• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपामा यी हुन् मन्त्रीका दाबेदार, महन्थपक्षबाट आएकालाई दुई मन्त्री र एक राज्यमन्त्री

64x64
नेपाल लाइभ शनिबार, साउन २, २०७८  २१:२१
1140x725

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)मा सरकारमा सहभागी हुनेबारे छलफल तीव्र बनेको छ। फुटको संघारमा पुगेको पार्टीको आधिकारिकता विवाद टुंगो लागेपछि मात्र सरकारमा सहभागी हुने बताउँदै आएको अध्यक्ष उपेन्द्र यादवपक्षले शनिबारदेखि औपचारिक रुपमै यसबारे छलफल अघि बढाएको छ।

शनिबार बसेको सो पक्षको संसदीय दलको अनौपचारिक बैठकले सरकारमा आफ्नो पार्टीबाट सात जना मन्त्री र एक जना राज्यमन्त्री माग्ने निर्क्योल गरेको छ। शनिबारको बैठकमा जसपाको अर्को पक्ष, अध्यक्ष महन्थ ठाकुरपक्ष छाडेर आएका पाँचजना सांसदसमेत सहभागी थिए।

शनिबारको बैठकमा मन्त्रीको संख्याबारे एक खालको टुंगो लागेकाले अब पार्टीले माग्ने सम्भावित मन्त्रालय र त्यसमा जाने मन्त्रीहरुबारे पनि चर्चा सुरु भएको छ। जसपाले गठबन्धनका घटकहरुबीच मन्त्रालयहरुको समुचित र समानुपातिक बाँडफाँट हुनुपर्ने तर्क पनि अघि सारेको छ।

को-को छन् मन्त्रीका दाबेदार?
शनिबारको बैठकमा मन्त्रालय संख्याबारे टुंगो लागे पनि ती पदमा को-को मन्त्री बन्ने भन्नेबारे भने छलफल नभएको जसपा नेता एवं बाँकेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहम्मद इस्तियाक राईले बताए। उनले सबै भूगोल, जाति र समुदायको प्रतिनिधित्व हुनेगरी मन्त्री छनोट गर्नुपर्ने विषयमा भने समझदारी बनेको उल्लेख गरे।

जसपाबाट अध्यक्ष यादवकै नेतृत्वमा सरकारमा सहभागिता हुने चर्चा यसअघि भएको थियो। प्रधानमन्त्री देउवा र यादवबीच भएको समझदारीअनुसार यादव उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्ने तय भएको देउवानिकट कांग्रेस नेताहरुले बताएका थिए। तर, जसपाभित्र यादवले नै सरकारमा नेतृत्व गरेर जानेबारे सहमति बन्न सकेको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

देउवा सरकारमा जसपाले माग्यो ७ मन्त्री र १ राज्यमन्त्रीशनिबार, साउन २, २०७८

बरु वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नाम अहिले मन्त्री बन्ने प्रमुख दाबेदारका रुपमा चर्चामा छ। त्यसैगरी महेन्द्र राय यादवलाई पनि मन्त्री बन्ने प्रबल दाबेदार मानिएको छ। 'राजेन्द्रजी सरकारमा जाने निश्चितजस्तै छ, महेन्द्रजी पनि प्रबल दाबेदार हो,' अध्यक्ष उपेन्द्र यादवनिकट जसपाका एक नेताले भने, 'महेन्द्रजी मन्त्री नबनेको अबस्थामा भने मृगेन्द्रसिंह यादव पनि मन्त्रीको दाबेदार बन्नुहुनेछ।'

यसबाहेक प्रदीप यादव, रेणु यादव र रामसहाय यादव पनि मन्त्री बन्ने चर्चामा छन्। 

महन्थ ठाकुरपक्षबाट कति जना सांसद उपेन्द्रपक्षमा आइपुग्छन् भन्ने कुराले पनि को मन्त्री बन्ने भन्ने निर्क्योल गर्नेछ। अहिलेसम्म पाँचजना सांसद महन्थ ठाकुरलाई छाडेर उपेन्द्रपक्षमा आएका छन्। यो संख्या अझ बढ्ने बताइएको छ। 'अहिलेसम्मको अवस्था हेर्दा महन्थ पक्षबाट आएका साथीहरुमध्ये दुई जनालाई मन्त्री र एकजनालाई राज्यमन्त्री बनाउने तय भएको छ,' ती नेताले भने।

यो पनि पढ्नुहोस्

जसपामा पकड बढाउँदै उपेन्द्र-बाबुराम पक्षशनिबार, साउन २, २०७८

महन्थपक्षबाट आएका सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाज र नरमाया ढकाल शनिबारको बैठकमै सहभागी भएका थिए। उनीहरु सबैलाई मन्त्रीको दाबेदारका रुपमा हेरिएको छ।

जसपाले तीन पार्टी (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा) मात्र सरकारमा सहभागी हुने अवस्थामा सात मन्त्री र एक राज्यमन्त्री मागे पनि नेकपा एमालेको माधवकुमार नेपालपक्ष पनि सरकारमा सहभागी भएमा चाहिँ त्यो संख्या कम हुनेछ। त्यो अवस्थामा मन्त्रीका आकांक्षीहरुको व्यवस्थापन गर्न थप कठिनाइ हुनसक्छ।

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  २१:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपाल ‘ए’ ४५ रनले विजयी
लिज सम्झौता नगरेका सरकारी जग्गा खाली गर्न सरकारको परिपत्र
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो छिमेकी मुलुक भारतमा भर्खर सम्पन्न विधानसभा निर्वाचनमा वामपन्थी सत्ता विमुख भएको कारण देखाउँदै नेपालमा पनि वामपन्थीहरू संकटमा परेको व... बिहीबार, वैशाख २४, २०८३
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा उनले ६ सदस्यीय संवैधानिक परिषद्मा तीन जनाको सहमतिलाई बहुमत मान्ने अध्यादेशतर्फ ईंगित गर्दै यस्तो बताएका हुन् । बिहीबार, वैशाख २४, २०८३
दुई संसदीय समितिको बैठक बस्दै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा अभिमुखीकरणको कार्यस... बिहीबार, वैशाख २४, २०८३
ताजा समाचारसबै
पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपाल ‘ए’ ४५ रनले विजयी बिहीबार, वैशाख २४, २०८३
लिज सम्झौता नगरेका सरकारी जग्गा खाली गर्न सरकारको परिपत्र बिहीबार, वैशाख २४, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित दुई पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्