जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा नागरिक अभिनन्दन कार्यक्रम सुरु भएको छ। नेपालको दुई दिने राजकीय भ्रमण जनकपुरबाट सुरु गरेका भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरिँदैछ।
नागरिक अभिनन्दन कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत , कांग्रेस नेता विमलेन्द्र निधी, मधेसी जनअधिकार फोरमका अध्यक्ष उप्रेन्द्र यादब लगायत अतिथि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।