• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

चीन र इरानबीच ‘२५ वर्षे रणनीतिक सहयोग सम्झौता’

64x64
नेपाल लाइभ शनिबार, चैत १४, २०७७  २१:१२
1140x725

काठमाडाैं- अमेरिका र उसका सहयोगी राष्ट्रको दबाब झेलिरहेका चीन र इरानबीच २५ वर्षसम्म सहकार्य गर्ने विशेष सम्झौता भएको छ। शनिबार राजधानी तेहरानमा ‘२५ वर्षे रणनीतिक सहयोग सम्झौता’मा हस्ताक्षर भएको हाे।

इरानसँग सम्झौता गर्नकै लागि चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार तेहरान पुगेका थिए। सम्झौतामा यातायात, बन्दरगाह, उर्जा, उद्योग र सेवाहरूको क्षेत्रमा पारस्परिक लगानीको लागि योजना तय गरिएको छ। 

यो पनि पढ्नुहोस्

चीन विरोधी अभियानमा संलग्न रहेको आरोपमा ९ बेलायती नागरिक र ४ संस्थामाथि प्रतिबन्ध घोषणाशुक्रबार, चैत १३, २०७७

इरानका विदेशमन्त्रालयका अनुसार सन् २०१६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानी समकक्षी हसन रुहानीले अगाडि बढाएका थिए।

यस सम्झौताले चीन र इरानबीचको सम्बन्ध निकै प्रगाढा हुने अपेक्षा गरिएको छ। साथै सम्झौताले उनीहरुलाई अमेरिकाविरुद्ध एक हुन मद्दत पुग्ने आकलन गरिएकाे छ। इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खानमेयीले चीन विश्वासिलो र स्वतन्त्र देश भएको बताएका छन्। 

सन् २०१५ मा राष्ट्रसंघको सुरक्षा परिषद्मा आवद्ध अमेरिका,चीन,फ्रान्स,रुस,बेलायत तथा इरानबीच ‘इरान न्युक्लियर डिल’ अर्थात् ‘इरानसँग सम्बन्धित परमाणु सम्झौता’ भएको थियो। तर, अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ड ट्रम्पको कार्यकालमा सन् २०१८ मा अमेरिका सम्झौताबाट बाहिरिएको थियो।  

nimb
nimb
Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

ईयूले गलत सूचना फैलाएर देशकाे सार्वभौमिकतामा नोक्सान पुर्‍यायाे : चीनबुधबार, चैत ११, २०७७

लगत्तै इरानलाई परमाणु हतियार सम्झौता उल्लंघन गरेर हतियार बनाउने कार्यमा अग्रसर बनेको भन्दै एकतर्फी प्रतिबन्ध लगाएकाे थियाे। सम्झौताबाट बाहिरिएपछि पनि अमेरिकाले इरानलाई सम्झौतामै अडिग भएर परमाणु कार्यक्रम अगाडि नबढाउन दबाद दिइरहेको थियो।

साथै अमेरिकाले इरानसँग व्यापार गर्ने जुनसुकै राष्ट्रमाथि कडा कारवाही गर्ने चेतावनी दिँदै आएको छ। यसका कारण चीन–इरानबीच व्यापार ठप्प हुँदै आएकाे थियाे। 

यो पनि पढ्नुहोस्

अमेरिकाले अरु देशहरुलाई उक्साएर हामीमाथि ‘आक्रमण’ गर्न लगायाे: चीनशनिबार, चैत ७, २०७७

प्रतिबन्ध अगाडि चीन र इरान प्रमुख व्यापार साझेदार राष्ट्र थिए। चीनले इरानबाट सबैभन्दा बढी तेल खरिद गर्दै आएको थियो। यद्यपी, अमेरिका बाहिरिसकेपछि इरानले युरेनियम प्रशोधनलाई तिव्रता दियो। सोही क्रममा सन् २०२० मा इरान र अमेरिकाबीच युद्धकै अवस्था निम्तिएको थियो।

आतंकवादी भएको बताउँदै इरानी सैन्य कमाण्डर कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेको थियो। जवाफमा इरानले इराकस्थित अमेरिकी सैन्य बेसमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेकाे थियो।

यो पनि पढ्नुहोस्

ईयूले लगायाे चार चिनियाँ अधिकारमाथि प्रतिबन्धसोमबार, चैत ९, २०७७

यता अमेरिकाले चीनलाई सिनजियाङ प्रान्तमा उइगर मुस्लिमहरुको मानवअधिकार उल्लंघन गरेको आराेप लगाउँदै आएकाे छ। सिनजियाङका १० लाखभन्दा बढी उइगुर र अन्य मुस्लिम अल्पसंख्यक समूहलाई बन्दी झैं व्यवहार गरेको आमेरिकाे भनाइ छ। पातलो बस्ती रहेको सिनजियाङमा कपास र अन्य कृषिजन्य उत्पादन हुने गर्दछ।अमेरिकाले यहाँ उत्पादित सामग्री खरिद नगर्ने पटकपटक धम्की दिँदै आएका छन्।

यो पनि पढ्नुहोस्

उत्तर कोरियालाई आणविक हतियार कार्यक्रम त्याग्न चीनले दबाब दिनुपर्छ: अमेरिकाबिहीबार, चैत ५, २०७७

यसका साथै हङकङको स्वतन्त्रता खोसेको, गलत ढंगबाट व्यापार गरेको, प्रविधिलाई सूचना चोरी गर्ने माध्यम बनाएको साथै इन्डो प्यासिफिक क्षेत्रको शान्ति खलबल्याएको आरोप पनि अमेरिकाले लगाएकाे छ। 

तर, चीनले सिनजियाङका उइगर मुस्लिम, हङकङ तथा दक्षिण चीन सागरका विषय भने आफ्नो आन्तरिक मामिला भएको र त्यसमा अमेरिकी हस्तक्षेप अस्वीकार्य हुने जवाफ दिसकेकाे छ। 
 

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  २१:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एकैदिन नेप्से सूचक १०५ अंकले घट्यो
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म
सम्बन्धित सामग्री
तेहरान आक्रमणमा इरानी सेनाका कयौँ शीर्ष अधिकारी मारिएको ट्रम्पको दाबी आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक भिडियो शेयर गर्दै ट्रम्पले तेहरानमा भीषण आक्रमण गरिएको र इरानी सेनाका कयौँ शीर्ष अधिकारी मारिएको बता... आइतबार, चैत २२, २०८२
अमेरिकाका स्थल सेना प्रमुख बर्खास्त राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धको बारेमा राष्ट्रलाई सम्बोधन गरेको भोलिपल्टै हेग्सेथको दबाबमा तीन जनरलले राजीनामा दिएका हुन् ।... शनिबार, चैत २१, २०८२
इरान–अमेरिका युद्ध: दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता पहिलो विमान इरानभित्र नष्ट भएको थियो । उद्धार गरिएको चालकको जीवन सुरक्षित छ, तर हराइरहेको अर्को चालकको खोजीका लागि अमेरिकी सेनाले व्... शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
एकैदिन नेप्से सूचक १०५ अंकले घट्यो आइतबार, चैत २२, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी आइतबार, चैत २२, २०८२
लोकतन्त्र बलियो भाषणले होईन्, परिणामले हुन्छ : सोबिता गौतम आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी शनिबार, चैत २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्