• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ६, २०८२  ०९:२६
1140x725

रुकुम पश्चिममा दिनदहाडै एक व्यक्ति हातमा खुडा लिएर स्वास्थ्य चौकीमा पसे। उनी खुडा बोकेर नाच्न थाले, उपस्थित कर्मचारीहरू डरले स्तब्ध भए,  न बोल्न सके, न भाग्न। एकछिनमा घटना समाप्त भयो तर कर्मचारीहरूको मनमा गहिरो चोट रह्यो।

'यहाँ आउनु बेकार भयो' भन्ने सोच उनीहरूको मनमा उम्रियो। यो एउटा उदाहरण मात्र हो,  नेपालका धेरै बिकट क्षेत्रमा सेवा दिने कर्मचारीहरू दैनिकजसो यस्तै मानसिक र शारीरिक जोखिमसँग लडिरहेका हुन्छन्।

कोही रहरले, कोही बाध्यताले दुर्गम सेवा रोज्छन्, चाहे त्यो स्वास्थ्य सेवा होस्, शिक्षा, वा अन्य कुनै निजामती सेवा। तर स्वास्थ्य सेवा अरुभन्दा बढी संवेदनशील हुन्छ, किनकि यो सीधा जीवन–मरणसँग सम्बन्धित हुन्छ।

दुर्गम सेवा रोज्दा कर्मचारीले आफ्नो परिवार, शहरी सुविधा, सहज यातायात, राम्रो स्वास्थ्य उपचार र सामाजिक जीवन, यी सबैबाट केही समयका लागि टाढा बस्नुपर्छ। यस्तो अवस्थामा उनीहरूले पाउने सम्मान, सुविधा र सुरक्षा न्यून भए कर्मचारीको मनोबल घट्नु स्वाभाविक हो।

दुर्गममा खटिएका कर्मचारीको सुरक्षा, सुविधा र मनोबल बढाउने जिम्मेवारी सम्बन्धित कार्यालय प्रशासनको मात्र नभई स्थानीय सरकार र समुदायकै पनि हुन्छ। जसरी परिवारमा बच्चाको सुरक्षाको जिम्मा अभिभावकको हुन्छ, त्यस्तै, स्थानीय सरकारले पनि सेवा दिने कर्मचारीको सुरक्षामा 'अभिभावक' भूमिका निर्वाह गर्नुपर्छ।

तर, हाम्रो समाजमा अझै 'सरकार माथि' भन्ने मानसिकता बलियो छ। कतिपय ठाउँमा जनप्रतिनिधि वा प्रशासनसँग डरको सम्बन्ध बढी छ, सहयोगको भन्दा। यसबाट कर्मचारी–सेवाग्राहीबीच दूरी बढ्छ, अविश्वास बढ्छ, र अन्ततः सेवाको गुणस्तर घट्छ। जहाँ कर्मचारी खुसी र सुरक्षित हुन्छन्, त्यहाँ सेवाग्राही पनि सन्तुष्ट हुन्छन्। सेवा प्रभावकारी बनाउन सम्मान, सुरक्षाको प्रत्याभूति र सहयोगी वातावरण आवश्यक छ।

कर्मचारी पिटिनु, गालीगलौज, धम्की, वा परिवारसम्मलाई डर देखाउनु सामान्य कुरा होइनन्। आजको समयमा विद्यार्थीलाई पिट्नु पनि अस्वीकार्य मानिन्छ, तर केही ठाउँमा कर्मचारीलाई धम्की दिएर वा दवाबमा राखेर सेवा लिन सकिन्छ भन्ने गलत सोच अझै बाँकी छ।

विकट क्षेत्रमा “यो हाम्रो इलाका हो, बाहिरबाट आएकोलाई जे गरे पनि हुन्छ” भन्ने सोच भएका अलिकति व्यक्तिका कारण धेरै कर्मचारी मानसिक र शारीरिक रूपमा प्रताडित छन्। यो राज्यको दुर्भाग्य र प्रशासनिक कमजोरी हो।

Ncell 2
Ncell 2
nimb
nimb

अवश्य, कर्मचारीले आफ्नो दायित्व इमानदारीपूर्वक पूरा गर्नुपर्छ। कमजोरीको पहिचान गरेर सुधार गर्नुपर्छ। तर हिंसा कहिल्यै समाधान होइन, बरु दीर्घकालीन समस्या उत्पन्न गर्ने कारक हो।

गुणस्तरीय सेवा पाउन सुरक्षाको प्रत्याभूति आवश्यक छ। प्रहरी प्रशासन, स्थानीय सरकार, सम्बन्धित तह र कार्यालय प्रशासन, सबै एकै ठाउँमा उभिनु जरुरी छ। चुनौतीबाट भाग्ने होइन, सामना गर्ने संस्कार विकास गर्नुपर्छ। यसरी मात्र “खुसी कर्मचारी, सुखी जनता” को परिकल्पना साकार हुनेछ। कर्मचारीको मनोबल उच्च हुँदा मात्र नेपालको समग्र विकासले नयाँ आयाम पाउनेछ।

(डा सुवेदी एमडी(जीपी एन्ड इमर्जेन्सी मेडिसिन) विशेषज्ञ हुन्)

 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083


 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ०९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्