• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

सर्वोच्चको दोहोरो व्याख्या : टेस्लाको ब्याट्री बिग्रने, अउडीको नबिग्रने!

64x64
शिव बोहरा शुक्रबार, चैत ६, २०७७  १७:५६
1140x725

काठमाडौं- अवैध रुपमा आयात भएका टेस्ला र अउडीका कारसम्बन्धी दुईवटा मुद्दा समान प्रकृतिका भए पनि सर्वोच्च अदालतले दोहोरो व्याख्या गरेको छ। सर्वोच्चले टेस्लाको कार तत्काल छुटाउन आदेश दियो, तर अउडीका कार रोकेर मुद्दा फैसला भएपछि मात्र छुटेका छन्।

टेस्ला आयातकर्ता श्रीमा डिस्ट्रिब्युसनले दायर गरेको मुद्दामा सर्वोच्चले तत्काल कार छुटाउन आदेश दियो भने अउडी आयातकर्ता प्रिन्सालाई मुद्दा फैसला भएपछि मात्र छुटाउन दिइयो।

टेस्लाका कार छुटाएर सुरक्षित रुपमा राख्‍न आयातकर्तालाई दिन सर्वोच्चले भन्सार कार्यालयको नाममा अन्तरिम आदेश दिएको थियो। यसरी अन्तरिम आदेश दिने मुख्य आधार कारमा प्रयोग भएको ब्याट्री बिग्रिन्छ भन्‍ने नै थियो।

श्रीमाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाले २०७७ जेठ २६ मा दिएको अन्तरिम आदेशमा ‘कारमा जडित ब्याट्री बिग्रने र कम्प्युटर जडित पार्टपुर्जा बिग्रिएर आयाकर्तालाई अपूरणीय क्षति पुग्‍ने हुँदा लाग्‍ने दस्तुरलगायत अन्तिम फैसला आएपछि टुंगिने गरी निवेदकलाई दुईवटा कार दिनू’ भनिएको छ।

यो पनि पढ्नुहोस्

टेस्ला र अउडीको अवैध आयात : सर्वोच्चले श्रीमालाई वैधता दिँदा प्रिन्सालाई के भयो?सोमबार, मंसिर ८, २०७७

टेस्ला आयातकर्ता श्रीमाले ल्याएका ती कार २०७६ माघमा भन्सारमा आइपुगेका थिए। जेठ १५ मा आर्थिक ऐन २०७७ आएसँगै श्रीमाले जेठ १९ मा सर्वोच्चमा मुद्दा दायर गरेको थियो। सर्वोच्चले जेठ २६ मा गाडी छुटाउन अन्तरिम आदेश दियो। त्यसविरुद्ध भन्सारले असार २ मा भ्याकेट हालेको भए पनि सर्वोच्चले असार ११ मा भ्याकेट खारेज गरिदियो। भन्सारको भ्याकेट न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले खारेज गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, श्रीमाले ल्याएका टेस्लाका कार छुटेपछि अउडीको आयातकर्ता प्रिन्सा अटोमोटिभ्स पनि सर्वोच्च पुगेको थियो। प्रिन्साको तर्फबाट रमेशकुमार जालानले असार २८ मा सर्वोच्चमा मुद्दा दायर गरेकोमा त्यसको भोलिपल्ट, २९ गते न्यायाधीश तेजबहादुर केसीको इजलासले छलफलमा बोलाउन आदेश दिएको थियो।

साउन २७ मा पुनः पेशी तोकिएकोमा न्यायाधीशद्वय सुस्मालता माथेमा र हरिकृष्ण कार्कीको संयुक्त इजलासले फाइल मगाउन आदेश दिएको थियो। प्रिन्साले पनि २०७६ माघमा नै तीनवटा अउडी कार ल्याएको थियो।

सर्वोच्च अदालतको आदेश

प्रिन्साले पनि इलेक्ट्रिक कार बिग्रने भन्दै तत्काल छुटाउन माग गरेको थियो। तर, सर्वोच्चले प्रिन्साको उक्त जिकिरलाई बेवास्ता गरेको देखिन्छ। टेस्ला कार ल्याएको श्रीमाले कारमा प्रयोग भएको ब्याट्री बिग्रने जिकिर गरेको र त्यसैलाई आधार मानेर सर्वोच्चले कार छुटाउन आदेश दिएको थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यतिमात्र होइन, सर्वोच्चले अउडीको आयातकर्ता प्रिन्साले आधिकारिक बिक्रेताको प्रमाणित कागजात पेस गर्न नसकेको फैसला दिएको छ। यता टेस्लाको आयातकर्ता श्रीमाले समेत काजगात पेस गरेको थिएन। पछिल्लोपटक टेस्लाका कार श्रीमा डिस्ट्रिब्युसनले नभई अरेत इन्टरनेसनल नामक कम्पनीले आयात गर्न थालेको छ। यी दुवै कम्पनी एकै समूहबाट सञ्‍चालित छन्।

यो पनि पढ्नुहोस्

एउटै बाटोबाट आएका दुई कार : सर्वोच्चले टेस्ला छाड्यो, अउडी अड्कायोबिहीबार, साउन २९, २०७७

टेस्लाको २०११ मा जारी बिक्री नीतिअनुसार उसले आफ्ना कार जुन देशमा बिक्री गर्छ त्यही देशको कम्पनीसँग साझेदारी गरेर खोलिएको नयाँ कम्पनीबाट मात्र बिक्री हुने उल्लेख छ। 

पछिल्लोपटक टेस्ला ल्याएको कम्पनी अरेतले आफूलाई हङकङ टेस्लाले आधिकारिक बिक्रेता दिएको दाबी गरेको छ। त्यसरी नेपाली कम्पनीलाई आधिकारिक बिक्रेता दिने अधिकार हङकङ टेस्लालाई छैन। तर, कम्पनीले त्यस्तो कागजातसमेत सर्वोच्चमा पेस गरेको छैन। यसबाट पनि सो कम्पनीले किर्ते कागजातकै भरमा कार आयात गरिरहेको पुष्टि हुन्छ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १७:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्