• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नीति तथा कार्यक्रम र बजेट समृद्धि सपनाको आँखीझ्याल बनोस्

64x64
नेपाल लाइभ सोमबार, जेठ ७, २०७५  १४:२५
1140x725

काठमाडौं- सरकारले आज संसद्‌मा प्रस्तुत गरेको अर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा 'यो आर्थिक वर्ष समृध्दिको इतिहास रच्ने आधार वर्ष' हुने उल्लेख गरिएको छ। सरकारको नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान पुस्ताले नै अनुभूत गर्नेगरी विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित भएर सरकारले नीति तथा कार्यक्रम तयार पारेको बतार्इन्।

२०७२ सालमा संविधान जारी भएसँगै नेपाल विधिवत रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो। जनताले स्थानीय, प्रदेश र संघीय निर्वाचनले संविधानमा भएका व्यवस्थालार्इ मूर्त रुप दिँदै भौतिक रुपमै संघीय लोकतान्त्रिक गणतन्त्र महसुस गर्न पाएका छन्। 

संघीय संसद्‌को प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन बनाएर निर्वाचनमा होमिएका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले साझा घोषणापत्रमा स्थिर राजनीति, स्थिर सरकार र समृद्धिको नारा दिए। अस्थिर राजनीति र अस्थिर सरकारको भुँवरीमा परेर विकासलाई मृगतृष्णा ठानेका जनताले उनीहरुलार्इ पत्याए र सुस्पष्ट बहुमत मात्र होइन दुर्इ दल जोड्दा झन्डै दुई तिहाई पुग्ने मत दिएर संसद्‌मा पठाए। निर्वाचनअघि घोषणा गरेजस्तै दुवै दलले एकता गरेर नेपाल कम्युनिष्ट पार्टी बनाएपछि वर्तमान सरकार अब कसैले ढाल्न नसक्ने गरी स्थिर भएको छ। 

जनताले चाहेको र दुर्इ दलले विश्वास दिलाएको स्थिर राजनीति र स्थिर सरकारको सपना लगभग पूरा भएको छ। अब सम्पूर्ण नेपालीको दृष्टि समृद्धितर्फ सोझिएको छ। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र आगामी बजेट समृद्धि प्राप्तिका लागि आँखीझ्याल बन्नुपर्नेछ। जनताले नीति तथा कार्यक्रम र बजेटलार्इ विगतको निरन्तरताका रुपमा भन्दा पनि झन्डै ७० वर्ष अघिदेखि चाहेको स्थिर सरकार, स्थिर राजनीति र समृद्धिको झिल्कोका रुपमा लिनेछन्। यो झिल्कोले विकासको ज्वालामुखि फुटाउन सकेमा राजनीतिक दलप्रतिको वितृष्णा मेटिएर जनतामा विश्वास जाग्नेछ। नभए सहज बहुमतसहित संसद् निर्माण र सरकार बन्दा पनि विकास र समृद्धि प्राप्त नहुने रहेछ भनेर जनतामा वर्तमान राजनीतिक प्रणालिप्रति नै अविश्वास जाग्नेछ।

अब सरकारसामु फटाफट विकासका गतिविधिमा इमान्दार भएर लाग्नुको विकल्प छैन र यसमा रोकावट ल्याउन सक्ने कुनै पनि तत्व हालै नेपालमा देखिँदैन। वर्तमान सरकार जनतालार्इ सपनाको भारी बोकाएर 'चाह्यो भने देश विकास हुनसक्छ' भन्ने सकारात्मक सन्देश दिन चाहिँ सफल भएको छ। तर, त्यसका लागि अतिआवश्यक आर्थिक श्रोत, जनशक्ति र प्रविधि हामीसँग पर्याप्त छैन। सपनाको उडान र यथार्थको धरातलबीच अब यो सरकारले कसरी पाइला चाल्नेछ भन्ने अहं प्रश्न त छँदैछ। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्कोतर्फ, अभाव र गरिबीले पिल्सिएका जनतालार्इ आर्थिक, सामाजिक र राजनीतिक पहिचान दिलाउने, श्रमिक वर्गको सम्मान गर्ने र सर्वहारावर्गको शासनसत्ता कायम गर्ने भन्दै कम्युनिष्ट पार्टीहरुले गरेका सशस्त्र र निःशस्त्र विद्रोहपछि स्थापित कम्युनिष्ट सत्ताले देखाएका सपना पनि यही सरकारले पूरा गर्नुपर्नेछ। २०४६ पछि प्रजातान्त्रिक अभ्यासमा रहेको एमाले र १० वर्ष 'जनयुद्ध'बाट आएको माओवादीको फ्युजनबाट बनेको यो नयाँ पार्टी र त्यसले चलाएको सरकारले विगतमा आफूले गरेका वाचा पूरा गर्ने अभिभाराबाट उम्किन मिल्दैन। 

संविधानको प्रस्तावनामै लेखिएका लोकतान्त्रिक गणतन्त्रका आधारभूत व्यवस्था र 8वाद उन्मुख व्यवस्थाको चाहना पनि यही सरकारले पूरा गर्नुपर्नेछ। इतिहासको गम्भीर मोडमा उभिएको यो सरकारले जनताका तमाम सपनालाई वास्तविकतामा रुपान्तरित गर्न सक्ने हो कि होइन त्यही कसीमा यो सरकारको परीक्षण हुनेछ। यदि क्षमताअनुसार इमान्दार ढंगले कोसिस र प्रगति हुँदैछ भन्ने समयमै बुझाउँदै लगेमा जनतामा वितृष्णा आउने छैन र जनता समृद्धिको सपनामा सहयोगी बन्नेछ। 

अहिले जनताले साना-साना कुरा खोजेका छन्। अधिकांश जनताले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यको सुनिश्चितता, शुद्ध खानेपानी, घरसम्म पुग्ने बाटो, चौबीसै घन्टा बिजुली, विदेशमा काम गरिरहेका आफन्तसँग घरकै भान्सामा साथै खाना खाने चाहना भन्दा ठूला सपना पालेका छैनन्। आन्तरिक श्रोत-साधनलार्इ नै परिचालन गर्न सके जनताका यी सपना धेरै हदसम्म पूरा हुनसक्छन्। त्यसपछि देखाइएका जलमार्ग, रेलमार्ग, स्मार्टसिटी, ठूला-ठूला उद्योगका सपना पूरा गर्न वैदेशिक सहायतामा भर पर्न सकिएला। नीति तथा कार्यक्रममा जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई हेलचेक्र्याइँ नगरी कार्यान्वयनमा लैजान सके देशमा केही पनि हुँदैन भन्ने मानसिकतामा बसेको सिंगो पुस्तालाई एउटा उर्जा दिन सकिनेछ। 

Xtrem
Xtrem

संघीयतालार्इ जसरी दलहरुले 'गाउँ-गाउँमा सिंहदरबार' भन्ने नारामा ल्याएका थिए त्यसैगरी अधिकार पनि निशृत गर्दै जानुपर्छ, अनि मात्र संघीयताप्रति जनविश्वास बढ्दै जानेछ। अहिले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सकारात्मक सन्देश दिन खोजेको देखिन्छ। तर, जनतासँग बाँडेका अनेकन योजनालाई मूर्त रुप दिनेगरी नीति तथा कार्यक्रमसँगै बजेटमा 'समृद्ध नेपाल, सुखी नेपाली'को नारालार्इ जोड्न सके मात्र सरकारले घोषणा गरेजस्तो 'यो आर्थिक वर्ष समृद्धिको इतिहास रच्ने आधार वर्ष' बन्नेछ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५  १४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार अग्रवाललाई धरौटीमा रिहा गर्न अस्वीक... मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] सरुवा सूचीअनुसार सहसचिव विनु बज्राचार्य कुँवरलाई गृह मन्त्रालयमा ल्याइएको छ। त्यस्तै सहसचिव शान्तिराज प्रसाईंलाई जिल्ला प्रशासन कार्... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्