही मानिसहरु राष्ट्रपति कार्यालयको स्विमिङ पुगमा पौडी खेलिरहेका थिए भने केही नुहाउँदै थिए। प्रदर्शनकारीहरु नारा लगाइरहेका थिए- गो गोटा, गो...।

आम मानिसको अनुभव!
शनिबार आम मानिसले सम्भवत: पहिलो पटक राष्ट्रपति कसरी बस्छन् भन्ने अनुभव गरे। उनको 'महल' मा कुन-कुन खालको सुविधा हुन्छ भन्ने उनीहरुले थाहा पाए। प्रदर्शनकारी राजभवनको कोठाकोठा पुगेका छन्।

sri1657434079.jpg

Ncell 2
Ncell 2
nimb
nimb

कतिपय राष्ट्रपतिको ओछ्यानमा सुतिरहेका र कोही वाथरुममा नुहाइरहेका भिडियोहरु सार्वजनिक भएका छन्। कतिपयले राष्ट्रपतिको भान्सामा खाना बनाएरसमेत खाएका तस्बिरहरु सार्वजनिक भएका छन्। राष्ट्रपति कहाँ गए भन्ने खुलाइएको छैन। केही केही भिडियो फुटेजहरु सार्वजनिक भएका छन् जहाँ उनीसहितका केही लगेज बोकेर पानी जहाजतर्फ कुदिरहेको देख्न सकिन्छ। तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। 

रनिल विक्रमसिंघेको घरमा आजगनी
प्रधानमन्त्री रनिल विक्रमसिंघेको निजी आवासमा प्रदर्शनकारीहरुले आगो लगाइदिएका छन्।  प्रधानमन्त्रीको यो निजी आवास कोलम्बो ७ इलाकामा रहेको छ। सहरमा सबैभन्दा हाई प्रोफाइल कुलिन बर्गको क्षेत्रमध्ये एक हो। 

रनिल विक्रमसिंघे, उनकी पत्नी र बच्चा शुक्रबार रातिसम्म यसै घरमा थिए।  तर राति उनको परिवार र स्टाफहरु एक सुरक्षित स्थानमा लगिएको छ। त्यस समय घरमा कोही थिएनन्। आगलागीबाट घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने घरमा रहेका सामानहरु पूर्णरुपमा खरानी बनेको छ। 

रानिल विक्रमसिंघेको कोलम्बोस्थित आवासमा सयौंको संख्यामा प्रदर्शनकारीले घेरेका थिए।  घरभित्र एक बीएमडब्ल्यू कार र केही अन्य सवारी थिए।  यी साधन पनि प्रदर्शनकारीले आगोले क्षतिग्रस्त बनेको छ। 

Xtrem

Xtrem

रानिल विक्रमसिंघेको घर जुन क्षेत्रमा छ त्यहाँ प्रहरी र सैनिकको तैनाथी धेरै थिएन। 

'संगठित भीड थिएन'
शनिबार दिउँसो जब भीड राष्ट्रपति भवनमा प्रवेश भयो तब कुनै संगठित भीड थिएन। उनीहरु विना कुनै नियन्त्रण भवन भित्र प्रवेश गरेका थिए। 

यस क्रममा केही मानिस राष्ट्रपति भवन भित्र चिजहरुलाई क्षति पुर्‍याइरहेका थिए र तोडफोडमा उत्रिएका थिए। 

तर प्रदर्शन गरिरहेका केही समूह आफ्नो नेतृत्वकर्ताका साथ प्रदर्शन गर्न पुगे। जसमा बौद्ध भिक्षु, ईसाई मिशनरीका नेता, विश्वविद्यालयका विद्यार्थी पिन सहभागी थिए। 

उनीहरुले अनुचित तरीकाबाट भवनमा प्रवेश गरेका र त्यहाँको चीजको नोक्सान पुर्‍याउनेहरुलाई सम्झाउने प्रयास गरेका थिए।

कयौं महिनादेखि भारी आर्थिक संकट
श्रीलंकामा पछिल्लो केही महिना यता गहिरो आर्थिक संकट चलिरहेको छ।  देशमा जरूरी सामानको आयातका लागि विदेशी मुद्रा लगभग समाप्त भइसकेको छ। पेट्रोलको अभाव छ। ग्यास र खाने र पिउने चिनका साथ औषधिकहरुको पनि चर्को अभाव रहेको छ। मानिसहरु पछिल्लो केही महिनााट प्रदर्शन गरिरहेका छन् तर राष्ट्रपति गोटाबाया राजपक्षे पद छोड्न तयार थिएनन्। 

तस्बिरहरु

ImageImageImageImageImageImage

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १२:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्