• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आँटिला यमलाल : जो एउटा खुट्टाले साइकल चलाएर पुग्दैछन् रारा

64x64
नेपाल लाइभ बिहीबार, जेठ १०, २०७५  ०५:२९
1140x725

सुर्खेत– उनी चार वर्षका थिए, खुट्टा मड्कियो। मड्केको खुट्टाको उपचारका लागि उनलाई अस्पताल पुर्याइएन, बाँसको काप्रा लगाइयो। घाउ भित्रभित्रै पाक्न र सड्न थाल्यो। अन्ततः उनले सधैंका लागि एउटा खुट्टा गुमाउनुपर्ने अवस्था आयो। 

लम्कीचुहा नगरपालिका–१ कैलालीका यमलाल रसाइलीले ४ वर्षको उमेरमा दायाँ खुट्टा गुमाए। उनी अहिले ४० वर्षका भए। एउटा खुट्टाको सहारामा उनी यतिबेला तराईको कैलालीदेखि हिमाली जिल्ला मुगुको रारासम्मको यात्रामा निस्किएका छन्, त्यो पनि साइकलमा। झट्ट सुन्दा अचम्म लाग्न सक्छ, तर आँट र साहसले चुनौतीहरुलाई जित्दै अघि बढेका रसाइली यही कठिन कार्य पूरा गर्न लागिरहेका छन्।

उनले विगत २१ वर्षदेखि साइकल चलाउँदै आएका छन्। एउटा खुट्टाले साइकल चलाउनु उनका लागि सामान्यजस्तै बनिसकेको छ। एकपटक उनी सार्वजनिक गाडी चढेका थिए। गाडी चढिकसेपछि पनि उनलाई धकेलेर निकालियो। यमलाललाई लाग्यो, कि म कमजोर रहेछु। त्यसपछि उनमा आफ्नो खुट्टामा आफैं उभिनुपर्छ भन्ने भावना जाग्यो। त्यसको सुरुवात उनले साइकलबाट गरे। अहिले उनी साइकल चढेरै दर्जनौं जिल्ला घुमिसकेका छन्, थुप्रै साइकल दौड प्रतियोगितामा समेत भाग लिइसकेका छन्। 

‘अपांगको चाहना स्थायी शान्तिको कामना’ नारा राखेर उनले पहिलो पटक २०५९÷०६० मा महाकाली–मेची साइकल यात्रा गरे। ३१ जिल्ला घुमे। ३ हजार ३ सय किलोमिटर साइकल चलाए।

यसबाट उनले अपांगता भएकाहरु पनि कोहीभन्दा कम हुँदैनन्, अपांगता भएकाहरुले पनि काम गर्न सक्छन् भन्ने सन्देश दिए। त्यसयता उनले यस्ता थुप्रै साइककल यात्रा गरे र विभिन्न प्रतिस्पर्धामा भाग लिए।

रारा यात्रा किन?

Ncell 2
Ncell 2
nimb
nimb

कर्णाली प्रदेश सरकारले घोषणा गरेको कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन गर्न गत वैशाख १ मा मुगु पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले सोही दिन विद्यालय भर्ना अभियानको सुरुवात गर्दै एक बालिकाको अभिभावकत्व ग्रहण गरे। सो कार्यक्रममा एक जना अपांगता भएका बालक पुन्नबहादुर कुलाललाई विद्यालय भर्ना नगरेको खबर रसाइलीको कानसम्म पुग्यो।

त्यसपछि बन्यो, रारा यात्राको योजना। उनी एकातर्फ कर्णाली–रारा पर्यटन वर्ष सफल बनाउनकाका लागि रारा यात्रा गर्दैछन् भने अर्कोतर्फ विद्यालय भर्ना हुन छुटेका बालक पुन्नबहादुरलाई विद्यालय भर्ना गराउन जाँदैछन्। 

सहयोग जुटाएर पुन्नबहादुरलाई विद्यालय भर्ना गराउनु साइकल यात्राको मुख्य उद्देश्य रहेको रसाइलीले बताए। यसका साथै अपांगता भएका व्यक्तिहरुले पनि साथ र सहयोग पाए केही गर्न सक्छन् भन्ने सन्देश साइकल यात्राबाट रसाइलीले दिन खोजेका छन्। 

Xtrem

Xtrem

साइकलबाटै उनले अहिलेसम्म नेपालका ३८ जिल्लाको यात्रा गरिसकेका छन्। एक दिनमा दुई सय किलोमिटरसम्मको यात्रा गरेको रसाइलीले बताए। रसाइलीको रारा यात्रा बुधबारदेखि सुरु भएको छ। अघिल्लो दिन कैलालीबाट सुर्खेत आइपुगेका उनी बुधबार राराका लागि हिँडेका हुन्। 

खुट्टा गुमाएपछि लामो समयसम्म उनी घरभित्रै सीमित रहे। उमेर बढ्दै जाँदा उनी आफ्नो जीवन, भविष्य र परिवारबारे सोच्थे। बचपनमै एउटा खुट्टा गुमाए पनि उनले साहस भने गुमाएनन्।

आम्दानीका लागि सिलाइ–कटाइको काम गर्छन्, सँगसँगै सोही सम्बन्धी तालिम पनि दिन्छन्। अपांगता भएकाहरुले केही गर्न सक्दैनन् भन्नेहरुका लागि यमलाल गतिलो जवाफ बनेका छन्। अपांगता भएर बसिरहेकाहरुका लागि आँट, साहस र उत्प्रेरणाको स्रोत पनि हुन्, रसाइली।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी
सम्बन्धित सामग्री
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित प्रधानमन्त्री शाहका अनुसार असोज ८ गतेदेखि वर्षाजन्य विपद्का घटनामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ। ७ जना घाइते छन् भने ४ जना अझै... सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार बसेको समिति बैठकले यात्रुको चापअनुसार पर्याप्त सवारीसाधन थप्न, तोकिएका बसपार्कबाटै सञ्चालन गर्न तथा निर्धारित स्थानबाट मात्र... सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र संघका अनुसार कलेज प्रशासनले एमडी/एमएस प्रथम वर्षका आवासीय चिकित्सकहरूविरुद्ध अनावश्यक मुद्दा लगाएको, सार्वजनिक बिदाका दिनमा समेत बिद... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्